Forum


ShareSansar Main Page

New Topic

Nepal Share Market latest news & stock Analysis

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2024
Posts: 62
१०६ वटा कम्पनीहरुले गतबर्षको नाफाबाट लाभांश घोषणा गरेका
वाणिज्य बैंक समूहबाट ११ वटा
विकास बैंक समूहमा ७ वटा
फाइनान्स समूहमा ३ वटा
हाइड्रोपावर समूहमा १७ वटा
इन्भेष्टमेन्ट समूहका ५ वटा
लाइफ इन्स्योरेन्स समूहबाट ६ वटा
उत्पादन तथा प्रशोधन समूहबाट ७ वटा
नन लाइफ समूहबाट ७ वटा
अन्य समूहबाट ३ वटा कम्पनीहरुले लाभांश घोषणा
For details:
https://nepalstocktoday.com/dividends-status/
Member
Registered: Feb 2024
Posts: 62
आ.ब २०८१।८२ को बजेटमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केहि ठाउँमा सम्बोधन :
पूँजीगत लाभकरमा यथावत व्यवस्थाः
४० लाख भन्दा बढीको पूँजीगत लाभमा ३९ प्रतिशत लाभकर लगाउने कुरा
धितोपत्र बोर्ड, नेपाल स्टक स्क्सचेन्ज र सीडीएससीको संरचनागत सुधार
नेप्सेमा रणनीतिक साझेदार

For detail information:
https://nepalstocktoday.com/budget-fiscal-year-081-82/
Member
Registered: Feb 2024
Posts: 62
४ वटा समूहका कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएको
७ वटा समूहमा भने रु. १०० भन्दा कम बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) भएका कम्पनीहरु
नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएका समूहहरुमा वाणिज्य बैंक समूह, लाइफ इन्स्योरेन्स समूह, नन लाइफ इन्स्योरेन्स समूह, उत्पादन तथा प्रशोधन समूह रहेका छन्
For details:
https://nepalstocktoday.com/book-value-net-worth/
Member
Registered: Feb 2024
Posts: 62
बिगत 4 दिन देखि bank मा राम्रो र्याली आएको देख्न सकिन्छ ।
Banking Sector को Major Resistance र Target को बारेमा बिस्तृत जानकारीको लागि ।
For detail Technical Analysis
Visit :
https://youtu.be/tUe1WPe-jVw?si=twEvKPNqITvosYmw
Member
Registered: Feb 2024
Posts: 62
Fair Value को आधारमा कुन बैंक किन्नको लागि उत्तम र सबैभन्दा सस्तो समुर्ण जानकारी
Fair value को आधारमा अण्डरभ्याल्युड (Undervalued) बैंकहरुमा NIMB, PCBL, NMB, PRVU, LSL, GMIME, CZBIL, ADBL, HBL
Overvalued bank मा .......
For details:
https://nepalstocktoday.com/fair-value-market-value/
Member
Registered: Feb 2024
Posts: 62
आगामी आ.ब २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम:
अबदेखि ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड माथिको कारोबारमा ०.२४ प्रतिशत कमिसन
शेयर बजार सुधारका लागि १८ बुदें माग, २५ सुत्रीय माग लगायत विभिन्न समयमा विभिन्न मागहरु
For more details:
https://nepalstocktoday.com/capital-market-commitments/
Member
Registered: Feb 2024
Posts: 62
तेस्रो त्रैमासिक रिपोर्ट (Third Quarter Report)को आधारमा १५ लाखभन्दा कम मात्र कारोबारयोग्य शेयर संख्या (Floated Share) भएका १८ वटा हाइड्रोपावर कम्पनीहरु
१८ वटा लो क्याप कम्पनीहरुमद्दे ११ वटा हाइड्रोपावर कम्पनीको नेटओर्थ (Net Worth) १०० रुपैंया भन्दा कम
पि.इ रेसियोमा सबैभन्दा बढी अर्थात ऋणात्मक मेन्चियाम हाइड्रोपावरको रहेको छ जसको पि.इ ३४७.८३ प्वाइन्टले ऋणात्मक रहेको छ भने सबैभन्दा कम माण्डू हाइड्रोपावर कम्पनीको ३९.३०
For details:
https://nepalstocktoday.com/floated-share-less-than-15-lac/
Member
Registered: Feb 2024
Posts: 62
आगामी बजेटमा अर्थमन्त्री पुनले शेयर बजारलाई सम्बोधन गरी राष्ट्र बैंकसँगको समन्वयमा हाल कायम शेयर धितो कर्जामा लाग्दै आएको सिमा फुकुवा गर्न, पुँजीगत लाभकरमा कटौती गर्न, हालको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा व्याख्या गर्न र जोखिमभारलाई १०० प्रतिशतमा झार्न सफल भएमा निश्चय नै शेयर बजारले नयाँ फड्को मार्ने कुरामा सबै लगानीकर्तामा एकमत रहेको पाइन्छ ।
For details:
https://nepalstocktoday.com/priority-of-stock-market/
Member
Registered: Feb 2024
Posts: 62
मौद्रिक नीतिको समीक्षामा के आयो ?
असल कर्जाहरुको लागि गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थाः १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम
हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभारको सम्वन्धमाः १२५ प्रतिशतबाट घटाई १००
घर खरीद गर्नेप्रति राष्ट्र बैंक लचिलोः ७० प्रतिशतसम्म बैंकबाट र ३० प्रतिशत आफ्नो आम्दानीबाट वेहोर्ने
प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्रि गर्न पाउने व्यवस्थाः प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्रि गर्न पाउने

For details: https://nepalstocktoday.com/monetory-policy/
Member
Registered: Feb 2024
Posts: 62
गतबर्षको यसै अवधिमा कुन कुन समूहमा के कति बृद्धि भएको थियो ?
गत बर्षको यसै समयमा नेप्से लगायत सबै समूहमा बृद्धि भएको अंक र प्रतिशत
गतवर्ष जेठ २ बाट श्रावण ७ सम्म नेप्सेमा ४०५ अ‌क बढेकाे थियाे ।
NEPSE Tuesday, May 16, 2023 Sunday, July 23, 2023 405.56 22.26
२०८० जेष्ठ २ गते २०८० श्रावण ७ गते

For details:
https://nepalstocktoday.com/nepali-share-market/
Member
Registered: Feb 2024
Posts: 62
Microfinance price less than 1000
Major Indicators comparison
P/E & RSI
Over all Sector Performance
For details:

https://www.youtube.com/watch?v=w64rQC5bcW4&t=49s

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.