Forum


ShareSansar Main Page

New Topic

TA believes that History repeats in stock market (NEPSE)

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2024
Posts: 62
गतवर्ष जेष्ठ २ गतेबाट श्रावण ७ गतेसम्म मा नेप्से ४०५ अ‌क बढेकाे थियाे अर्थात २२‍ प्रतिशतभन्दा बढी । History repeat itself भन्ने Principle लागू भयाे भने यस बर्ष पनि यहि समयमा केहि न केहि अ‌क बढ्ने निश्चित छ
Member
Registered: Feb 2024
Posts: 62
खासगरेर शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमद्दे अधिकांश प्राविधिक विश्लेषकहरु (TA) यो विश्वास गर्छन कि शेयर बजारले आफ्नो इतिहास दोहोर्याउँछ । त्यसैको आधारमा अधिकांश प्राविधिक सूचकहरु (Technical Indicators) तयार पारिएको हुन्छ । तर यस्ता घटनाहरु बारबार नहुन पनि सक्छ । नेपाली शेयर बजारको इतिहासलाई हेर्ने हो भने अधिकांश समयमा धेरथोर मंसिर पुष महिनाको वरिपरि र जेष्ठ असारको आसपास केहि न केहि मात्रामा प्राय सबै सेक्टर (Sector) बढ्ने गरेको नेप्से चार्टको तथ्यले पुष्टी गर्दछ । यसै मान्यताको आधारमा यस भिडियोमा विगतको तथ्य प्रस्तुत गरिएको छ । हेरौं यस पटक इतिहास दोहोरिएला कि नदोहोरिएला प्रतिक्षाको विषय भने पक्कै छ ।
One of the key assumptions in technical analysis (TA) of the market is that we rely on the belief that history tends to repeat itself. Given the importance of this assumption, it makes sense to understand what this really means.

For Detail analysis plz refer to this video:

https://www.youtube.com/watch?v=kIppDfUWp_o&t=175s
« Last edit by samgiri on Mon May 13, 2024 7:59 am. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.