धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएपछि केहि महिनादेखि रोकिएका आइपिओहरु अव खुल्ने भएका छन् । खासगरी मापदण्ड पुरा गरेका र अंकित मूल्य प्रति कित्ता रु. एक सय रुपयाँ भएका कम्पनीहरुलाई आइपिओ निस्काशनको लागि अनुमति दिने सम्वन्धमा धितोपत्र बोर्डमा प्रकृया अगाडि बढेको जनाइएको छ

details:
https://nepalstocktoday.com/ipos-awaiting-securities-board-approval/