Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 9 10 11 12 13

Author Post
Member
Registered: Oct 2013
Posts: 7514
Loan based on BOOK VALUE.

3 times or 5 times of BOOK VALUE.



Becareful what you say in social media or media...... Bureaucracy are impressed by negativity.



And by the way, if they make bfis give loan based on book value in this monitory policy, then on what basis, NRB should let BFIs give margin loan in after next monitory policy, next year.

Monitory policy should be changed every year, frequently as per economy experts.
Member
Registered: Mar 2018
Posts: 2292
BOOK VALUEको आधारमा SHARE LOAN दिने हो भने सबै भन्दा सुरक्षित हुन्छ बैंकको लागि। मौद्रिक नीतिमा एस्तो ब्यबस्थाको बारेमा सोच्दा ठिकै हुन्छ होला। येदि एस्तो ब्यबस्था भएमा साच्चिकै राम्रा कम्पनीको डिमाण्ड बढ्ने र अहिले सम्म हल्लिन पनि नसकेका राम्रा HEAVY WEIGHTकम्पनीको प्price बढ्नगइ बास्तवमा REAL BULL आउने छ। येसो गरे कसो होला :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1273
धेरै लगानीकर्ताहरु Monetary Policy को व्यग्र प्रतिक्षामा रहेको अबस्थामा,

अब ओली सरकारले ल्याएको बजेट माथि पनि अदालतले प्रश्न उठाई सकेको छ,

सायद अर्को नयाँ बजेट या संसोधित बजेट आउने होला ?

अनि त्यसपछि मात्र Monetary Policy आउदा............आन्योलताको समय थप तन्किने देखियो l


:) :)
Member
Registered: Nov 2020
Posts: 15
Mahol herda tatkaal tyati ramro hune dekhidaina.

However, yesta sana sana ghatana haru lai ta nepse le chirdai aghi badhnu nai chha, badhekai ho.

2000 chahi ali ati nai bhayo...ghati hale ma 2500 chahi bhanna sakinna.
2000 aauna lai tyasto achakli badheko chahi haina, chhaina.

Cycle herda - ajhai 2 barsha badhera 5000, 6000 pugnu parne dekhinchha.
Election le market lai mathi doryai rahane pani garchha.
Liquidity fairly good hunjel bhayankar ghatna ni didaina paisa ko power le.

Yi sabaika baabjood,
Market ho - huna chahi j pani sakchha.
Member
Registered: Oct 2013
Posts: 1273
बजार छोटो समयमा निकै बढेको छ, IPO भर्नेको संख्यानै २० लाख नाघी सक्यो,

Share Market को कारोबार online मार्फत हुन् थालेपछि कारोबार गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ,



एक दिनमै लगभग २० अरबको कारोबार पनि हामीले देखि सक्यौ,



यहि बिचमा धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई red zone मा राखि दिए पछि,

लगानीकर्ताहरुको मथिंगल नराम्रोसंग रन्थनिएको छ,

यो प्रकरण मार्फत,

share market माथी नियामक निकायले कडाई गर्ने संकेत त दिएको होइन,

भनि लगानीकर्ताहरु 'पर्ख र हेर'को अबस्थामा रहेको देखिन्छ,





कोहि NEPSE 4000 माथि पुग्छ भन्छन, कोहि 6000 माथी पनि पुग्न सक्छ भनी रहेछन,

कोहि अब 2000 मुनि पुग्ने गरि घट्छ कि त भनि, शंका पनि व्यक्त गर्छन,



यो अबस्थामा नयाँ लगानीकर्ताहरुले के गर्ने ?

पुराना र अनुभबी लगानीकर्ताहरुले के गर्लान ?

नियामक निकायहरुले Market को स्थिरता र विकासका लागि के गर्नु पर्छ ?

कम risk चाहने हो भने कसरी र कुन कुन क्षेत्रमा लगानी गर्ने ?





यी र यस्ता बिषयहरुमा केन्द्रित रही,

अब share market को भोलिको दिन कस्तो रहला,

त्यस बारेमा छलफल गरौ न l

:) :)

Post Reply

Page: « < ... 9 10 11 12 13

Sharesansar Forum Powered By Miracle Hub