Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 24 25 26 27 28 29 30 31 32 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1266
TMS को Top Turnover र Top Volume tab मा April 29 कै data देखाउनुको कारण के हो ?

जबकी Market Depth मा आजको data छ,



यसको जवाफ कसले देला ?

यो TMS मा भइरहने संक्रमणको उपचारै नभा हो त ?

:roll: :roll:
Member
Registered: Oct 2013
Posts: 1266
यो Record बन्नु चाही चिन्ताको बिषय हो,




नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो ।

पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए ।

१४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा,

क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।



श्रोत : ratopati.com

:roll: :roll:
Member
Registered: Apr 2016
Posts: 13
At last nabil sanga united finance jane pakka vayexa. 35 ko swap ratio ma.Next ko hola? Any guess. :|
Member
Registered: Oct 2013
Posts: 1266
जो संग नाम जोडिएको छ,

उ पनि 'बिहे' चाही कसैसंग नगर्ने,

तर 'डेटिंग' चाही 'फलानो'....'फलानो'संग चलेकै हो भन्दैछ,

................

बजारको उतार चढाबका लागि, यहि मसलालेनै काम गरे जस्तो छ पक्कै l

:) :)
Member
Registered: Mar 2018
Posts: 2290
"NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण"

Most eligible bachelor संग बिहेको कुरा त होला नि , राजेश नै बनाउने भए जस्तो छ हरियो बेहुलो लाई :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-१६ (2021-04-29)
---------------------------

NCCB मा पक्कै केहि हुने हल्ला चल्यो या अन्य केहि कारण हो कुन्नी,

आज पनि Qty(884,248) र Turnover दुबैमा, सबैभन्दा अघि देखिएको छ,


यो हिजोको भन्दा 48882 कित्ताले बढी हो,

बजारमा सामान्य सुधार भएको देखिन्छ,


यस्तो संकट र अस्तव्यस्तताको अबस्थामा पनि,

मार्केटले सकारात्मक सुरुवात गरेको मान्नु पर्छ यसलाई,

आइतबारको बजारको चहल पहलले ---- आगामी दिनमा बजारले समात्ने लय ,,,,,,,,,कस्तो हुने अझ प्रष्ट हुनेछ,



आफु सुरक्षित बनौ, आफ्नो परिवारलाई सुरक्षित राखौ.......................

स्वास्थ्य मापदण्डको पालना गरेर....................सभ्य नागरिकको कर्तब्य पुरा गरौ,

त्यसो भए मात्र निशेधाज्ञा चाडो अन्त्य हुने छ,




NEPSE :2,611.10...........................................Previous [2,585.28]

(+25.82 / +1%)...................................Previous (-13.79 / - 0.53%)


SENSIND :469.02..........................................Previous [465.11]

(+3.91 / +0.84%)........................................Previous (-2.16 / -0.46%)


Turnover :4,357,019,249..............................Previous [3,990,431,236]

Volume :9,818,046...................................Previous [8,965,588]


:) :)
Member
Registered: Oct 2013
Posts: 7486
Online casino starts from tomorrow ................. immediately after, bull season begins.
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-१५ (2021-04-28)
---------------------------

NCCB को ........ 835,366 कित्ताको कारोबार,

Turnover मा पनि एक नम्बर,


केहि लगानीकर्ताहरु काठमाडौँ छाडेर...................गाउ घरतिर लागे,

घर पुगेपछि फेरी बजारमा भिडीनै हाल्नेछन,


कति यतै 'सामान'को जोहो गर्नतिर लागे होलान,

आजको कारोबारको Qty र Turnoverले त्यस्तै देखाउछ,




बाँकि

Cash हातमा हुनेहरु Nepse 2300 तिर पुगे किनौला भन्दा हुन्,

Share Hold गर्नेहरु, 2800 ननाघी के बेच्नु भनि बसे होलान,



बजार हो कारण कत्ति हुन्छन कत्ति...................उतार चढाबका लागि,


भोलीदेखि सुरु हुने 'निशेधाज्ञा' पोहोर जस्तै........

NEPSE का लागि फलिफाप सिद्ध होस्, सबै लगानीकर्ताहरुलाई सुभकामना !







NEPSE :2,585.28...........................................Previous [2,599.07]

(-13.79 / - 0.53%)...................................Previous (+92.46 / +3.69%)


SENSIND :465.11..........................................Previous [467.28]

(-2.16 / -0.46%)........................................Previous (+14.48 / +3.20%)


Turnover :3,990,431,236..............................Previous [5,109,096,957]

Volume :8,965,588...................................Previous [10,202,219]


:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-१४ (2021-04-27)
---------------------------


निशेधाज्ञाले अर्थतन्त्रका अन्य क्षेत्रहरु तहस नहस हुने भए पनि,

NEPSE ले भने यसलाई स्वागत गरेको बुझियो,

हुन् त आजको Turnover र Qty त्यत्ति चित्त बुझ्दो छैन,

तरै पनि हिजो र अस्ति भएको 142 अंकको गिरावटलाई,

आजको 92 अंकको वृद्धिले निकै भरथेग गरेको छ ...............र ................भोलीको कारोबार कस्तो हुने भनि संकेत पनि गरेको छ,



NIFRA, API, UPPER, NHPC, HIDCL Qty का आधारमा Top 5 भए भने,



UPPER, NIFRA, NRIC, NABIL, CBBL Turnover का आधारमा शिर्ष स्थानमा रहे आज,



20 कित्ता मात्र कारोबार भएर, UNL Qty र Turnover दुवैमा सबभन्दा पुछारमा देखियो l








NEPSE :2,599.07...........................................Previous [2,506.61]

(+92.46 / +3.69%)...................................Previous (-65.58 / - 2.55%)


SENSIND :467.28..........................................Previous [452.79]

(+14.48 / +3.20%)........................................Previous (-11.25 / - 2.42%)


Turnover :5,109,096,957..............................Previous [6,590,928,202]

Volume :10,202,219...................................Previous [12,911,721]

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-१३ (2021-04-26)
---------------------------


दुई दिनमा NEPSE लगभग 142 अंकले घटेको छ,

बढेको पनि बिर्सनु हुन्न,

अघिल्लो चैत्र महिनामानै पनि.......NEPSE लगालग 148 अंकसम्म बढेको पनि देखिन्छ,

यस्तै हो जसले बेचे उनलाई घटेको राम्रो,

फेरी किन्नलाई,

जो अझ बढ्छ भन्ने आशमा छन्....तिनलाई ..............आफुले पनि बेच्नु पर्ने रहेछ भन्ने औडाहा,





NEPSE :2,506.61...........................................Previous [2,572.22]

(-65.58 / - 2.55%)...................................Previous (-75.79 / -2.86%)


SENSIND :452.79..........................................Previous [464.05]

(-11.25 / - 2.42%)........................................Previous (-12.56 / -2.63%)


Turnover :6,590,928,202..............................Previous [7,284,194,901]

Volume :12,911,721...................................Previous [14,690,720]

:) :)
Member
Registered: Mar 2018
Posts: 2290
रातोको बीच बिचमा 'हरियो'
बोका काट्नु भन्दा पहिला हरियो घाँस होइन त निशान ji :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1266
बिस्तार रातोको बीच बिचमा 'हरियो' देखिन थाल्यो,


:) :)
Member
Registered: Jun 2017
Posts: 844
Floor sheet ma Market Maker only bought 55lakhs using his own account.

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-१२ (2021-04-25)
---------------------------

२०७२ बैशाख १२ गतेको छैठौ बार्षिकी मनाए जस्तो छ,

share market मा हल्का कम्पन गराएर.

बिना कुनै कारण बजार स्वाट्टै घट्यो यसरी,

आत्तिने लगानीकर्ताहरुको सात्तो गयो र बेच्न दौडीए,

अनुभबीहरुले मौका सम्झिए र उठाए,

खाशमा बजारको विशेषतानै यहि हो,

'बजार निर्माता'ले पनि आज मज्जाले उठाएको हुनु पर्छ,




NEPSE :2,572.22...........................................Previous [2,648]

(-75.79 / -2.86%)...................................Previous (+15.80 / +0.60%)


SENSIND :464.05..........................................Previous [476.60]

(-12.56 / -2.63%)........................................Previous (+3.21 / +0.68%)


Turnover :7,284,194,901..............................Previous [5,915,139,888]

Volume :14,690,720...................................Previous [13,032,823]


:) :)
« Last edit by nissan on Sun Apr 25, 2021 4:04 pm. »
Member
Registered: Oct 2013
Posts: 7486
आज नेपाली #शेयरबजार यसरी घट्नुमा शनिग्रह (डर, त्रास) र चन्द्रमा (मनोभाव) एकै लाइनमा पर्नु नै हो कि भनेर अर्थज्योतिष
#financialastrology का बेत्ताहरुले अंकलन गरेका छन|

- Jyotish





Meaning, those who sold today are pussies. I bought FYI.





I recommend share market holiday during such negative astrological day. :mrgreen:
« Last edit by The Rising Sun on Sun Apr 25, 2021 2:54 pm. »
Member
Registered: Mar 2018
Posts: 2290
बैंकलाई ब्रोकर लाईसेन्स किन नदिएको हसुर्नेहरुले, अब थाहा पाउलान तिनपातेहरुले :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1266
TMS मा गाईजात्रा ............................?


Top Turnover मा JLI को ४ वटा भिन्ना भिन्नै रकम देखिन्छ,

त्यस्तै

Top Gainers मा MLBSL लगालग ३ वटा,

BBC पनि ३ पटक

KPCL २ पटक दोहोरिएको देखिन्छ,


मार्केट रातो पार्ने कामको .................... जिम्मा TMS ले उठाए जस्तो छ,



..........................जय होस् .....................निगरानी गर्ने निकायमा बसेर तलब भत्ता हसुर्नेहरुको l

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०९ (2021-04-22)
---------------------------



हिजो बुधबार र आजको कारोबारमा खासै अन्तर देखिएको छैन,

NCCB ले निकै राम्रो Report ल्याउदैछ भन्ने कुरो बजारमा चले जस्तो छ,

NCCB(NCCBPO सहित) को मात्र,

2,140,980 .......कित्ता share को कारोबार भएको छ,

यो भनेको आजको Top 10 मा परेका,

NIFRA + HDHPC + HIDCL + UMHL + NBB + API = 2,100,316 को भन्दा...........
40,664 कित्ताले बढी हो,

आउदो साता share market का लागि अझ राम्रो हुने विश्वास गर्न सकिन्छ,




NEPSE :2,648..................................................Previous [2,632.20]

(+15.80 / +0.60%)................................................Previous (-32.41 / - 1.22%)


SENSIND :476.60....................................................Previous [473.39]

(+3.21 / +0.68%).....................................................Previous (-6.21 / - 1.29%)


Turnover :5,915,139,888...............................................Previous [5,772,251,203]

Volume :13,032,823..........................................................Previous [13,787,218]

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०८ (2021-04-21)
---------------------------

आजको बजारमा NEPSE घटे पनि,

हिजोको तुलनामा Share कारोबारको Turnover र Qty भने हल्का रुपमा बढेको छ,

केहि लगानीकर्ताहरु २ रुपैया बढ्दा पनि बेच्न दौडीहाल्ने र

२ रुपैया घट्दा पनि आत्तिहाल्ने प्रकृतिका हुन्छन,

बजारलाई बुझ्न सक्यो भने यस्तो समस्या हट्दै जान्छ,

बजारमा जति पुरानो भयो.....उति यस्ता कुरा बारे आत्मविश्वास बढेर आउछ,

सुझबुझ तरिकाले लगानी गर्नु होला,

लगानी गरिसकेपछि केहि समय होल्ड गर्न सक्ने, हिम्मत पनि राख्नु होला l






NEPSE :2,632.20..................................................Previous [2,664.61]

(-32.41 / - 1.22%)................................................Previous (+2.68 / +0.10%)


SENSIND :473.39....................................................Previous [479.60]

(-6.21 / - 1.29%).....................................................Previous (+0.50 / +0.10%)


Turnover :5,772,251,203...............................................Previous [5,538,617,640]

Volume :13,787,218..........................................................Previous [12,369,501]

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०७ (2021-04-20)
---------------------------



NEPSE थोरै बढेको देखिए पनि,

Turnover र Qty भने अलि मज्जाले घटेको देखिन्छ,

बजारको move कतातिर जाने हो ?

अनि Covid का कारण के कस्तो प्रभाब पर्ने हो,

सो को पनि आंकलनमा लगानीकर्ताहरु रहेको संकेतका रुपमा पनि यसलाई बुझ्न सकिन्छ,



AKPL र NIFRA,

Qty र Turnover दुबैको Top 5 भित्र पर्न,

सक्षम भएका छन्,




NEPSE :2,664.61..................................................Previous [2,661.93]

(+2.68 / +0.10%)................................................Previous (-37.58 / -1.39%)


SENSIND :479.60....................................................Previous [479.10]

(+0.50 / +0.10%).....................................................Previous (-7.06 / - 1.45%)


Turnover :5,538,617,640...............................................Previous [6,766,801,224]

Volume :12,369,501..........................................................Previous [14,200,768]

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०६ (2021-04-19)
---------------------------

आज कारोबार हेर्दा,

share Qty र Turnover दुबैमा,

ह्रास आएको देखिन्छ,

बजार बढेको बेला बेच्ने र बजार घटेको या घटाईएको बेला किन्ने,

सामान्य चलननै हो -- share मार्केटमा,

अन्य क्षेत्रमा लगानी संकुचन हुँदा......

यतातिर ओइरिने सम्भावना पनि प्रबलनै देखिन्छ,

फेरी आर्थिक बर्षको अन्त्यको समय पनि हो यो अर्थात् Dividend घोषणा हुने समय,

राम्रो कम्पनी छान्न सके कहिल्यै पछुताउनु पर्दैन,

अरुको पछि लागेर chadragiri type ले,

share खरीदका लागि जति पनि पैसा ओईराउने हो भने, टाउकोमा हात लाएर बस्ने बाहेक उपाय नहोला,




NEPSE :2,661.93..................................................Previous [2699.51]

(-37.58 / -1.39%)................................................Previous (-35.89 / - 1.31%)


SENSIND :479.10....................................................Previous [486.16]

(-7.06 / - 1.45%).....................................................Previous (-6.29 / -1.28%)


Turnover :6,766,801,224...............................................Previous [8,801,803,215]

Volume :14,200,768..........................................................Previous [19,528,656]


:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०५ (2021-04-18)
---------------------------



EBL.............AKPL............. KSBBL............. NCCB............. NIFRA


आजको कारोबारमा share qty को आधारमा TOP 5 भित्र,

NIFRA बाहेक, नयाँ ४ वटाले entry मारेका छन्,

आज बजार घटेको बेला...............धेरैले यसलाई share किन्ने अबसरका रुपमा लिएको देखियो,

Turnover ले त्येही कुराको संकेत गर्छ,



3rd qtrको रिपोर्टको राम्रो आउने आशले........ Top 5 को पहिलो नम्बरमा मा EBL,

परेको हुन् सक्छ, १-२ दिनमा पर्दा खुली हाल्नेछ,


एकोहोरो बढ्ने या एकोहोरो घट्ने भन्दा,

थोरै घट्ने.....फेरी अलि धेरै बढ्ने ...................बजारको यो चाला चाही उत्तम मानिन्छ,



NEPSE :2699.51..................................................Previous [2,735.46]

(-35.89 / - 1.31%)................................................Previous (+20.67 / +0.76%)


SENSIND :486.16....................................................Previous [492.44]

(-6.29 / -1.28%).....................................................Previous (+6.17 / +1.27%)


Turnover :8,801,803,215...............................................Previous [8,636,668,659]

Volume :19,528,656..........................................................Previous [19,020,528]

:) :)
Member
Registered: Oct 2013
Posts: 1266
२०७८-०१-०२ (2021-04-15)
---------------------------



फेरी नयाँ उचाई .......................... 2,735.46............................फेरी नयाँ उत्साह,



पुरानो शालको बिदाई जुन खुशीका साथ् गरेको थियो NEPSE ले,

नयाँ शालको स्वागत पनि उही जोशका साथ् गरेको छ आज,

यो २०७८ शाल अनेक कारणले ..........नेपाली Share Market को विकास र विस्तारका हिसाबले,

एक अविस्मरणीय बर्ष हुनेछ भनि,

बिस्वस्त हुने धेरै आधारहरु छन्,



आजका Top 5 कम्पनी Qty का आधारमा :



1. NHPC ....................... 845,205

2. NIFRA ....................... .......................835,570

3. NBB ....................... ....................... .......................615,629 (अघिल्लो कारोबार : 476,248)

4. KBL ....................... .......................585,860 (अघिल्लो कारोबार : 449,146)

5. MEGA .......................452,531(अघिल्लो कारोबार : 409,992)





आजको कारोबारको Qty का हिसाबले,

Top 5 मा NHPC र NIFRA को Entry अनि NBL र API को भने Exit भएको छ,


बैंक, विकास बैंक, finance तिर लगानीकर्ताहरुको बिशेष रुची देखिएको छ,




NEPSE : 2,735.46..................................................Previous [2,714.79]

(+20.67 / +0.76%)................................................Previous (+23.23 / +0.86%)


SENSIND :492.44....................................................Previous [486.28]

(+6.17 / +1.27%).....................................................Previous (+5.99 / +1.25%)


Turnover : 8,636,668,659...............................................Previous [7,143,151,000]

Volume : 19,020,528..........................................................Previous [14,691,643]

:) :)
Member
Registered: Mar 2021
Posts: 13
धेरै धेरै शुभकामना
_______________
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
Member
Registered: Oct 2013
Posts: 1266
सबैको सुभ होस्,

सबैको जय होस्,

प्रतक्ष्य नचिने पनि यो Forum आफ्नै परिवार जस्तो लाग्न थालेको छ,

सबै साथीहरुलाई,

नयाँ बर्ष बि.सं.२०७८ को हार्दिक मंगलमय सुभकामना !


साथै

यो FORUM को ब्यबस्थापन गरिदिने,

sharesansar Team प्रति बिशेष आभार पनि व्यक्त गर्न चाहन्छु l

:) :)
« Last edit by nissan on Tue Apr 13, 2021 6:33 pm. »

Post Reply

Page: « < ... 24 25 26 27 28 29 30 31 32 ... > »

Sharesansar Forum Powered By Miracle Hub