Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 7381
I got a mixed feeling about this.

One varia out, another will enter.

Lately, this varia came on the line. Now he is gone.



What about tax secretary? That guy is haram. I regularly dream of cutting !@#$!@#$ ever time I see his face on media, regarding what he said about share market. Teslai kasle malik banayo?



Sharma is not the only finance minister who bit the dust who is anti share market. I always been saying, those who hate share market is always like him- ghusya, dalal, alchina, loser, jhole .....


They are jealous of people making money with pride. They are angry that they dont get commission from share investors.




What happen to all those advisors- those who were vomiting on share market, I still remember what they said which I read on viber. what about chettry, incompetent ex governor?
« Last edit by The Rising Sun on Wed Jul 06, 2022 4:59 pm. »
Member
Registered: Oct 2013
Posts: 1255
राजिनामा गरेर संसदबाट निस्किए 'अर्थमन्त्री' l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
quarter end effect hoina , dharka ko effect ho ki :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255

Turnover त बढ्यो,

तर बैंकबाट पैसा नआईकन भन्ने ब्रोकरहरुको गुनासो छ रे l

:) :)
Member
Registered: Oct 2013
Posts: 7381
bhane pachi, quarter end ko nam ma selling aunai lagyo.
Member
Registered: Oct 2013
Posts: 1255
यो बर्ष सबैभन्दा धेरै Turnover (2,531,275,593)बैशाख ११ गते भएको थियो,


त्यो रेकर्ड आज तोडिएको छ l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
वित्त कम्पनीहरुको खराब कर्जा ७ प्रतिशत
Member
Registered: Mar 2018
Posts: 2282
GUFLभन्ने कम्पनीले गएको दश बर्षमा जम्मा जम्मी ७ % dividend दिएछ , त्येस्तै अर्को BFC भन्ने कम्पनीले पनि गएको दश बर्षमा जम्मा जम्मी २० % dividend दिएछ। अनि येस्ता कम्पनीहरुलाई अहिलेको अबस्थामा पनि ४०० /३०० माथि हाल्नेहरु नडुबेर को डूबछन् त ?
Member
Registered: Oct 2013
Posts: 1255
अभिभाबकको दायित्व निर्वाह गर्न, पदमा बसेको मान्छेले.

जहिल्यै कि त 'श्रीलंका-श्रीलंका' भन्छ .....................कि त 'ब्याजदर-ब्याजदर' को रट लगाउंछ,

उ जनतालाई सान्त्वना दिनुको साटो,

सधै आत्याउने, निराश बनाउने मात्र अभिव्यक्ति दिन्छ,



उसमा स्वास्थ्य सम्बन्धि कुनै तक्लिफ त छैन,

मान्छे धेरै डिप्रेसनमा जाँदा पनि यस्तो लक्षण देखिन्छ भन्छन,

एक पटक राम्रोसंग स्वास्थ्य परिक्षण गरेर त्यसको रिपोर्ट सार्बजनिक गरिपाउ भनेर पनि,

लगानीकर्ताहरुले माग गर्नु पर्ने देखियो l
Member
Registered: Oct 2013
Posts: 7381
1000% sahi ho.





sher bahadur could have influenced them but he did not cause he is brain dead and does not care. All he cares about is setting and order from foreign master.



3: is accamma ko character. kasto alchin budo. he got top govt job cause of being jhole of prachanda. Incompetent. He has no idea about economics or banking or governance.




kukur ko buddi hundaina, buddi hune kukur hundaina.


kukur ko ijjat hundaina, ijjat hune kukur hundaina.
Member
Registered: Oct 2013
Posts: 1255


मेरो अन्दाजमा,

आज लगानीकर्ताहरुले सबैभन्दा बढी घृणा गर्ने र

बजार बिरोधी भनेर सम्झेका ३ पात्रहरु क्रमैसंग भन्नु पर्दा,




(१) महाप्रसाद अधिकारी,

(२) जनार्दन शर्मा र

(३) दिपेन्द्र ब, क्षेत्री


हुन् जस्तो लाग्छ, त्यसपछि मात्र SEBON र NEPSE को पालो आउछ होला l
Member
Registered: Oct 2013
Posts: 1255
यसपाली पनि आयल निगमले आफ्नो डिपो रित्याएर,

इन्धनको मुल्य बढाएछ,

यसरी आफु कमिसन खाएर धनि बन्ने,

अनि आयल निगमलाई यति र उति घाटा भयो भनेर रोईकराई गर्ने हाकिमहरुलाई खोइ पाता कसेको ?





हर क्षेत्रमा चोर, फटाहा र पापीहरुकै हाली मुहाली l
Member
Registered: Oct 2013
Posts: 7381
some addition ..........


I had been saying, business houses have so much influence over politician and bureaucracy, why dont they used their connection to lower the tax and make policy soft.


Now they have begun to make politician lower tax, but only the tax that helps themselves. Not country, not society, not business.



Since, yuraj k reduced tax on chocolate, reducing tax for personal business has become new trend. that yuraj k who increased tax for all but reduced tax on chocolate which no one asked for. But it helped his master who must have helped in becoming 10s of crore pati.
Member
Registered: Oct 2013
Posts: 7381
Actually they(investors) do have connection and power.

Like- chaudhary, we all know his kanda. who is a big share investors too. he also become NC central committee member illegally by influencing politicians. Sher bahadur's swasni may will become NC boss and PM with the help of chaudhary.

Next- global Ime, another big criminal. and a big investor in share market. He can take control of popular temple by buying politician.

There are many of them who can tell politician and get things done. But why dont they make politician introduce good policy for share market.

Cause good policy would help millions. They dont want to used their connection and money for greater good for millions. They will only do it for themselves.

their attitude could be 'kina aru ko lagi garne. public le malai ke deko cha, ma afno faida matra herchu'.



In NRB, NRB bureaucracy, help them in committing a lot of crime. But NRB bureaucracy dont help them in share market. Why cause they dont ask help regarding share market, cause share market is for greater good, not personal.



Share market should start big fund, pay ghus to NRB bureaucrats and politicians and document it and then start blackmailing them.







About education sector,

I heard good things about it. More than a decade ago, I advised them that teacher in govt schools are of poor quality, so find good teacher, make a video of good teachers teaching and show them to students.

I heard, now a days, they show such videos while class room teachers sit beside and help in question from students. Class teachers have become like assistant teacher.

Private teacher was complaining, now, how is private school going to compete with govt school?


May be this kind of program has been started as a trial in some.
Member
Registered: Oct 2013
Posts: 1255



साना लगानीकर्ताहरुले त के नै गरुन र,

ठुला र पुरानाहरुले पैसा कमाईका साथ् साथै,

नीति बनाउने ठाउमा पनि हाम्रो दह्रो उपस्थिति हुनु पर्छ है भन्ने सोचेको भए,

सायद आजको जस्तो अर्काको मुख ताकेर बस्नु पर्ने अबस्था आउदैन थियो कि ?





एउटा प्रसंग सुनाउछु,


एक जना शिक्षा क्षेत्रका ज्ञाता भन्दै थिए,

हेर्नुस २-३ बर्ष अगाडी देशका सामुदायिक बिद्यालयहरुको,

शैक्षिक गुणस्तरमा आमुल परिबर्तन हुने गरि एउटा प्रस्ताब तयार गरिएको थियो,

त्यो पारित हुने अबस्थामा पुर्याईएको पनि थियो,

तर शिक्षामा व्यापार गर्न पल्केकाहरुले सो प्रस्ताबलाई अगाडी बढ्नबाट रोकी दिएछन्,



उनैले कुरा थप्दै भने,

देखिने गरि ४-५ जना शैक्षिक क्षेत्रका सांसद भए पनि,

त्यो प्रस्ताबको बिरुद्धमा ५२ कि ५३ जनाको हस्ताक्षर गराईएको थियो रे,

र त्यो प्रस्ताबलाई अघि नबढाउनु भनेर,

देशको सबभन्दा माथिल्लो शक्ति केन्द्रबाट दबाब आयो रे,





मैले भन्न खोजेको यस्ता गलत काम गर्न होइन,

तर संसदमा, यो यो नीतिले यसरी असर गर्छ भन्न त सकिन्थ्यो नी,

लगानीकर्ताहरु पनि सांसद हुन् सकेका भए,




हेर्नुस न एउटा मान्छे तपाईहरुले पहिल्यै गर्छु भनेका आस्वासन त पुरा गरिदिनुस भनेर,

ज्यान माया मारेर भोक-भोकै बसेको छ,

अर्कोतिर नियामकका मतियारहरु

"के नेपालको सेयर बजार घट्नै नहुने हो ?" भनि गलत विश्लेषण छापेर,


जनतालाई दिग्भ्रमित पारी रहेछन l




:) :)
Member
Registered: Oct 2013
Posts: 1255


यस बर्षको आफ्नो प्रगति बिबरणमा NEPSE ले गर्बका साथ् घोषणा गर्नेछ,


"हामीले गत बर्षदेखि हप्तामा ६ दिन share मार्केट खोलेका छौ,

र यो ऐतिहासिक कदम बजारको सुधार र विकासको लागि कोसेढुंगा साबित हुने छ l"



सरकारले आइतबार सार्बजनिक बिदा थप्दा .......यता बजारमा शुक्रबार थपे,

अब आइतबारको बिदा फिर्ता भएपछि मार्केटलाई पनि पहिलाझै खोल्नु पर्दैन ?




बजार सुधारका लागि लगानीकर्ता आमरण अनसनमा बसेका छन् त्यसको मतलब छैन,

अनि कसैले माग नगरेको चिज चाहि प्याट्ट लागु गरिदिने,



"काम कुरो एकातिर, कुम्लो बोकी कतातिर" भनेको यहि त हो l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
स्याल र ब्वासाहरुको घुसपैठ हेर्दा आन्दोलन सफलीभूत हुने सम्भावना घटेर गएको देखछु। आम-लगानीकर्ताहरुको हित हुने मुद्दा भन्दा बिज्ञापनदाताका मुद्दा बोक्न तिर आन्दोलनकारी मोडिन थालेका छन् , जसको नतिजा पक्कै राम्रो आउने छैन।
Member
Registered: Oct 2013
Posts: 1255


तिलक कोइरालाजीले भोलीबाट शुरु गर्न लाग्नु भएको आमरण अनसन सफल होस्,

र नियामकहरुमा धितोपत्र बजारको सुधार र विकासका लागि उठाईएको सबै माग सम्बोधन गरिदिने बुद्धि पलाओस्,

बजार हामीले बढाई दिनु पर्ने भनी कुर्लेर,

हाम्रै 'कर'बाट बाँचेकाहरुले, हाम्रो अपमान नगरुन,





एउटा कुरा भने मलाई अझै शंका लागिरहेछ,

तिलकजी कमजोर देखिनु हुन्छ,

औषधी पनि खानु हुन्छ भनि सुनेको छु,

लामो समय उहालाई अनसन बस्न के स्वास्थ्यले साथ् देला त ?

उहाँको स्वास्थ्यमा केहि तलमाथी पो हुने होकी ?



डा.केसीको अनसनलाई फर्केर हेरौ न,

सरकारले ८-१० दिन त वास्तै गरि दिदैन,



सबैले आ-आफ्नो तबरबाट सकेको सहयोग गरौ,

कृपया आफु-आफु पछि जुद्धा हुन्छ, अहिले आन्दोलनको क्रममा चाही,

आन्दोलनको बिरुद्धमा कसैले पनि नकारात्मक कुरा नगरौ है l

:) :)
Member
Registered: Oct 2013
Posts: 7381
Instead they should go for bike rally. After office hour 6-6.30.

Start from SEBON office area. Organizer can join from 5 pm.


Investors have already showed power during local election. They will show greater power during general election.
Member
Registered: Oct 2013
Posts: 1255
नेपालमा त Lamb Meat त्यति धेरै रुचाउदैनन,

त्यो समयमा यो सबै Bangladesh र India मा पठाईएको थियो रे,

र त्यसको payment कसरी भयो होला,


हामीलाईभन्दा केन्द्रिय बैंकलाईनै जानकारी होला,








अर्को कुरा लगानीकर्ताहरुको आन्दोलनलाई १-२ दिन हेरौ न,


जहाँसम्म 'आमरण अनसन'को कुरा छ,

तिलकजीमा शाहस चाही देखियो तर उहाँ sugar को रोगी औषधी खानु पर्ने मान्छे हुनुहुदो रहेछ,

२ दिन टिक्न पनि मुश्कित हुन्छ उहाँलाई,

रोहन कार्की अलि young र यसमा सक्रिय भएर लागेको पनि देखिन्छ बरु उहाँ चाही अनसन बस्दा उचित होला,

पहिला जस्तै राती गएर police ले नउठाउला भन्न पनि सकिन्न,





अब भटाभट राम्रा राम्रा(फिल्मी भनेको हैन) मान्छेहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा राम्रो होला,
Member
Registered: Mar 2018
Posts: 2282
पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज पनि लगानीकर्ताहरुले माइतीघर मण्डलामा
भेलामा विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुको उपस्थिति

अहिले उठ्न लागेको स्वोतन्त्र आवाज फेरी तुहिने सम्भावना बढेर गयो
au-revoir ou au revoir till next free movement
Member
Registered: Oct 2013
Posts: 7381
sacho ho bhane, dollar misuse bhayo jasto cha.

Black money safe heaven ma transfer garna ko lagi hunu parcha.

2$ billion lamb meat, nepal ma ak barsa ma ta consumption hundaina hola, ra, custom to data le dekhaudaina.

Not a single product Nepal imports reach 2$ billion. Most imported single product could be diesel.
Member
Registered: Oct 2013
Posts: 1255


आज बिहान ऋषि धमलाको रेडियो कार्यक्रममा,

ज्योती बानियाँ भन्दै थिए,

नेपालमा लकडाउन भएर सबै होटल र restaurant हरु बन्द भएको समयमा,

नेपालको एउटा ब्यापारिक घरानाले विदेशबाट पौने २ अर्ब डलरको,

Lamb Meat मगाएको थियो रे,

राष्ट्र बैंकलाई थाहा होला कसले मगायो र सबैतिर बन्द भएको बेला त्यो कहाँ खपत भयो ?


हुन् त् राष्ट्र बैंक ४/१२ मा व्यस्त छ क्यार



अर्को कुरा,


आयल निगमले आफ्ना सबै डिपो खाली गरिसकेपछि मात्रै पेट्रोल-डिजेलमा १० रुपैया बढाएको थियो रे,

देशलाई घाटा भएर के भो त................पम्पवालासंग कमिसन लिन पाएपछि,

यो कुरा पनि त्यहि सुनेको l


देशको दुर्दशा,


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
६८ वर्षमा बृद्धभत्ता १५ प्रतिशतले तलब बढाउने अनि महँगी नियन्त्रणमा हुने लक्ष्य निर्धारण गर्ने -धन्य नेपाली बिज्ञ अनि तिनको उपदेश मान्ने सरकार
Member
Registered: Oct 2013
Posts: 1255


नेपाली कांग्रेसकि सांसद पुष्पा भुषालले,

४/१२ को राष्ट्र बैंकको नीति गलत भएको र त्यसलाई सुधार गरेर लगानीकर्ताहरुलाई न्याय दिन,

संसदमा आवाज उठाई छन्,

सब चुप बसेका बेला यति भए पनि बोलिदिनु भएकोमा धन्यवाद छ l




https://arthasansar.com/news/40307


:) :)

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Sharesansar Forum Powered By Miracle Hub