Forum


ShareSansar Main Page

New Topic

IMPACT

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2294
प्रत्येक महिना बढ्ने सिलिङ्ग १०% नै हो।
त्येइ हिसाबले १०% बढ्दा पनि remittance FDको ब्याज 13.3%पुग्ने सक्छ , होइन र ?
ट्रेजरी बिलको ब्याज बढ्नु भनेको अप्रत्येक्ष रुपमा बैंकको ब्याज बढ्ने संकेतको रुपमा हेरिन्छ
Member
Registered: Mar 2014
Posts: 320
एक महिनामा जम्मा १० % बढ्छ भदाैमा १२.४ % पुग्छ, यसरी त कहिले १५% पुग्ला र ? १०% भन्दा बढी बढाउन पाउने भए वैंकहरूले एकैचाेटी १४/१५% पुर्याउथे हाेलान ।
Member
Registered: Mar 2018
Posts: 2294
ट्रेजरी बिलको लागत १४% पुग्यो
https://nepalartha.com/posts/10497

के भाद्र महिनामा बैंकको ब्याज बढ्ने संकेत हो ?
Member
Registered: Mar 2018
Posts: 2294
मौद्रिक नीतिले तरलतामा थप दबाब सिर्जना गर्ने -नेपाल उद्योग वाणिज्य महासंघ
Member
Registered: Mar 2018
Posts: 2294
FEDERAL RESERVE is all set to raise interest rate probably by 75 basis point on Wednesday to control the rising inflation rate. Will probably knock down market around the world.
Member
Registered: Mar 2018
Posts: 2294
एक साता अघिसम्म मौद्रिक नीति कस्तो आउँछ भन्नेहरु पछिल्लो समय कहिले आउँछ भन्न थालेका छन्। :mrgreen: :mrgreen:
साउनको २९ नै कुरेका हुन् त ?
Member
Registered: Mar 2018
Posts: 2294
कोभिडका बेला विश्वका प्रायः राष्ट्रले खुकुलो मौद्रिक नीतिमार्फत विभिन्न राहत प्याकेज ल्याएका थिए । कोभिडको संक्रमण कम भएसँगै कसिलो मौद्रिक नीतिमार्फत राहत सुविधाहरूमा कटौती गरिरहेका छन् ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंकलगायत संघसंस्थाले पनि नेपाललाई कोभिडका समयमा दिइएको सुविधा कटौती गर्न सुझाइरहेका छन् । के हाम्रा पदाधिकारी येस्तो सुझाबलाई अटेर गर्ने सहस गर्लान त ?
Member
Registered: Mar 2018
Posts: 2294
पोहोर सालको मौद्रिक नीतिसंगै आएको ४/१२ ले ३७% हाराहारी सूचकमा हान्यो , यो मौद्रिक नीतिमा आउन लागेको १०० को १५० ले कस्तो असर पार्ला आउने आर्थिक बर्षमा ?
Member
Registered: Oct 2013
Posts: 1275
सबैको राम्रो चिज मिसाएर गज्जब बनाउन खोज्दा 'उँट' बनेको किम्बदन्ती सुनिएको थियो,


अब सबै theory मिसाए भने देशको अर्थतन्त्र पनि ...............'camel shape' चाही बन्ला :) :) l

Member
Registered: Mar 2018
Posts: 2294
अर्थतन्त्रको अवस्था हेर्दा संसारका सबै अर्थशास्त्रीले निकालेको थ्योरी एकैपटक लागू गर्नुपर्छ कि जस्तो अवस्था सिर्जना भएको

What does this mean ? Our economy is in good shape or bad ?
Member
Registered: Dec 2016
Posts: 173
All the boom boom folks now knows, its not their ingenuity that made them money during this short bull run but the depressed starting point, lower rates and liquidity. Some of them were getting insufferable and shameless. Good riddance.
Member
Registered: Mar 2018
Posts: 2294
आगामी साउनदेखि सिडि रेशियो गणना गर्दा ऋणपत्र, बैदेशिक ऋण, पुनरकर्जालाई गणना गर्न नपाइने
बैंकहरुले नेपाल राष्ट्र बैंकलाई तिर्नुपर्ने सापटी नै साढे २ खर्ब रुपैयाँ


https://merolagani.com/NewsDetail.aspx?newsID=82323
Member
Registered: Mar 2018
Posts: 2294
आगामी असार १४ गते २६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
https://ratopati.com/story/247938/2022/6/26/rastra-bank-

तरलताको खडेरी परेको बेला फेरी उठ्न लाग्यो २६ अर्ब बित्तिय बजारबाट
Member
Registered: Mar 2018
Posts: 2294
घरजग्गा बजारमा ब्याजदर वृद्धिको असर : बैंकले धितोकर्जा व्यवसायबाट निकाल्न थाल्यो कर्मचारी
जेपी मोर्गनमा विश्वभर २ लाख ७४ हजार ९४८ कर्मचारी कार्यरत छन् । प्रभावितमध्ये आधालाई कामबाट निकालिएको छ भने आधालाई बैंकका अन्य शाखामा स्थानान्तरण गरिएको छ

https://www.abhiyandaily.com/newscategory-detail/410620
Member
Registered: Mar 2018
Posts: 2294
Germany turns to coal as Russia cuts gas supplies
Interesting development.

Where is net zero emission /carbon neutrality ? Where is paris accord ?
Was it all hypocricy of the developed world to fool third world citizens ?
Member
Registered: Mar 2018
Posts: 2294
Yellowstone park closed for first time in last 34 years.
Climate change is bringing harsher consequences in coming days all over the world.
Member
Registered: Mar 2018
Posts: 2294
एक जना साथीले सहि कुरो लेख्नु भयेछ
खासमा बजार घटेको चाहिँ प्रधानमन्त्री ज्यु सगको फोटो पोस्ट्याउन नपाऐर रहेछ।भोलीबाट त बजार गुटुङ टुङ :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2294
कोरोना बिमाको रकम भुक्तानी दिन उच्च अदालतको आदेश
https://ekantipur.com/business/2022/06/08/165465240397348613.html?
Member
Registered: Oct 2013
Posts: 7518
Never forget, dont remember which banks' ceo, its ceo who advice to change ccd to cd ratio. They said, cd would reflect the real loan picture.



I did warn almost a year ago, when they changed the monetary policy about NPL.


Fire governor, d governors.

Dont vote for those parties, who bring in worthless in power through setting. Those would be all parties- nc, uml, maoist, madeshi.


VOTE RIGHT.
Member
Registered: Mar 2018
Posts: 2294
तरलता संकटले "एसेट ट्रयाप" मा बैंक तथा बित्तिय संस्था , ऋण नउठेपछि लिलामीको जग्गा बिक्रि ठप्प
असोज यता बैंक तथा बित्तिय संस्थाले लिलामी को सूचना बढी निकाल्न थालेका छन् , अधिकांश बिकाश बैंक तथा फिनान्स कम्पनीका

https://bizmandu.com/content/20220607211854.html
CCD लाई CD किन बनाइयो अब महशुस हुन थालेको छ |
Member
Registered: Mar 2018
Posts: 2294
How many of us are serious about this new threat ?

Monkeypox kills 9 in Congo; first death in Nigeria in 2022
https://www.washingtonpost.com/world/first-monkeypox-death-in-nigeria-in-2022-21-cases-confirmed/2022/05/30/dfb7f0d2-e017-11ec-ae64-6b23e5155b62_story.html
Member
Registered: Mar 2018
Posts: 2294
ब्याजदर बढाएरै भए पनि आर्थिक स्थायीत्व कायम गरिने -मौद्रिक नीतिको समीक्षा
https://bizshala.com/story/%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%8F%E0%A4%B0%E0%A5%88-%E0%A4%AD%E0%A4%8F
यो के फेरी बैंकको ब्याज बढाऊने तयारी हो ?
Member
Registered: Mar 2018
Posts: 2294
वाणिज्य बैंकहरूको कर्जा साना र मझौला उद्योगमा भन्दा घरजग्गामा बढी
https://aarthiknews.com/news/54715

ये सरकार , घरजग्गा उत्पादक कि अनउत्पादक ? येदि अनउत्पादक हो भने यो क्षेत्रमा लगानी बढ्दै जाँदा मुख सिलाएर किन बस्छस ?
Member
Registered: Oct 2013
Posts: 7518
NRB chor ho

Governor chor ho

d governors chor ho

sarkar chor ho

neta chor ho

bureaucracy chor ho



I believe CIA created crypto. I believe one of the main reason behind creating crypto is to make capital flight. And govt may accept crypto so that they could hide black money. But they dont know is, CIA knows everything goes around in cyber world.
Member
Registered: Mar 2018
Posts: 2294
एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश

नेपाल राष्ट्र बैंकको एक टोली बिटक्वाइनका बारेमा छलफल गर्न एल साल्भाडोर पुगे

किन होला कुन्नि ?

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Sharesansar Forum Powered By Miracle Hub