Author | Post |
---|---|
#51 Tue Aug 30, 2022 10:21 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
चापुँक : बुझ्नेले छक्का हान्यो नबुझ्ने क्लिन बोल्ड
|
#52 Sat Aug 27, 2022 10:20 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
शुक्रबार पनि कारोबार सुचारु गर्ने नेप्सेको निर्णयलाई त्यतिबेला लगानीकर्ता संघसंठनका अगुवा, ब्रोकर, सीडीएससीलगायत सबैले स्वागत गरेका थिए।
अनि अहिले फेरी बिरोध किन ? आफु अस्थिर हुनेहरुले सरकारी निकायबाट मात्र स्थिरता खोज्नु हास्यास्पद हो। हुनु पर्ने पुरा दिन कारोबार हो , न कि आधा दिन |
#53 Fri Aug 19, 2022 12:50 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने
यसअघि ३ प्रतिशत अनिवार्य नगद मौज्दात राष्ट्र बैंकमा राख्दै आएका थिए https://bizshala.com/story/%E0%A4%AD%E0%A4%A6%E0%A5%8C-%E0%A5%A7%E0%A5%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%9F |
#54 Fri Aug 19, 2022 12:18 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
![]() ![]() |
#55 Wed Aug 17, 2022 6:03 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
भदौ १ गतेदेखि CRR ४ प्रतिशत
भनेपछि आज एकै दिनमा करिब ५० अरब ऋण दिन मिल्ने तरलता गायब ? छिमेकिको नक्कल गर्न जरुरि थिएन |
#56 Fri Jul 22, 2022 5:41 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत
अब बैंक खातामा दिने ब्याज पनि डेढ प्रतिशतले नै बढ्ने त होला नि ? ऋणको ब्याज दर के होला ? European Central Bank raises interest rates for the first time in 11 years. The U.S. Federal Reserve will opt for another 75 basis point rate hike at its meeting next week Seems world stock market is heading towards 1929 crash. I dont want to see BLACK THURSDAY (Thursday, Oct. 24, 1929) once again. |
#57 Mon Jul 18, 2022 2:26 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
भूउपयोग नियमावली कार्यान्वयन पछि व्यावसायिकभन्दा कृषियोग्य जग्गा आधा सस्तो हुन सक्छ। त्येसैले अहिले टुप्पोमा पुगेको जग्गामा लगानी गर्नु घातक सिद्ध हुन सक्छ आउने दिनमा
|
#58 Wed Jul 13, 2022 2:16 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ - अनि ऋणको ब्याज पनि नबढाउने निर्णय गरेको भए त ठिक हुन्थ्यो , तर.......
|
#59 Thu Jul 07, 2022 9:16 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
अर्थमन्त्रीले राजीनामा गर्दा गभर्नरलाई सजिलो
https://www.bikashnews.com/2022/07/06/338049.html मौद्रिक नीतिको रुप रेखा कस्तो हुन सक्ला ? |
#60 Mon Jun 27, 2022 12:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1575
|
'ईख' र 'इगो' प्रदर्शन हुने सम्भावना प्रबल देखिन्छ l देशको अबस्था, बिज्ञहरुको सुझाब, जनचाहनाभन्दा पनि, एकले अर्कालाई अबज्ञा र अपमान गर्ने हतियारको रुपमा, 'मोनिटरी पोलिसी'लाई प्रयोग नगरिदिए, सबको भलो हुने थियो l ![]() ![]() |
#61 Mon Jun 27, 2022 10:10 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
Upcoming MONETARY POLICY
what can we expect from this PANDORA's BOX ? |
#62 Sun Jun 26, 2022 3:10 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
नौ शीर्षकका कर्जा ब्याजदर २ वर्षअघिको भन्दा कम, आयातमा जाने कर्जा र बिल्समा प्रदान गरिने कर्जामा मात्रै वृद्धि
त्येसो भए ब्याज बढ्यो भनेर किन हल्ला मचिदैछ ? सोचनीय बिषय सर्बसाधारणले उपभोग गर्ने माल बस्तुको भाउ गएको दुइ बर्षमा करिब दोब्बर भएको सबैले अनुभब गरेकै कुरा हो। अनि यो देशको सरकार के गर्दै छ ? |
#63 Sun Jun 26, 2022 12:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7911
|
Interest will reach 25%.
We need bankruptcy rule? So that when borrower suffers, so should bank. So that bank would think 100 times before increasing interest. Nepal's bank is controlled by enemy of Nepal like chaudhary, nica and many many. In Russia and others, west tried to destroy them financially. In Nepal too, RAW, CIA used banks to destroy Nepal. Even during MCC, they may have used banks. This is why" Wealth of owners/promoters of BFIs, insurance, media should be investigated, its source, where investment came from, their expenses, their domestic and international link, their activities- to protect national security as well as economy. « Last edit by The Rising Sun on Sun Jun 26, 2022 12:32 pm. » |
#64 Sun Jun 26, 2022 11:52 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
बैंकलाई आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्न दिए गाँउमा धेरै कर्जा प्रवाह हुन्छ
डिपोजिटरको इन्ट्रेस्ट प्रोटेक्सन नहुने गरी केन्द्रीय बैंकले काम गर्न हुदैन |
#65 Thu Jun 23, 2022 12:56 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
विकसित राष्ट्रहरूले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर वृद्धि
ब्याजदर बढ्दा स्वीकार्नुपर्छ, मौद्रिक नीतिले सबै समस्या समाधान गर्दैन https://www.onlinekhabar.com/2022/06/1146530 के येस्लाई आगामी दिनहरुमा हाम्रो देशमा पनि मुद्रास्फ़्रिति रोक्न भनेर ब्याज दर बढ्ने संकेतका रुपमा लिन सकिन्छ? |
#66 Tue Jun 21, 2022 3:22 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति निकै कडा ल्याउनु पर्नेमा जोड दिन्छन्
मूल्यवृद्धि रोक्ने खालको मौद्रिक नीति आउनुपर्ने योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री https://aarthiknews.com/news/56281 Mirror image opinion of two veterans. |
#67 Wed Jun 15, 2022 9:21 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
राष्ट्र बैंकले औंल्यायो बैंकका दर्जन बदमासी: २७ वटै सीईओलाई डाकेर पढायो गल्ती
https://bizmandu.com/content/20220614175204.html बैंकहरुले येति धेरै बदमाशी गरेका होलान भनेर सपनामा पनि सोचिएको थिएन येस्को रिजल्ट कस्तो आऊछ समयले नै बताउला ४/१२ भनेर उफ्रिनेहरुको रहस्य पनि केहि हद सम्म हिजोको राष्ट्र बैंकले योजना गरेको बैठकले पटाक्षेप गरेको छ |
#68 Sun Jun 12, 2022 9:00 am
|
|
Member
Registered: Oct 2017
Posts: 2148
|
4/12 if removed then a Big Relief to HNI Investor, mainly those HNI Investor whose Share Loan Portfio size is above 12 Crore.
Retail will have Minor impact only if 4/12 if it not Abolished but HNI Investor will have a major Blow only those who has Share Loan Portfolio size is above 12 Crore. Thus the conclusion is Weaker Hand of the market will be Slaughtered. Cash is King ❤️❤️ The Market is in Process to filter between the Weaker and Stronger Hand. Happy Investment !! « Last edit by deepak_mm on Sun Jun 12, 2022 9:04 am. » |
#69 Sun Jun 12, 2022 8:19 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
४-१२ को ४ हट्यो भने केहि भए पनि राहत हुनेथियो लगानीकर्तालाई
|
#70 Wed Jun 08, 2022 2:15 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
भारतमा बैंकरहरुको लाख अनुनय बिनयका बाबजुत RBIले CRR बढाएर छोड्यो। मौजुदा तरलतामा ठुलै असर देखिन सक्छ। नेपालमा पनि आगामी मौद्रिक नीतिमा बैंकिंग रेशियो चलाउने काम होला कि येथावत रहला ?
|
#71 Wed Apr 27, 2022 7:52 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
व्यक्तिगत आयकरको सीमा कम्तिमा ७ लाख पुर्याउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको सुझाब
![]() ![]() |
#72 Sun Mar 06, 2022 8:54 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
What the hell is this ?
रेमिटान्स खातामा दिइएको थप एक प्रतिशत ब्याज बैंकहरुबाटै दुरुपयोग -बाहिर बस्नेको नाममा रेमिटान्सको खाता खोल्ने, त्यसमा केही रकम बाहिरबाट आउने, तर करोडौं रुपियाँ स्थानीयरुपमा जम्मा गराइदिने बैंकहरुबाट भइरहेको यो दुरुपयोगमा नेपाल राष्ट्र बैंकले पनि आँखा चिम्लिएको छ https://www.corporatenepal.com/news/detail/216945/ |
#73 Mon Feb 28, 2022 6:45 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
Oh NO
आज पनि ४७ अरब SLF ? ![]() ![]() |
#74 Thu Feb 10, 2022 12:48 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
आज बजेटको अर्धवार्षिक समीक्षा, अर्को साता मौद्रिक नीतिको समीक्षा
|
#75 Mon Feb 07, 2022 9:43 am
|
|
Member
Registered: Mar 2018
Posts: 2432
|
डरलाग्दो खबर आयो
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जालाई सुरक्षित गर्नका लागि घरजग्गा धितो लिइएको र विगत करीब १२/१३ वर्षको अवधिमा घरजग्गाको मूल्य १०-१२ गुणाले बढिसकेको। घरजग्गा क्षेत्रका कारण नेपालमा वित्तीय सङ्कट निम्तिन सक्ने https://www.himalkhabar.com/news/128189 सरकारको ध्यान बेलैमा जाओस |
Sharesansar Forum Powered By Miracle Hub