Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2459
Panic sell ensued.
We will wait for the support near 1900.
Member
Registered: Mar 2018
Posts: 2459
W & W

We will think of buy only after 2140 break out.
Member
Registered: Mar 2018
Posts: 2459
के बजारले २२०० विन्दु पार गर्न फेरी लक्डाउन नै कुरेको हो ? नत्र २२०० -१८०० को यात्रा कहिले सम्म ?
Member
Registered: Mar 2018
Posts: 2459
वाणिज्य बैंकले ११ महिनामा कमाए ६७ अर्ब २३ करोड नाफा, कुनको कति ?
https://clickmandu.com/2023/07/256522.html

कुन कुन बैंकले अनअपेक्षित कमाई गरे?
Member
Registered: Mar 2018
Posts: 2459
Profit booking by those who bought last week.
They may now wait for right point to enter.
Member
Registered: Mar 2018
Posts: 2459
बजारको अवस्था हेर्दा धेरै MUTUAL FUND ले येसपाली लगानीकर्तालाई निराश बनाउला जस्तो देखियो। गएको हप्ता गरेको निर्णय सहि नै होला जस्तो छ।
Member
Registered: Mar 2018
Posts: 2459
आर्थिक वर्ष समाप्ति नजिकिदै गर्दा के आफ्नो ऋण सल्टाउन बिक्रिकर्ता हाबी हुन थालेका हुन् ?
Member
Registered: Mar 2018
Posts: 2459
छोटो अबधिको आन्तरिक ऋणपत्रको ब्याज ४.२९ प्रतिशत

हामीले पनि एकल अंक मा ऋण पाउने दिन आउला त ?
Member
Registered: Mar 2018
Posts: 2459
बैंकहरुको खुद मुनाफा गत वर्षकै 'लेभल'मा हुन्छ होला, लाभांशपनि गत वर्षकै हाराहारीमा देलान जस्तो छ -भुवन दाहाल https://merolagani.com/NewsDetail.aspx?newsID=92778

Guess work हो कि reality ?
गत वर्षकै जति लाभांश यो बर्ष पनि आयो भने त अरु के चाहियो ?
Member
Registered: Mar 2018
Posts: 2459
बैंकहरुले कर्जाको स्थिर ब्याजदर पनि घटाए, परिवर्तन नहुने गरी १० प्रतिशत ब्याजदरमै कर्जा, कर्जा दिन चल्न थाल्यो प्रतिस्पर्धा
https://merolagani.com/NewsDetail.aspx?newsID=92405

असार महिनामा बेस-रेट अरु घट्दा कर्जाको ब्याजदर अझै घट्ने सम्भावना बढेर गएको छ
Member
Registered: Mar 2018
Posts: 2459
कालो बादलले छेक्यो रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2459
तारा खसेको रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2459
मौका छोप्नेहरुले चौका / छक्का हाने त , हेर्दा हेर्दै। ट्रेन कस् कस्को छुट्यो कुन्नि ?
Member
Registered: Mar 2018
Posts: 2459
हिजो अन्त्य तिर र आज बिहानै किन्नेहरु माला-माल होलान त ?
Member
Registered: Mar 2018
Posts: 2459
होटल तथा रेस्टुरेन्टले ग्राहकबाट असुल्दै आएको सर्भिस चार्ज हटेसंगै होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले आन्दोलनका कार्यक्रम घोषणा -फागुन ७ गतेदेखि देशभरका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने

https://www.ajakoartha.com/story/83153
Member
Registered: Mar 2018
Posts: 2459
सेवा शुल्क खारेजीको विरुद्धमा उत्रिए ट्रेड युनियन, २७ गतेदेखि होटल बुकिङ बन्द
https://bizmandu.com/content/20230205182953.html

भर्खर बौरिन लागेको होटेल क्षेत्रमा भएको उथल पुथलले भबिस्य अनिश्चित हुने सम्भावना बढेर गएको छ
Member
Registered: Mar 2018
Posts: 2459
चैत्र नजिकिंदै गर्दा स्प्रेड दर पनि ४.२% मा झर्ने र चैत्र पछि बैंकको लोन रेट पनि समायोजन हुने हुनाले नै लगानीकर्ता अबको दुइ महिना कर्जाको ब्याज घट्ने प्रतिक्षामा बसेका होलान, दुइ महिना पैसा किन फसाउने भन्दै :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2459
:mrgreen:
Member
Registered: Mar 2018
Posts: 2459
Hot topic of discussion amongst market intellects : Currency Hedging
Member
Registered: Mar 2018
Posts: 2459
भारतीय सेयर बजार लगातार आठौं दिन बढेर अर्को नयाँ अल टाइम हाई रेकर्ड बनाउँदा नेपालको सेयर बजार भने उँधोमुन्टो
Member
Registered: Mar 2018
Posts: 2459
साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार आजबाट
GBIME र BOK को कहिलेदेखि ?
Member
Registered: Mar 2018
Posts: 2459
रोक्का रहेको सेयर कारोबार यो हप्तामा प्रक्रिया पुरा गरि अर्को हप्ता खुल्ला त ?
Member
Registered: Mar 2018
Posts: 2459
Q1 EPS of BPCL :2.65

Once a BLUE CHIP stock is converting into SECOND-RATE stock
Member
Registered: Mar 2018
Posts: 2459
आउने महिना ब्याज बढ्ने सम्भावना न्यून रहेको धेरैले बुझेका छन्। त्येसैले होला १८८० आसपासमा नै घुमिरहेको बजार, बैंकले ब्याज-दर प्रकशित गर्ने दिनको प्रतिक्षामा
Member
Registered: Mar 2018
Posts: 2459
सम्पति बन्धक बनेको सबै लगानीकर्तालाई खुशीको खबर

मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub