Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2362
छोटो अबधिको आन्तरिक ऋणपत्रको ब्याज ४.२९ प्रतिशत

हामीले पनि एकल अंक मा ऋण पाउने दिन आउला त ?
Member
Registered: Mar 2018
Posts: 2362
बैंकहरुको खुद मुनाफा गत वर्षकै 'लेभल'मा हुन्छ होला, लाभांशपनि गत वर्षकै हाराहारीमा देलान जस्तो छ -भुवन दाहाल https://merolagani.com/NewsDetail.aspx?newsID=92778

Guess work हो कि reality ?
गत वर्षकै जति लाभांश यो बर्ष पनि आयो भने त अरु के चाहियो ?
Member
Registered: Mar 2018
Posts: 2362
बैंकहरुले कर्जाको स्थिर ब्याजदर पनि घटाए, परिवर्तन नहुने गरी १० प्रतिशत ब्याजदरमै कर्जा, कर्जा दिन चल्न थाल्यो प्रतिस्पर्धा
https://merolagani.com/NewsDetail.aspx?newsID=92405

असार महिनामा बेस-रेट अरु घट्दा कर्जाको ब्याजदर अझै घट्ने सम्भावना बढेर गएको छ
Member
Registered: Mar 2018
Posts: 2362
कालो बादलले छेक्यो रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
तारा खसेको रे :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
मौका छोप्नेहरुले चौका / छक्का हाने त , हेर्दा हेर्दै। ट्रेन कस् कस्को छुट्यो कुन्नि ?
Member
Registered: Mar 2018
Posts: 2362
हिजो अन्त्य तिर र आज बिहानै किन्नेहरु माला-माल होलान त ?
Member
Registered: Mar 2018
Posts: 2362
होटल तथा रेस्टुरेन्टले ग्राहकबाट असुल्दै आएको सर्भिस चार्ज हटेसंगै होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले आन्दोलनका कार्यक्रम घोषणा -फागुन ७ गतेदेखि देशभरका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने

https://www.ajakoartha.com/story/83153
Member
Registered: Mar 2018
Posts: 2362
सेवा शुल्क खारेजीको विरुद्धमा उत्रिए ट्रेड युनियन, २७ गतेदेखि होटल बुकिङ बन्द
https://bizmandu.com/content/20230205182953.html

भर्खर बौरिन लागेको होटेल क्षेत्रमा भएको उथल पुथलले भबिस्य अनिश्चित हुने सम्भावना बढेर गएको छ
Member
Registered: Mar 2018
Posts: 2362
चैत्र नजिकिंदै गर्दा स्प्रेड दर पनि ४.२% मा झर्ने र चैत्र पछि बैंकको लोन रेट पनि समायोजन हुने हुनाले नै लगानीकर्ता अबको दुइ महिना कर्जाको ब्याज घट्ने प्रतिक्षामा बसेका होलान, दुइ महिना पैसा किन फसाउने भन्दै :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
:mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
Hot topic of discussion amongst market intellects : Currency Hedging
Member
Registered: Mar 2018
Posts: 2362
भारतीय सेयर बजार लगातार आठौं दिन बढेर अर्को नयाँ अल टाइम हाई रेकर्ड बनाउँदा नेपालको सेयर बजार भने उँधोमुन्टो
Member
Registered: Mar 2018
Posts: 2362
साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार आजबाट
GBIME र BOK को कहिलेदेखि ?
Member
Registered: Mar 2018
Posts: 2362
रोक्का रहेको सेयर कारोबार यो हप्तामा प्रक्रिया पुरा गरि अर्को हप्ता खुल्ला त ?
Member
Registered: Mar 2018
Posts: 2362
Q1 EPS of BPCL :2.65

Once a BLUE CHIP stock is converting into SECOND-RATE stock
Member
Registered: Mar 2018
Posts: 2362
आउने महिना ब्याज बढ्ने सम्भावना न्यून रहेको धेरैले बुझेका छन्। त्येसैले होला १८८० आसपासमा नै घुमिरहेको बजार, बैंकले ब्याज-दर प्रकशित गर्ने दिनको प्रतिक्षामा
Member
Registered: Mar 2018
Posts: 2362
सम्पति बन्धक बनेको सबै लगानीकर्तालाई खुशीको खबर

मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने
Member
Registered: Mar 2018
Posts: 2362
सेयर कारोबार रोक्का निर्देशिका अन्तिम चरणमा, यसै साता लागू हुने
https://www.capitalnepal.com/news/0811781132

धितो पत्र बोर्डलाई धन्यवाद
अप्ठ्यारो समयमा आफ्नो सम्पति बन्धक रहेको अबस्थामा बाटो खोलिदिनु भएकोमा
Member
Registered: Mar 2018
Posts: 2362
Suboptimal performance from good microfinances like NICLBSL & CLBSL.
Waiting for the report of OLDY GOLDY Micro.
Member
Registered: Mar 2018
Posts: 2362
मर्जरका नाममा लामो समय सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको खरबौं रुपैयाँ फ्रिज, कहिले देखि कारोबार गर्न पाइएला ?
Member
Registered: Mar 2018
Posts: 2362
४२० पर्ने कम्पनीको लाभांश करिब प्रभु रेमिटान्स मुद्दतीको जति :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
सुर्या लाइफले गर्यो लाभांश नबाँड्ने घोषणा

Many insurance companies disappointed investors.
Member
Registered: Mar 2018
Posts: 2362
SHPC बाट गज्जब लाभांश पाइने भैयो ५.२६% cash :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का
बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले खुद नोक्सानी नै ब्यहोरेका छन् ।
बीमा कम्पनीले सेयर बजारमा गरेको लगानीबाट भएको घाटाअनुसार नोक्सानीको लागि व्यवस्था गरेको

https://www.onlinekhabar.com/2022/08/1176703

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub