यसरी सुचनै जारी गरेपछि,
तिनलाई ढुक्क भइगो नी, केहि दिन समस्या आउने भनेका छन्,
त्यो केहि दिन सकिने कहिले हो केहि टुंगो छैन,
Broadcast Message
मेरो शेयरको स्तरोन्नती सम्बन्धमा !!! मेरो शेयरको स्तरोन्नतीका लागि आवश्यक कार्य भइरहेको र सो कार्य केही दिन सम्म चल्न सक्ने हुँदा समय समयमा मेरो शेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरू आई रहने र यस अवस्थामा धैर्यताका साथ मेरो शेयर प्रयोग गर्नुहुन र सकेसम्म आफ्नो ब्राउजरको Incognito Window वा Private Window मार्फत सेवा सञ्चालन गर्नुहुन अनुरोध छ। यस कार्य बाट सेवा ग्राही प्रति पर्न जाने असुविधा प्रति सिडिएससि क्षमाप्रार्थी छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड
CASBA