Forum


ShareSansar Main Page

New Topic

BUY or SALE 50/50

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2362
नेपाल टेलिकमको खुद मुनाफा घट्यो
https://www.onlinekhabar.com/2024/08/1524517

आज बजारले कस्तो प्रतिक्रिया जनाउला ? सुचिकृत कम्पनीहरु मध्येको ठुलो कम्पनी भएकोले समग्र बजारमा पनि येसले अबश्य नै प्रभाब पार्नेनै छ।
Member
Registered: Mar 2018
Posts: 2362
बुटवल पावरलाई झट्का, बढाएको महशुल फिर्ता लिन निर्देशन
https://bizpati.com/energy/82666

So sad
Member
Registered: Mar 2018
Posts: 2362
TOP 3 sectors of todays session

1. OTHERS : 7.89%
2. FINANCE : 7.63%
3. HYDROPOWER : 5.72%
Member
Registered: Mar 2018
Posts: 2362
नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्दै महँगा प्याकहरू ल्याउन सुरू
https://www.onlinekhabar.com/2024/08/1519604

ब्यालेन्स सिटमा कस्तो प्रभाब पर्ला ? निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको त होइन ? भएको व्यापारमा कमि त आउदैन ?
Member
Registered: Mar 2018
Posts: 2362
just rewind my last post :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7676
2626 Vs 2850 Vs 3000 Vs 3200 Vs 3600

Who wins????

Less than 100pt correction is not correction.
Member
Registered: Mar 2018
Posts: 2362
अर्थतन्त्र सुस्त भएर बैंकमा पैसा थुप्रिदा र ब्याज दर न्यून बिन्दुमा हुँदा सबै भन्दा धेरै फाइदा कुन सेक्टरलाई हुन्छ ? अरु आर्थिक गतिबिधि सुस्ताउंदा पनि कुन सेक्टरको व्यापारमा कमी आउदैन ? कोरोना कालको पुर्बार्धलाई सम्झे पुग्छ। त्येस माथि मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताको क्याप हटेको अबस्थामा |


२८५० को ब्येग्र प्रतिक्षामा
Member
Registered: Mar 2018
Posts: 2362
हिजो केहि खराब अवस्थाका बैंक /बित्तिय संस्था सगरमाथा पुग्दै गर्दा राम्रो लाभांश क्षमता भएका बैंकहरु कक्षुवा गतिमा थिए । आज फेरी अहिले सम्म केहि नदिएका र भविष्यमा पनि दिने आशा नभएका खोलामा बाढी आउंदा प्रत्येक बर्ष लाभांश दिंदै आएका HP हरु सुक्खा राम
लगानीकर्ताको बिबेकलाई मान्नै पर्छ। हुन त बगेको धारोमा हात धुन पर्यो नै
त्येसैले हामी पनि हुइक्युं बहिनी साझा बसैमा

साँढे खोलामा
पैसा झोलामा
:mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
यो आर्थिक बर्ष सबै भन्दा धेरै लाभांश दिन सक्ने ५ सम्भाव्य कम्पनी :
Unilever
Bottlers
Telecom
CIT
Member
Registered: Mar 2018
Posts: 2362
https://bizmandu.com/content/20240704090503.html

यो के हुँदै छ, किन हुँदै छ अनि कसले गर्दै छ ? आफै विचार गर्नुहोस किनकि नाफा अनि घाटाको भोग तपाईले नै गर्ने हो
Member
Registered: Mar 2018
Posts: 2362
Bought some good quality stocks late last week.
We are contemplating significant market rise in coming days.

Happy New year & Gud luck
Member
Registered: Mar 2018
Posts: 2362
२२०० कटाउने जोड बल हुँदै छ :mrgreen: :mrgreen: https://merolagani.com/NewsDetail.aspx?newsID=98017
Member
Registered: Mar 2018
Posts: 2362
टेलिकमले यो पाली हात खाली त नपार्ला ? अहिलेसम्म चुप चाप छ
Member
Registered: Mar 2018
Posts: 2362
नेप्से इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन ।
जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् ।
Member
Registered: Mar 2018
Posts: 2362
Aug 1
We will wait for the support near 1900.

Aug 2
HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ? भोलि सम्म कुरनै पर्ला

Aug 8
2040 couldnt withstand repeated hammering
& finally gave away.

We've not change our strategy yet ....
Member
Registered: Mar 2018
Posts: 2362
५० करोड आम्दानी गरेपनि हायात प्यालेसको नाफा किन ऋणात्मक?
उ गरेर उल्लाई सोध्नुस :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
2040 couldnt withstand repeated hammering
& finally gave away.

As we said earlier, 1900 is our watch level.
Member
Registered: Mar 2018
Posts: 2362
बजारले LOWER LOW हान्ला कि HIGHER LOWबाट तान्ला ?

HAMMER CANDLE at crucial level.
बनेको कि बनाईएको ?

भोलि सम्म कुरनै पर्ला
Member
Registered: Mar 2018
Posts: 2362
Panic sell ensued.
We will wait for the support near 1900.
Member
Registered: Mar 2018
Posts: 2362
W & W

We will think of buy only after 2140 break out.
Member
Registered: Mar 2018
Posts: 2362
के बजारले २२०० विन्दु पार गर्न फेरी लक्डाउन नै कुरेको हो ? नत्र २२०० -१८०० को यात्रा कहिले सम्म ?
Member
Registered: Mar 2018
Posts: 2362
वाणिज्य बैंकले ११ महिनामा कमाए ६७ अर्ब २३ करोड नाफा, कुनको कति ?
https://clickmandu.com/2023/07/256522.html

कुन कुन बैंकले अनअपेक्षित कमाई गरे?
Member
Registered: Mar 2018
Posts: 2362
Profit booking by those who bought last week.
They may now wait for right point to enter.
Member
Registered: Mar 2018
Posts: 2362
बजारको अवस्था हेर्दा धेरै MUTUAL FUND ले येसपाली लगानीकर्तालाई निराश बनाउला जस्तो देखियो। गएको हप्ता गरेको निर्णय सहि नै होला जस्तो छ।
Member
Registered: Mar 2018
Posts: 2362
आर्थिक वर्ष समाप्ति नजिकिदै गर्दा के आफ्नो ऋण सल्टाउन बिक्रिकर्ता हाबी हुन थालेका हुन् ?

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub