Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2362
नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट मानिसहरूले कुल कति रकम कर्जा लिएका होलान् ?
झन्डै ४७ खर्ब रुपैयाँ
https://notebazar.com/news/2022-08-07-6

Public debt is almost leveling our GDP.

Public debt-to-GDP ratio above 77% is considered risky. This may be the reason NRB started taking stringent measures in the sector of credit expansion.
Member
Registered: Mar 2018
Posts: 2362
बैंकहरुले अहिले १८ प्रतिशतसम्म डलर खातामा ब्याज दिइरहेको
https://www.bikashnews.com/2022/08/05/344014.html

This is too much. Where is NRB ?
Member
Registered: Mar 2018
Posts: 2362
Back in TRADING after a week of rest.
Member
Registered: Mar 2018
Posts: 2362
Dont want to trade this week.
Member
Registered: Mar 2018
Posts: 2362
We are also expecting significant RECESSION in near future.
After 12 days, ..D may increase interest rate by 75 to 100 basis points.

Read this news
https://www.cnbc.com/2022/07/13/traders-bet-the-fed-could-raise-interest-rates-by-1percent-this-month.html
Member
Registered: Oct 2013
Posts: 7677
Others are forced to increase interest to protect their currency. Nepal is not in that position.



In US, they have already talking about decreasing interest. They may increase one percent then from next year they said, will start to decrease it.

When their second qtr report is published, they will officially be in recession. Their corporation has begun to axe employee. So their recession may go on for at least 6 month.
Member
Registered: Mar 2018
Posts: 2362
विश्वभर सबैले आक्रामक रुपमा ब्याजदर बढाइरहँदा आफूले नबढाएपछि प्रतिकूल स्थिति उत्पन्न हुने भय छ । यस्तोमा जसरी पनि ब्याजदर बढाउनु पर्ने दबाबामा अर्थतन्त्रहरु छन् ।
Member
Registered: Mar 2018
Posts: 2362
बजारमा तरलताको हाकाहार छ । कर्जाको साँवा तथा व्याज असुल उपर हुने छाँटकाँट नै छैन । कर्जा नोक्सानी व्यवस्थाबापत ठुलो रकम छुट्टाउनु पर्ने बाध्यता छ । बैंकको नै विजोग अवस्थामा मलाई बोनस दिन सक्ने सामाथ्र्य बैंकसँग छैन । त्यसैले बोनस नआउनेमा म ढुक्क छु । त्यसैले तिमिले पनि बोनस आश नगर प्रिय । :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
दाबी भुक्तानी वर्ष मनाउने तयारीमा बीमा समिति

कोरोना बिमाको दाबी भुक्तानी पाऊलान त ?
Member
Registered: Mar 2018
Posts: 2362
सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदर ल्याउने भनेको छ
Depends on gift of "Real finance minister"

Dont ask me who is the Real Finance Minister :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2362
@nissan

IPOमा राम्रो नाफा हुन्जेलसम्म आफुलाई पनि पर्ला भनेर आशा नगरेकै राम्रो , धेरै अगाडीको बुलमा पनि येस्तै हुन्थ्यो , यो भन्दा बेशी नभनौं बुझिहाल्नु भो होला। IPOको आकर्षण घटेपछि बल्ल पाइने छ।
Member
Registered: Oct 2013
Posts: 1381
IPO Allotment गर्दा टेबल टेनिस बल देखाउछन् र यो यो नम्बरलाई पर्यो भनेर Result सार्बजनिक गर्छन,


यो बिधिले कसरी काम गर्छ, लौन मलाई सिकाई दिनु पर्यो,

आखिर Allotment को काम त कुनै Application मार्फत गर्ने होला,

अनि त्यो Application मा छेडखानी गर्न त सकी हालिन्छ,

निश्चित नम्बरमा चाही सधै पर्ने भनेर coding गर्न केहि गाह्रो पनि हुदैन,

त्यसमा पहुँच भएका programmer हरुका लागि,



यसको निस्पक्षताका लागि के कुनै लगानी कर्ताहरुको समुहले प्रश्न उठाएको छ त ?


[आज पनि एउटा Hydro को IPO Allotment भएको रहेछ, त्यो समाचार हेरेर यो प्रश्न गर्न मन लागेको है]


:) :)
Member
Registered: Mar 2018
Posts: 2362
This was posted on 30th Aug 2021 Monday at 10.26am (my earlier post in this thread) & market was around 3100 level.

After formation of THREE BLACK CROWs last week,
We expect market to test the important level 3020 which we ve mentioned earlier also. BREAK DOWN below this level will be a warning signal. In such cirumstances, its wise to catch shoreline or you will be lost at sea.




This information is for education purpose only and doesnt construe investment advice.
Member
Registered: Mar 2018
Posts: 2362
अब ब्रोकरले कारोबार प्रणाली आफै बनाउनु पर्ने
अन लाईन कारोबारका लागि " युजरनेम पासवर्ड" दिएबापत ब्रोकरले हरेक लगानीकर्ताबाट बार्षिक १ सय रुपिया शुल्क उठाउन पाउने

अबदेखि TMS चलाए बापत पैसा तिर्ने पर्ने भए पछि जति वोटा ब्रोकरबाट पनि " युजरनेम पासवर्ड" लिएर कारोबार गर्न मिल्ने ब्येबस्था किन नगर्ने ? एउटा ब्रोकरबाट मात्र एकपटकमा कारोबार गर्न पाउने अहिलेको ब्येबस्थाले सर्बसाधारण लगानीकर्ता धेरै नै शोषणमा पर्नु परेको बास्तबिकतालाई महसुस गरि एकै पटकमा जति वोटा ब्रोकरबाट पनि कारोबार गर्न मिल्ने ब्येबस्था गरियोस। तिलकजी ले पनि लगानीकर्ताको मागमा यो बुंदा थप्दा राम्रै होला जस्तो लाग्छ।
Member
Registered: Oct 2013
Posts: 1381
'हल्लै हल्लाको देश'मा अर्को हल्ला फैलाईएको छ,


MCC कार्यान्वयनको सहजताको लागि,

माओबादीलाई 'गृह'(नारायणकाजी श्रेष्ठलाई) दिएर ... ज्ञानेन्द्र ब. कार्कीलाई 'अर्थ'मा ल्याउने भनेर l

:) :)
Member
Registered: Mar 2018
Posts: 2362
असारमा बैंकको ब्याज के हुन्छ ? मार्केटको चाल हेर्दा खेलाडीले नाडी छामी सके जस्तो देखिन्छ
Member
Registered: Mar 2018
Posts: 2362
बजेटमा बैंक संचालकको सुझाव: बैंकलाई ब्रोकर लाइसेन्स
https://bizpati.com/budget/59258
प्रत्येक बर्ष देखाईने "बिज्ञापन" नाटक

पुँजी बजारलाई प्रभावकारी बनाइने भनेको के हो ?
उही नया नेपाल अनि अग्रगामी छलांग भने जस्तै होला
Member
Registered: Oct 2013
Posts: 7677
Dont forget our goal:


Vote for new one, if you want better life, country. even if they dont win, keep on voting. if they win and turn out to be a criminal, incompetent, vote for another new one. ITS TIME TO STOP RUNNING AROUND THE CIRCLYE.
Member
Registered: Oct 2013
Posts: 1381


अहिलेझैँ 'बा'ले अरुहरुलाई निम्न कोटीको गाली गरि रहने र छोरा-छोरीहरुले ताली पिटी रहने हो भने,

अबको संघको चुनाबमा,

प्रतक्ष्य तर्फ 'बा'को दलले २५ सिट कटाउन मुस्किल देखिन्छ l


:) :)
Member
Registered: Mar 2014
Posts: 321
स्थानीय चुनावका नतीजाले Size मा ल्याएर हाे । कांग्रेस र एमाले मध्ये माओवादी जता जान्छ त्यसैकाे वहुमत आउने देखेर आगामी चुनावकाे लागि माओवादी लाइ फकाउनकाे लागि हाे । माकुनेलाइ दुख दियाे भने माओवादी रिसाउँछ अव माकुनेलाइ गाली गर्न पनि छाेड्छ ।
Member
Registered: Mar 2018
Posts: 2362
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध बिनाशर्त हटाएको छ - अर्थतन्त्र संकटमा रहेकाले संसदमा छलफल हुनुपर्ने भन्दै अवरोध अन्त्य गर्ने निर्णय

राता रात दिब्य ज्ञान कसरि प्राप्त भएछ , सोचनीय बिषय
Member
Registered: Mar 2018
Posts: 2362
बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरे


https://www.capitalnepal.com/news/1105705479
Member
Registered: Mar 2018
Posts: 2362
एनआरएनलाई सेकेन्डरी मार्केटमा ल्याउने कानुन यस आर्थिक वर्षभित्र निर्माण गरिसक्ने गरि काम भइरहेको -धितोपत्र बोर्ड
https://www.capitalnepal.com/news/1105653081

कुरा मात्र हो कि , काम पनि हुन्छ ?
Member
Registered: Mar 2018
Posts: 2362
शेयर बजारलाई यो liquidityले कहाँ पुर्यायो
कहिले उचाल्यो
कहिले थेचार्यो
अहिले आए र त पातालै पुर्यायो :oops: :oops:

अन्तर्यामी ढकाल बा
Member
Registered: Mar 2018
Posts: 2362
8) 8) 8) ~`~`~`?

Post Reply

Page: « < ... 2 3 4 5 6 7 8 9 10 ... > »

Sharesansar Forum Powered By Miracle Hub