हुन् त SICL ले झुक्यायो भनेर चुप बसेनी हुने हो,
तर .......
तर .. जब नयाँ आर्थिक बर्षको पनि असोज महिना सुरु भो, सामान्य लगानीकर्ताहरु अब आफुसंग भएका share हरुको के
कति लाभांश घोषणा हुने हो, प्रतिक्षामा थिए,
ठ्याक्कै त्येही समयमा - २०७७-०६-०६ मा,
Shikhar Insurance को २३२ औ बैठकको निर्णय भन्दै,
आ.ब. २०७५ - ७६ को नाफाबाट लाभाम्स बितरण नगर्ने बक्तब्य आयो,
९५% लगानी कर्ताले ल शिखरले यस बर्ष पनि लाभाम्स नदिने भयो भन्ने बुझे,
आफ्नो share सस्तोमा बेच्न थाले, सायद यसै उद्देश्यले त्यो बक्तब्य आएको थियो,
नभए असोज महिनामा त्यो बक्तब्यको के आबश्यता थियो, सिधै पुषमा लाभाम्स घोषणा गरेको भए भइहाल्थ्यो,
यत्रा लगानीकर्ताहरुको हित गर्ने भनेर संस्था खुलेका छन्,
ति चुइक्क बोल्दैनन,
SEBON कानमा तेल हालेर बस्छ,
सम्बन्धित निकायको काम,
share खरिद बिक्रीमा tax उठाउने मात्र हो ?
लगानीकर्ताको हितका लागि मनिटर गर्नु पर्दैन,
SICL ले झुक्यायो रे अब अरुले यसो गर्न नपाउन भनेर आवाज उठाउनु पर्दैन ?
फेरी भन्छु ९५% लगानीकर्ता जो सिधा-साधा छन्,
तिनीहरु बिच्किए भने बाँकि ५% ले मात्र बजार धानीएला ?
सबैले सोचौ l
[नोट : मसंग SICLको निकै थोरै कित्ता मात्र Share थियो,त्यो पनि १००० मा किनेर १३५० मा बेचेको हु, मलाई घाटा भएको थिएन, खाली मैले यी कुरा उठाएको, बजारमा हल्ला चलाएर भाउ बढाउनु र घटाउनु एउटा कुरा भयो तर स्वयं कम्पनीलेनै यसरी कुसमयमा बक्तब्य निकालेर किन लगानीकर्ताहरुलाई आल्मल्यायो भनेर हो ]