Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2288
आउने महिना कर्जाको ब्याज १% सम्मले घट्ला भन्ने आश गरौँ। त्येसो भएमा अर्को महिना देखि नया ऋण लिएर लगानी गर्नेहरु केहि मात्रमा बढ्लान कि ?
Member
Registered: Mar 2018
Posts: 2288
तनहुँ र चितवनमा काँग्रेस पत्तासाफ भएपछि गगन थापा र विश्वप्रकाशलाई नैतिकताका आधारमा राजिनामा दिन दबाब ! https://arthasarokar.com/2023/04/gagan-bishwoprakash.html

नैतिकता भन्ने शब्द नेपाली राजनीतिक वृत्तबाट हराएको धेरै भैसक्यो। यी पत्रकार बन्धुले कताबाट भेटाउछंन् कता कता पुगेको नैतिकता
Member
Registered: Oct 2013
Posts: 7424
They should put 'tip box' in govt office.

If they provide good service with a smile, people will tip them at least 100 ..... every day, they will be making in thousands each.
Member
Registered: Oct 2013
Posts: 1259
यस्ता समाचार पढ्दा आफु नेपाली हुँ भन्न पनि सरम मान्नु पर्ने के😪😪,






एयरपोर्टमा खटिने वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने


https://www.setopati.com/kinmel/tourism/299481
Member
Registered: Mar 2018
Posts: 2288
पन्ध्र दिन अगाडी येस्तो भनेका रहेछौं

येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ?

पन्ध्र दिन पछि के येस्तो सम्भावना पुष्टी होला ?

गगन थापा ब्येक्ति मात्र नभई सम्युक्त टिमको रुपमा दुर्घटना उन्मुख अर्थतन्त्र सम्हाल्न आए उत्तम हुनेथियो।
Member
Registered: Mar 2018
Posts: 2288
"कांग्रेस र एमालेको सरकार नबन्ने भनेर कसम खाएका छैनौं"

कुरो बल्ल बाहिर आयो
Member
Registered: Mar 2018
Posts: 2288
के दक्षिणबाट आएको आवाज जस्तै कांग्रेस -एमालेको सरकार २५ पछि बन्ला त ?
Member
Registered: Mar 2018
Posts: 2288
येदि गगन थापाको पदार्पण अर्थमन्त्रालयमा भएमा लगानीकर्ता अनि पुंजी बजारले कस्तो प्रतिक्रिया जनाऊलान ?
Member
Registered: Mar 2018
Posts: 2288
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार भोलिबाट
Member
Registered: Mar 2018
Posts: 2288
हिजो राती चार तारेका चार भाई अनि सुप्रिमोको भेटघाटबाट के आँकलन गर्न सकिएला ?
के MKn ले भने जस्तै एक सातामा गठबन्धनको भविष्य टुंगो लाग्ने हो त ?
Member
Registered: Mar 2018
Posts: 2288
के पुस १० मा सुरु भएको यात्रामा पूर्ण बिराम तय भएको हो ? अर्थतन्त्र अनि देश विषम परिस्थितिबाट गुज्री रहंदा येस्ले कस्तो अर्थ राख्ला ?
Member
Registered: Mar 2018
Posts: 2288
मजदुरहरूका संगठनले फागुन ७ बाट देशभरिका होटल तथा रेस्टुरेन्ट बन्द गराउने घोषणा गरेको भन्ने बजार हल्ला सुन्नमा आएको छ, सच्चाई कति छ , आफै verify गर्नु होला । मुख्य पर्यटकीय सिजन सुरु हुँदा भरकर लय समात्न सुरु गरेको होटल क्षेत्रमा एसको दुरगामी प्रभाब पर्न सक्छ। त्येसैले बार्ताको मध्यमबाट समस्या समाधान गरे उत्तम हुनेथियो।
Member
Registered: Mar 2018
Posts: 2288
चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन

अब भने केहि होला कि ?
Member
Registered: Mar 2018
Posts: 2288
फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने, राष्ट्र बैंकले घटाएमा घट्न सक्ने
https://www.onlinekhabar.com/2023/02/1260293
Member
Registered: Mar 2018
Posts: 2288
आउने महिना ब्याज दर स्थिर रहनेछ भन्ने धेरैको आँकलन देखिन्छ। त्येसैले NBA को निर्णयले बजारमा खासै असर नदेखाऊला
Member
Registered: Mar 2018
Posts: 2288
हिजोको भारी वर्षाको असर आज के हुने हो ? फाल्गुन १३ अनि २५ बाँकि नै रहंदा अरु के के देख्न पाइने हो ? त्येसैले सतर्क र सुरक्षित अबस्थामा बस्नु नै बेश होला भन्ने हामीलाई लाईराख्याछ ।
Member
Registered: Mar 2018
Posts: 2288
MDQ :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 7424
What happens when NIP pull back support for this govt?

Will there still remain majority support for this govt?
Member
Registered: Mar 2018
Posts: 2288
बहादुर भवनले गर्ने निर्णय अनि आज रास्वपको प्रेस मिट अर्थपूर्ण हुनेछन
Member
Registered: Mar 2018
Posts: 2288
रास्ट्रपति नपाउने अवस्था बन्यो भने एमाले सरकारमा बसी रहला ? गृह नपाऊदा रास्वपाले पनि सरकारबाट बाहिरिने बारे सोची रहेको अबस्थामा आउने दिनमा अहिले भनिएको स्थिरता कायम रहला कि नरहला ?
Member
Registered: Mar 2018
Posts: 2288
What will be the impact of PM s rock hard stand (regarding home ministry) on this coalition ?
Member
Registered: Mar 2018
Posts: 2288
गृहमन्त्री चाहियो भन्दै बालुवाटार पुगेर रित्तै फर्किए
के गठबन्ध टुट्ला कि कायमै रहला ?
Member
Registered: Mar 2018
Posts: 2288
के भक्तपुरको ठेट लोकल राष्ट्रपति बन्न सक्लान ?
Member
Registered: Mar 2018
Posts: 2288
ब्याजदर वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच छलफल भइरहेको छ: अर्थमन्त्री

यो पनि राम्रै हो
Member
Registered: Oct 2013
Posts: 1259
राष्ट्र बैक LIquidity घट्न नदिन निकै प्रयाशरत देखिन्छ :) :)



प्रहरीले रोक्यो दुबई प्रोपर्टी मेला


https://deshsanchar.com/2023/01/22/754324/

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub