Forum


ShareSansar Main Page

New Topic

खतिवडा इफेक्ट

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Sep 2013
Posts: 259
खतिवडा जाने निश्चित भए बजार २०% बढ्छ ,मेरो अनुमान र चुनाव पछि...................अहिले नभनोै ।
Member
Registered: Dec 2017
Posts: 32
शेयर बजारमा यसअघी फागुन १५ मा सर्वाधिक कारोबार भएको थियो किनकी खतिवडा फागुन २० तिर निस्कन्छन् भन्ने थियो। अहिले भदौ १७ मा फेरी धेरै किनवेच भयो।

खतिवडा जाने भन्ने वित्तिकै मान्छेमा यत्रो उत्साह किन हुन्छ?

दुई वर्ष पछी यदी नेकपाले चुनाव हार्ने भयो भने के होला शेयर मार्केट?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub