Page: 1
Author | Post |
---|---|
#1 Thu Aug 05, 2021 5:22 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
१० वर्ष सम्म साधारणसभा गर्न नसक्नु जुन दलका अर्थमन्त्री भए पनि सक्षम कोहि रहेनन् सबै असक्षम हुन ,र राष्ट्र शोषणमा सहयोगी बनेको महशुस भयो ।
|
#2 Thu Aug 05, 2021 5:18 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
राष्ट्रिय बीमा कं को साधारणसभा कहिले ?? कंम्पनीमा गई बुझ्दा अब ७ दिन भनेको नै ३ महिना वित्यो ,अाज छैन भोली छैन , कहिले लेखापरिक्षण गरि सिद्दिन्छ ?? यसका संचालक असक्षम,कर्मचारी भ्रष्ट ,नियामक निकाय कार्यक्षमता नै छैन दलका निकट भएकाले कारवाहि गर्न सक्ने अाँट मन्त्री संग पनि छैन ,छ भने गरेर देखाउनुस ।
|
#3 Wed Dec 09, 2020 9:11 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
अर्थमन्त्री लाई खुल्ला प्रश्न ? तपाई मन्त्रीले आफ्नो मातहतमा पर्ने राष्ट्रिय बीमा कं मा के के काम गर्नु भयो ? भ्रष्ट कर्मचारी ,संचालक लाई कारवाहि गर्न सक्नुहुन्छ ??? किन १० वर्ष सम्म लेखापरिक्षण गरि साधारण सभाबाट पारित नगराएको ?? भ्रष्ट कार्यकर्ता जोगाएको ??
|
#4 Wed Dec 09, 2020 8:12 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
नयां अर्थमन्त्री आए ,पुरानालेे नगरेको काम गर्लान भनेको त यिनलाई पनि देश र जनताको वास्तै छैन जुन जोगी आय पनि कानै चिरेको ।राष्ट्रिय बीमा कं को साधारणसभा तुरुन्त गर ।अर्थमन्त्रीमा सक्षमता छ ?
|
#5 Wed Sep 02, 2020 5:05 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
कोरोना महामारीको कारण कुन कंम्पनीको साधारणसभा गर्न सकिएको छ र RBCL को कोरोना पश्चात बाध्य भएर साधारण सभा गर्नु पर्छ र गर्नेछ ।
|
#6 Tue Aug 25, 2020 6:15 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
सरकार कहां छ ???? अर्थ मन्त्रालय के गर्दैछ ??? राष्ट्रको आर्थिक उन्नतिका लागि अर्थ मन्त्री के के गर्दैछन ??? सरकारको ८०% लगानी रहेको बीमा कंम्पनीको हालत यस्तो हुंदा र नराम्रो मात्र कार्य गरि बसेका संचालक र कर्मचारी लाई के गर्दैछ नियामक निकाय बीमा समिति ,अर्थ मन्त्रालय ??? के सधै संरक्षणकर्ताको भुमिका निर्वाह गर्ने ??
|
#7 Mon Aug 24, 2020 5:39 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
बीमा ऐन ०४९को दफा २७ अनुसार बीमा शुल्क प्राप्त नगरेसम्म बीमा स्वीकार गर्न नहुने र नियमावली ०४९को नियम ३६ ग अनुसार बीमितले बीमा शुल्क नबुझाएसम्म बीमक र बीमित बीचमा कारोबार भएको नमानिने स्पष्ट व्यवश्था हुदाहुदै कंम्पनीले रु १० करोड ७४ लाख २१हजार३३१बीमा प्रिमियम रकम लिन बांकी राखी बीमा स्वीकार गरेको देखिन्छ ।लिन बांकी को संग हो व्यक्तिगत विवरण छैन ।
|
#8 Sat Aug 15, 2020 7:09 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
पेश्कि लिने कर्मचारीले समयमा फरछ्योैट नगर्ने रु ६६७०५५४/- यसका संचालक र
कर्मचारी असफल र कार्य नगर्ने,गर्न नसक्ने असक्षम भएन र??? यिनिहरु मात्र असक्षम नभई नियमन निमाए र अर्थ मन्त्री पनि असक्षम हुन् । |
#9 Wed Aug 12, 2020 10:55 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
नियमन निकाय बीमा समिति के गर्दैछ ?? कंम्पनीका कर्मचारीले गरेका अनियमित काम गर्ने लाई कारवाहि गर्ने आट क्षमता राख्दैन ? कि अर्थ मंन्त्रालयले जोगाउछ ??
|
#10 Mon Aug 10, 2020 9:06 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
यस्ता लेखा प्रणाली राख्ने कर्मचारीहरुले आफ्नालागी ०७६/७७ को तेस्रो त्रैमासिकमा कर्मचारी बोनस रु ३२२३००००/- मात्र छुट्याउनुु भएको छ ।
|
#11 Mon Aug 10, 2020 8:50 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
कति सम्म लेखा व्यवस्थित राख्न नसक्ने अथवा नराख्ने भ्रष्टाचार गर्नका लागी विभिन्न किसिमका हथकण्डा अपनाउने कर्मचारीहरु भएको कं उदाहरण= लिन बांकि ३८ करोड छ भन्छ ।तर दिनु पर्ने कं ले ४२ करोड दिनु छ भन्छ । अब भन्नुहोस यिनिहरुले लोकसेवा अायोगको लिखित परिक्षा पास गरेकै होलान त ????
|
#12 Sun Aug 09, 2020 6:26 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
६ वटा बैकमा बिना व्याज रु७३४९५७५९७/- निश्कि्य राखेको छ ।अब भन्नुस अर्थमन्त्री खतिवडाले कसलाई जोगाएको ???? देश,जनता,कि असक्षम र भ्रष्टाचारी कर्मचारीलाई ?
|
#13 Sun Aug 09, 2020 6:11 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
अभिकर्तालाई दिन बांकि रु १६४४२५५४/-तर अभिकर्ताहरु को को हुन नाम,ठेगाना,तिन पुस्ते अादि केहि पनि विवरण उपलव्ध हुन सक्दैन ।अब भन्नुस अर्थशाश्त्रमा PHD गरेका अर्थमन्त्री कस्ता???र यिनको सर्टिफिकेट पारिको (बिहार)पो हो कि ??? शंका लाग्यो ।
|
#14 Sun Aug 09, 2020 6:00 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
राज्यलाई आयकर नतिर्ने तर त्यहि कंम्पनी को तलव भत्ता,बोनस खाने पनि राष्ट्रसेवक कर्मचारी भन्नु पर्ने कस्तो दुर्भाग्य ।त्यो पनि राष्ट्रिय बीमा कंम्पनीमा ।
|
#15 Sat Aug 08, 2020 10:06 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
SunG तपाईले भन्नु भएको १००% सहि हो सबै साथिहरुको साथ पाऊ केहि राम्रो यस कं मा सबैले गरोै देश र जनताका लागि गरोै,आवाज उठाअोै ।
|
#16 Fri Aug 07, 2020 1:11 am
|
|
Member
Registered: May 2014
Posts: 26
|
Well done yo yo ji. Yo sab kura national news ma dinusna hajur. Bhrastachar ko birodh garnu Deshko lagi thulo yog dan hune chha. Ini haru ko bhandfor garnai parchha.
Lahara tanda pahara jaane bhaera nai ini harule taltul gareka hun. Ini haru lai jail halnai parchha. Garib ko pet ma laat hanne desh ka sabai bhanda thula satru haru. |
#17 Thu Aug 06, 2020 7:11 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
राष्ट्रिय बीमा कंम्पनीमा आर्थिक अनियमितता धेरै नै भएको यथेष्ट प्रमाण छन् अब पनि चुक्ता पुंजी बृद्दि नगर्ने,साधारण सभा नगर्ने हो भने यस कंम्पनीमा कार्यरत संचालक समिति ,कर्मचारी ,नियमन निकाय (बीमा समिति ) र अर्थ मंन्त्रालय सबै यो देश लाई लोकतान्त्रीक मुलुक नभई लुटतान्त्रिक मुलुकमा परिणत गर्न खोजिएको रहेछ भन्ने प्रमाणित हुन्छ ।
चेतनाभया ःः । |
#18 Wed Aug 05, 2020 7:17 am
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
१४७६६४००० व्यवश्थापन खर्च..... के के काम गरेर खर्च गरे होलान ? कमाउ धन्दा पो हो कि ?? वर्षोै सम्म सिन्को भाच्न नसक्ने खर्च भने मनपरि ...... ??? फोकटमा ५% शेयर धनि बन्न नपाएको झोकमा Management Expenses बढाईएको अाशंका ।
|
#19 Mon Aug 03, 2020 8:14 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
राष्ट्र को चुक्ता पुंजी वृद्धि गर्ने योजनालाई २ वर्ष देखि लत्याएर ०७६/७७को 3rd quarter reportमा 32230000 कर्मचारी बोनस छुट्याईएको ।देश,जनता र लगानीकर्ताको हित विपरित कार्य गर्दै बीमा कंम्पनी,नियामक निकाए मुख दर्शक भएको प्रश्ट हुन्छ ।
|
#20 Sat Aug 01, 2020 8:41 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
४६ वर्ष सम्म भोग चलन गरी केन्दि्य कार्यालय रहेको घर जग्गा पनि आफ्नो नाममा ल्याउन नसक्ने ,असक्षम र कार्यक्षमता नभएका संचालक र कर्मचारीहरु भएको कंम्पनी ।
|
#21 Sat Aug 01, 2020 8:28 pm
|
|
Member
Registered: Sep 2013
Posts: 259
|
२०६८ साल देखि हाल सम्म साधारणसभा गर्न नसकेको ,लेखा परिक्षण गरी साधारण सभावाट पारित हाल सम्म नगरिएको एक मात्र कंम्पनी,सरकारको चुक्ता पुंजी वृद्दि गर्नुु पर्ने समय अवधि०७५ चैत्र मसान्त सम्ममा पनि चुक्ता पुंजी वृद्दि नगर्ने एक मात्र बीमा कंम्पनी ।
|
Page: 1
Sharesansar Forum Powered By Miracle Hub