Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 7911
So Kulman wasted 4 year till 2021, and now 4 more year added. So after 8 year, he still is unable to produce enough electricity to end load shedding, Nepal still buys electricity from India.


I still cant find my post, I posted the day load shedding ended, the day India began to supply higher quantity of electricity.
............................................................


I posted this on:#665 Sun Jan 24, 2021 2:26 pm


Thanks kulman ........... one of the main reasons.



Cause he wasted 4 year and did not complete enough projects, did not start building reservoir above big projects. And still he is hero, why, media and timing?



Before current kind of load shedding, there were kind of load shedding during kulman's time too. But kept on blaming technical reason. Today, turned out, we have 50-100 mw less supply than demand. Kul man turned out again to be a liar phony, dont forget he was appointed by baburam, baburam who made karki ciaa chief recommended by delhi.


...............................
Member
Registered: Mar 2018
Posts: 2432
"golden boy" का तात्कालिन प्रतिद्वन्दि सिफारिस समिति सदस्य
को बन्ला गभर्नर ?

"Golden boy" one of the speaker in 2025 Raisina Dialogue
Member
Registered: Mar 2018
Posts: 2432
आगामी गभर्नर को बन्लान ? कांग्रेसको भागमा परे पूर्व अर्थ सचिबले पाउलान ? अथवा "golden boy" का तात्कालिन प्रतिद्वन्दिले पाउलान ?
Member
Registered: Mar 2018
Posts: 2432
फोर्स लिभमा बस्ने बेला भएको हो ?
Member
Registered: Mar 2018
Posts: 2432
रिपोर्ट प्रकाशित केहि हाईड्रोमा न्यून ब्याजदरको राम्रै प्रभाब परेको देखिन्छ।
रिपोर्ट प्रकाशित हुन बाँकि हाईड्रोमा पनि येस्तै आशा गरौँ


बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन आज पेस हुने
मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा पनि छिटै आउने आंकलन
जाँदा जाँदै कस्तो आउला ?
Member
Registered: Oct 2013
Posts: 7911
Kamala

Much higher chance of winning.
Member
Registered: Mar 2018
Posts: 2432
ECONOMY is the main issue all over the world. Among the two candidates, Donald Trump's agenda is more inclined toward the subject of general public interest. So I see the possibility of Donald Trump winning the election is greater.
Member
Registered: Mar 2018
Posts: 2432
अर्थ मन्त्रालयद्वारा तीनमहिने कार्यप्रगति सार्वजनिक
https://www.capitalnepal.com/detail/52810

निक्कै ठुलो प्रगति भएको रहेछ
नारदमुनीहरु कुन दुलोमा छन् ?
Member
Registered: Mar 2018
Posts: 2432
गएको महिना बैंकहरूको आधार दर घट्यो।
आउने महिना पनि उल्लेख्य मात्रामा आधार दर घट्ने सम्भावना देखिन्छ
Member
Registered: Mar 2018
Posts: 2432
नेप्सेको प्राँगणमा बुधबार साँढे आयो तर बजारको साँढे कता हरायो हरायो :mrgreen: :mrgreen:
अब त्येही नेप्से प्राँगणको साँढे हेरेर लगानीकर्ताले चित्त बुझाउने त होला नि ?
Member
Registered: Mar 2018
Posts: 2432
सेयर बजारमा पहिरो, नेप्से ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोडको कारोबार
https://bizmandu.com/content/20240825152316.html

पहिरो आउनु स्वोभाबिक नै थियो। भाषण बाजीले मात्रै बजार कहिले सम्म धानिन्छ र ? लगानीकर्ताले महशुस गर्ने कुनै ठोस काम कारबाही भएको देखिएन
Member
Registered: Mar 2018
Posts: 2432
सेयर बजार अर्थतन्त्रको ऐना हो,हामी सेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौ: अर्थमन्त्री पौडेल

जिम्मेवार तहमा रहेकाका ब्येक्तिको येस्ता अभिब्येक्तिले लगानीकर्ताको हौसला अबश्य नै बढ्नेछ
Member
Registered: Mar 2018
Posts: 2432
सेयरबजार विरोधीलाई लखेट्न ओलीको निर्देशन, भने-'अलटाईम हाई बनाएपछि तपाईहरुसँगै बसेर केक काट्छु'
आफू निकटकालाई समेत सेयर बजारमा लगानी थप्न भन्नुहोस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नदिनुस् ।' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ ।
https://www.bizshala.com/article/6467

केक खान हामीलाई पनि बोलाउनु होला , पर्खि बसेका छौं
Member
Registered: Mar 2018
Posts: 2432
बिगतको ६ दिनमा ३२३ अंकको वृद्धिपछि आज सातौं दिनमा नेप्सेमा करेक्शन, २७ अंकको

मौद्रिक नीतिको सबै क्षेत्रबाट ब्येग्र प्रतिक्षा
Member
Registered: Mar 2018
Posts: 2432
Deadly unrest over job quotas grips Bangladesh
https://www.bbc.com/news/articles/cd1rzm4kjx0o

Seems Bangaladeshi are much more wiser than us. At least they ve realized the importance of MERIT.
Member
Registered: Mar 2018
Posts: 2432
येदि अर्थ-मन्त्रालय एमालेको भागमा पर्यो भने अर्थमन्त्री को बन्लान भन्ने कौतुहल्ताको बिषय बनेको छ। हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हुन् भने जस्तै अर्थमन्त्रीको पर्याए बेनका ब्येक्ति नै हुने हल्ला सुनियो। अर्को हप्ताको बजार roller coaster जस्तै हुने सम्भावना प्रबल
Member
Registered: Mar 2018
Posts: 2432
For your kind information, CAR of 5 banks are below 9 till the end of Q3. And other 4 banks CAR s between 9 -9.5
Member
Registered: Oct 2013
Posts: 7911
I heard, 3 banks cant give loan. Rest can.

If there were demand for lone, others could easily give.



Latest move of NRB- debenture, preferential shares are welcome move but these are not solution. This solution can only extend life of Banks. Wont solve the real problem.


I have solutions to fix the real problems. Banks and NRB cant even see that the problem needed to be fixed.
Member
Registered: Mar 2018
Posts: 2432
बैंकहरूलाई प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुल्यो
https://annapurnapost.com/story/460264/

के येसले बैंकको ऋण विस्तारको बाटो खुल्ला गर्ला ? त्येस्तो भएमा आगामी दिनमा बैंकको ब्येवसाय वृद्धि भै नाफा बढाऊन मद्दत पुग्नेछ।
Member
Registered: Mar 2018
Posts: 2432
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी :mrgreen: :mrgreen:

असल ऋणको नोक्सानी व्यवस्थापन एक प्रतिशतमै फर्काइँदै
असल ऋणमा घटाएको प्रोभीजनिंगका कारण बैंकहरुको नाफा १ अर्ब ९० करोड रुपैयाले बढ्ने भएको छ। बिकाश बैंक र फाईनान्सको समेत जोड्दा कुल २ अरब नाफा बढ्ने छ।
https://bizmandu.com/content/20240603091951.html
Member
Registered: Mar 2018
Posts: 2432
बेलायतमा ठुलो संख्यामा राजनीति छोड्दै सांसद
ठूलो संख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार
https://rajdhanidaily.com/id/96309/

अनि हाम्रो देशमा कुर्चीको लागि मरिहत्ते गर्नेहरुको संख्या चाही दिनानुदिन बढ्दै।
Member
Registered: Mar 2018
Posts: 2432
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गर्दा बैंकको नाफामा कति सम्म असर पर्ला ?
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी
Member
Registered: Mar 2018
Posts: 2432
बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?
केन्द्रीय बैंकको तथ्यांकमा महँगी दर घटेको घट्यै, बजारमा बढेको बढ्यै, निश्चित आय वर्ग पीडामा
https://clickmandu.com/2024/05/311025.html

जनतालाई सोधेर उब्जेको तथ्यांकले न सहि कुरो बोल्छ, सरकारी तथ्यांक कसरि बन्छ जगजाहेर नै छ
Member
Registered: Mar 2018
Posts: 2432
जमानत जफत

नेपाली नागरिकलाई बिबेकहिन ठान्नुको फल
असन्तुष्टिको मतले मात्रै राजनीति गर्छु भन्नेहरुको राजनीतिक यात्रा लामो हुँदैन भन्ने संदेश दिएका छन् पुर्बेली नागरिकहरुले

अरु निर्बाचनहरुमा पनि अप्सन नै नभएर मात्र हो, नत्र सहि नै निर्णय गर्थे होलान
Member
Registered: Oct 2017
Posts: 2148
Market Hinted an Early Indication that now it is End of the Rally for
Sar-Bottom Cement. ??

Nepse Indicating End of Down Treand ??

Bafia Hangover is Over Now ??

IPO will Come Before Appointment or SEBON-Chairman or After ??

Let's see

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub