Forum


ShareSansar Main Page

New Topic

बेमौसमको बाजा भन्न मिल्छ कि मिल्दैन ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1259
किनबेच गर्न चाहदा चाहदै समय सकिएर,

आफुले कारोबार गर्न नपाएको गुनासो कसैको होला जस्तो लाग्दैन,


फेरी अनलाइन कारोबारले त समयको प्रसस्त बचत गरेकै छ,

यो त पेट्रोलको भाउ घटाउ भनेर माग गर्दा,

सबै पेट्रोल पम्प रति १२ बजेसम्म अनिबार्य खोल्नु पर्ने भनेर निर्णय गरे जस्तो भएन र ?

share बजार सुधार गर्न,
समय थप्ने होइन,

नीति बनाउने ठाउमा बसेकाले,
बजारलाई असर पार्ने सूचनाहरुको आधारमा आफन्त, साथीभाई मार्फत,
share खरिद बिक्रीमा लाग्नु भएन,

बोनसको निर्णय गर्ने बैठकमा बसेकाले बैठक नसकिंदै,
toilet मा गएर, सूचना चुहाएर लाभ लिनु भएन,

यसमा सुधार नगरी 'शनिबार'पनि मार्केट खोलेर केको बजारमा सुधार हुन्छ,
केको लगानीकर्ताहरुको मनोबल बढ्छ ?
Member
Registered: Oct 2013
Posts: 7428
Wrong decision.


4 hour is enough.

Last day of the week should be 3 hour.

Last day before a long holiday should be 2 hour.


One hour in Laxmi Puja.
Member
Registered: Oct 2013
Posts: 1259
आजबाट परिक्षण शुरु भएको,

share कारोबारका लागि १ घण्टा(११ देखि ४ बजेसम्म)थप्ने,

यो उचित समय हो त ?

share बजारमा सूचक घटेको बेला,
कोरोनाले सात्तो खाएको बेला,
नयाँ लगानी कर्ताहरु, पातलिंदै गएको बेला,

किन समय थप्ने परिक्षण थाली हाल्नु परेको ?

कि २०७६ शालमा यो गरे भनी देखाउन मात्र हतार गरेको हो ?

अलि पछि समय सुध्रिएपछि,

बरु शुक्रबार पनि कारोबार गराए भइहाल्थ्यो l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub