Forum


ShareSansar Main Page

New Topic

Market Gossip

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2305
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम गर्दा बैंकको नाफामा कति सम्म असर पर्ला ?
हाम्रो अनुमान - मोटामोटी २ अरबको बढोत्तरी
Member
Registered: Mar 2018
Posts: 2305
बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?
केन्द्रीय बैंकको तथ्यांकमा महँगी दर घटेको घट्यै, बजारमा बढेको बढ्यै, निश्चित आय वर्ग पीडामा
https://clickmandu.com/2024/05/311025.html

जनतालाई सोधेर उब्जेको तथ्यांकले न सहि कुरो बोल्छ, सरकारी तथ्यांक कसरि बन्छ जगजाहेर नै छ
Member
Registered: Mar 2018
Posts: 2305
जमानत जफत

नेपाली नागरिकलाई बिबेकहिन ठान्नुको फल
असन्तुष्टिको मतले मात्रै राजनीति गर्छु भन्नेहरुको राजनीतिक यात्रा लामो हुँदैन भन्ने संदेश दिएका छन् पुर्बेली नागरिकहरुले

अरु निर्बाचनहरुमा पनि अप्सन नै नभएर मात्र हो, नत्र सहि नै निर्णय गर्थे होलान
Member
Registered: Oct 2017
Posts: 2122
Market Hinted an Early Indication that now it is End of the Rally for
Sar-Bottom Cement. ??

Nepse Indicating End of Down Treand ??

Bafia Hangover is Over Now ??

IPO will Come Before Appointment or SEBON-Chairman or After ??

Let's see
Member
Registered: Mar 2018
Posts: 2305
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।

भनेपछि मुलुक लोडसेडिङ हटेको पुरै श्रेय त मित्र राष्ट्र भारतलाई पो दिनु पर्ने देखियो , नेपाली जनताले त हिरोले लोडसेडिङ अन्त्य गरेको भनेर श्रेय दिन्थे, अब एक महिना पछि थाहा लाग्ला
Member
Registered: Mar 2018
Posts: 2305
"Overspending must cease or America faces bankruptcy" -Elon Musk

"It took 63% of all personal income taxes (of americans) in Feb to pay the interest on the debt - no roads, no military, no schools, no social security - JUST INTEREST" -E.J Antoni

We dont see different situation with Nepal too in terms of balance sheet, though the comparative size is small. We are on the way to "DEBT TRAP" without achieving significant infrastructure developmental milestone.
Member
Registered: Mar 2018
Posts: 2305
What is she hinting ? Cross-voting ?

"It is now up to Donald Trump to earn the votes of those in our party and beyond it who did not support him,"
Member
Registered: Mar 2018
Posts: 2305
रास्वपाले गृह नछाडेको अवस्थामा एमालेले स्वभाविक रुपमा अर्थ मन्त्रालय पाउनेछ भन्ने धेरैको आँकलन छ। को होला त ढेवा मन्त्री ?
Member
Registered: Mar 2018
Posts: 2305
शासन छोड्न लागेकाहरु प्रति लगानीकर्ता कति आक्रोसित रहेछन भन्ने त आजको सुरुवाती मार्केटको प्रतिक्रियाले राम्रैसंग देखाई दिएको छ
Member
Registered: Mar 2018
Posts: 2305
युरोपेली बैंकहरुले बढ्दो ब्याजदरबाट भएको फाइदाबाट नगद लाभांश र सेयर बाई ब्याक गर्ने

नेपालमा पनि कम्पनिलाई सेयर बाई ब्याक गर्न मिल्ने प्राबधान ल्याउन जरुरि छ भन्ने कुरा खुस्केटहरुको दिमागमा कहिले छिर्ने हो ?
Member
Registered: Mar 2018
Posts: 2305
सेयरबजारका कम्पनीमा विदेशी लगानी भित्र्याउन राष्ट्रबैंकको अनुमति नचाहिने, स्वीकृत भन्दा बढी पनि ल्याउन पाइने https://www.bizshala.com/article/768

अहिलेको समयमा बिश्वोमै लगानीकर्ताको ध्यान खिच्ने क्षेत्र Information Technology सेक्टर भन्दा धेरैको बिमति नहोला। तर दुखको कुरा, नेपालमा धितोपत्र बजारमा सूचीकृत IT कम्पनी नगण्य रहेकाले FDI कति आकर्षित होला भन्ने कुरामा प्रश्न चिन्ह खडा गरेको छ
Member
Registered: Mar 2018
Posts: 2305
चालु खाता र शोधनान्तर बचतमा
१८ खर्ब १६ अर्ब पुग्याे सञ्चिति, हालसम्मकै उच्च

के राष्ट्र बैंकलाई अब मध्याबदी समिक्षामा खुकुलो नीति लिनलाई स्पेस बनेको हो ?
Member
Registered: Mar 2018
Posts: 2305
बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने अवस्था छैन, प्रोभिजनिङको कारणले प्रफिट घटेकाे हाे पछि रिकभरि हुन्छः गभर्नर अधिकारी
https://merolagani.com/NewsDetail.aspx?newsID=98904

येस्तै होश भनेर कामना गर्ने लगानीकर्ताहरुको संख्या पनि ठुलै छ
Member
Registered: Mar 2018
Posts: 2305
केहि साथीहरुले येस अघिको संकेत "कालो बादलले छेक्यो" लाई बुझ्नु भएछ :lol: :lol: :lol:

काजी झमक्क हुनासाथ बालकोट तिरको यात्राले के संकेत गरेको होला ?
Member
Registered: Mar 2018
Posts: 2305
आज अहिलेसम्म त कालो बादलले छेक्यो !

आइतबार देखि बजारको दिशा कता होला ?
Member
Registered: Oct 2017
Posts: 2122
अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति कति ?

https://clickmandu.com/2023/12/282903.html


सन् २०२३ मा दाउदको नेट वर्थ कति छ भन्ने स्पष्ट नभए पनि सन् २०१५ मा भने फोर्व्स उनको अपराधिक साम्राज्यको अनुमान गरेको थियो । त्यो बेला उनको कुल सम्पत्ति ८ खर्ब ९५ अर्ब ४१ करोड ९४ लाख नेपाली रुपैयाँ (६.७ बिलियन अमेरिकी डलर) रहेको फोर्ब्सले जनाएको थियो ।


Is D Company Money Flowing in the NEPSE ??

Once D Company money Flowed in KSE (Karachi Stock Exchange) & KSE made a life time High at that time 15700+ Level was Crossed in 2008 when all Global Stock Markets were Melting.

Its Just a Speculative thought Only.
« Last edit by deepak_mm on Mon Dec 18, 2023 5:40 pm. »
Member
Registered: Mar 2018
Posts: 2305
हाम्रो बजारलाई किन जुवा खाल भनिन्छ
येस्तै कारणले गर्दा
https://merolagani.com/NewsDetail.aspx?newsID=97169
Member
Registered: Mar 2018
Posts: 2305
सेयर बजार, अटो बजारमा पूर्ण मन्दी छ भने घरजग्गा क्षेत्रमा आंशिक मन्दी छ । घरजग्गाको कारोबार कम भए पनि मूल्य घटेको देखिँदैन । दुइ दशकमा दश हजार आनाको जग्गा अहिले करोड हाराहारी पुग्दा जनताको मेहेनतको पैसा सबै माटोमा फसेको र सिमित ब्येक्ति मोटाएको अहिलेको अवस्थामा जब सम्म उल्लेख्य मात्रामा घरजग्गाको मुल्यमा करेक्सन आएर उत्पादनमुलक क्षेत्रमा सर्बसाधारणले लगानी गर्न सुरु गर्दैनन् तब सम्म दलदलमा फसेको देशको अर्थतन्त्र उभो लाग्ने कुनै पनि आशा गर्ने ठाउँ देखिदैन।
Member
Registered: Mar 2018
Posts: 2305
इजरायल-हमासबीचको युद्धले विश्वको अर्थव्यवस्थालाई प्रभाव पार्न थाल्दै गर्दा यो उक्ति मनन उत्तम

हुल मूलमा जिउ जोगाउनु , अनिकालमा (बैस्विक द्वन्द) बिउ (पुंजी) जोगाउनु
Member
Registered: Mar 2018
Posts: 2305
All six states voted No to a proposal to amend the Australian constitution to recognise First Nations people and create a body for them to advise the government.

Developed nations can conduct referendum even for a small issues,
Why referendum was rejected in Nepal for major issues like गणतन्त्र, संघियेता , धर्म निरपेक्षेता ?
Member
Registered: Oct 2013
Posts: 7549
'Dogs feed off your vibes'



youtube.com/watch?v=GnjGyOQ7FcU




Commander and the other one learned from Sleepy Joe (and son) - who himself is a rapist, pedophile, dumb, arrogant, predator, corrupt, war criminal, war hawk and what not .......





Media and social media in the west should be punished and destroyed for protecting rapist and war criminals. They wont let you write truth, sensor victims, etc. They said, they need censorship to fight fake news, but reality is they created censorship empire to protect themselves.
Member
Registered: Mar 2018
Posts: 2305
"Commander" is no longer at the WH after showing series of aggression. :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2305
के सेयर कर्जाको १२ करोडको क्याप पुनरावलोकन होला ?
Member
Registered: Mar 2018
Posts: 2305
चीनको रियल स्टेट बजारको अवस्था नाजुक छ। किनकि धेरै कम्पनीले आफ्नो परियोजना पूरा गरिसकेका छन् तर खरिदकर्ता पाएका छैनन्।
https://www.bizshala.com/story/%E0%A4%B8%E0%A4%AC%E0%A5%88%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-17

के नेपालमा पनि घर जग्गा हो हालत येस्तै हुने त होइन ?
Member
Registered: Mar 2018
Posts: 2305
आयो पो त
City Hotel को रिपोर्ट
घाटा : 27.36 करोड
EPS : -16.35
अर्को बर्ष पनि येति नै घाटा भयो भने networth below 90

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub