Author | Post |
---|---|
#1 Thu Jul 27, 2023 9:49 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
GDPको तुलनामा नेपालमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको आकार दक्षिण एशियामा नै उच्च रहेको राष्ट्र बैंकको भनाइ। त्येसैले होला निजी क्षेत्र अधिक ऋण भारमा परेको भनेर उल्लेख गरिएको। अब आउने दिनमा राष्ट्र बैंकले कस्तो tools प्रयोग गर्ला ?
|
#2 Tue Jul 04, 2023 2:35 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
डा. युवराज खतिवडाले अहिले सेयर बजार र घरजग्गामा केही खुकुलो नीति आवश्यक रहेको बताए।
https://bizmandu.com/content/20230704125834.html के आउने मौद्रिक नीतिमा गुरुको इच्क्षा प्रतिबिम्बित होला त ? |
#3 Mon Jun 19, 2023 7:27 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
राष्ट्र बैंकले पूँजी बजार बिकासका सुझावलाई सम्बोधन गर्छः गभर्नर
https://merolagani.com/NewsDetail.aspx?newsID=92779 सम्बोधन भयो भने त अन्डरभ्यालुड कम्पनी छानी छानी लगानी गर्ने थिए , लगानीकर्ताले |
#4 Thu Jun 15, 2023 7:19 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
ब्याजदर घट्ने गरि मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक
https://bizpati.com/bank/70870 ऋणको ब्याज घट्ने गरि मौद्रिक नीति आयो भने राष्ट्र बैंकलाई समस्त लगानीकर्ताले धन्यवाद टक्र्याउने थिए। अहिलेलाई प्रतिक्षा गरौँ |
#5 Thu Jun 08, 2023 6:57 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
सेयर बजारका आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने कुरा गलत : अर्थमन्त्री
यो भनाइ पनि प्रशंसा योग्य नै छ। आशा गरौँ , आउने हप्ता यो अभिब्येक्तिको छाप आर्थिक विधयेक परिमार्जनमा पनि देखिनेछ। Reserve Bank of India ले ब्याज नबढाउदा अप्रत्यक्ष फाइदा नेपाली पुंजी निर्माणमा पर्न सक्छ , पुंजी पलायन रोकिएर। येस्लाई पनि सुखद समाचार कै रुपमा लिन सकिन्छ। अब अर्को हप्ता त आउने महिनाको ब्याज पनि प्रकाशित हुन्छ नै होला, बेस रेट उल्लेख्य मात्रमा घटेर आऊछ भन्ने आशामा लगानीकर्ता बसी रहेका छन्। |
#6 Tue Jun 06, 2023 3:36 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
आर्थिक विधयेकको टुंगो सम्भबत आउने आइतबार लाग्न सक्छ। लगानीकर्ताका अगुवासंग भएको सम्झौता बमोजिम आर्थिक विधयेक पारित भएमा नया उत्साहको संचार हुन सक्छ
|
#7 Tue Jun 06, 2023 9:11 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बजेटबाट लगानीकर्तालाई हानी हुने प्राबधान हटेकोले राष्ट्र बैंकलाई पनि लगानी मैत्री मौद्रिक नीति ल्याउन दवाब बढेको छ
|
#8 Thu May 11, 2023 9:28 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
चैत मसान्त सम्म शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुलाई सुखद मान्नु पर्छ। उकालो लागेको ब्याजदर घट्न थाल्नु , बैंकमा निक्षेप तथा कर्जा प्रवाह बढ्न थाल्नुलाई पनि सकारात्मक रुपमै लिनु पर्ला।
आन्तरिक र बाह्य सूचक सुधार हुँदै जाँदा राष्ट्र बैंकले पनि आफ्ना नीतिहरु खुकुलो गर्दै जानु पर्ने बाध्यात्मक अवस्था बन्दै गएको जस्तो लाग्छ। बाँकि भविष्यले नै बताउला। |
#9 Thu Apr 27, 2023 9:52 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव
कहिल्यै नतिजामा रूपान्तरण हुन नसक्ने खोकाई अनि कागजको पुलिन्दाको के काम ? |
#10 Mon Apr 24, 2023 8:20 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
कर्मकाण्डी साझा न्यूनतम कार्यक्रम
के "मुलुक मन्दीमा गएको" भनेर अधिकारिक रुपमै स्वीकारेको अवस्था हो ? |
#11 Wed Apr 12, 2023 9:34 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बैसाखमा निक्षेपको ब्याज ९.९ % मा झर्ला त ?
|
#12 Tue Apr 11, 2023 2:56 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
मौद्रिक नीतिमा लिएका नीतिलाई खुकुलो बनाउने समय आएको छ: अर्थमन्त्री महत
के मौद्रिक नीति खुकुलो होला त ? अनि सरकारको बित्त नीति चाहिं कस्तो आउला ? |
#13 Sat Apr 01, 2023 7:02 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँ क्याप हटाउन र जोखिम भारित औसत दर १५० प्रतिशतबाट घटाएर पहिलेकै अवस्थामा ल्याउन नया अर्थमन्त्रीले चाडै नै निर्णय गरि लगानीकर्ताको मनोबल उच्च बनाउलान त ?
|
#14 Wed Mar 29, 2023 9:01 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बैंकका सीइओले माग गरे जस्तै ब्याजदर सिंगल डिजीटमा ल्याउन राबले उपयूक्त कदम ले ला त ?
चैत्र मसान्त नजिकिंदै गर्दा के बैंकको ब्याज बैशाख १ देखि उल्लेख्य मात्रमा घट्ला त ? |
#15 Thu Mar 09, 2023 8:27 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
के आज बस्ने नेपाल बैंकर्स संघको बैंठकले ब्याजदर घटाउने बाटो निकाल्ला त ?
वचतमा दिँदै आएको ब्याजदर घट्यो भने ऋणको ब्याज पनि घटना गइ अहिले करिब ठप्प ऋणको माग ह्वात्तै बढ्न सक्ला त ? |
#16 Mon Feb 13, 2023 1:45 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7196
|
kp oli and bishnu paudel killing nepalese to achieve their vested political criminal interest.
|
#17 Mon Feb 13, 2023 12:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1216
|
सर्कुलरमा केहि आउने छैन, यदि केपी ओली प्रम भएको भए share मार्केटको कुरा पनि मौद्रिक नीतिमै हालिन्थ्यो, गभर्नर ओलीजीका भित्रिया भएका कारणले, प्रमलाई सकेको असहयोग अझै हुन्छ, एउटा कुरा तपाईहरुले कत्तिको याद गर्नु भो, हुन् त म यो सार्बजनिक बिदाको बोरोधी हुँ छुट्टि अतिनै भयो, जेमा पनि छुट्टि दिनु हुँदैन भन्ने मेरो मान्यता छ, तर हिजो सरकारले आज (फागुन १) को बिदाको घोषणा गर्यो, लगत्तै राष्ट्र बैंकलाई सक्रिय गराईयो र आधा दिन मात्र छुट्टि गर भनेर उसले निर्देशन गर्यो, यो सिधा सरकार र गृह मन्त्रालयलाई च्यालेन्ज थियो मेरो बिचारमा, जबकी बैंकहरुले सार्बजनिक बिदामा पनि आफै ठाउँ-ठाउँका शाखाहरु मिलाएर खोल्ने गरेकै थिए, तर आज राष्ट्र बैंकको निर्देशन बिपरित अरु बेला खुल्ने बैंकका शाखा पनि बन्द छन, मैले प्रत्यक्ष आफैले देखेको चाही, पुतलीसडकको NIB र पुरानो century अहिलेको प्रभु बैंक हो, अरु बेला सार्बजनिक बिदामा पनि यी बैंक केहि समय खुलेकै हुन्थे, मैले सोचे सायद राष्ट्र बैंकको निर्देशन पछि बैंकलाई सरकारको अर्को निर्देशन आएको हुनु पर्छ, हाम्रो जनयुद्ध दिवसमा बैंक नखोल भनेर, यो केवल बिदा हुनु र नहुनुको कुरा मात्र हैन, राष्ट्र बैंकका केहि मान्छे कसरी सरकारको हरेक निर्णयलाई छिर्की लगाउन पछि परेका छन् भन्ने हो, त्यसैले समयले आफै हुने सुधार बाहेक, राष्ट्र बैंकले केहि सर्कुलर जारी गरेर share मार्केटको उद्धार गर्ने काम गर्दैन, उसको सोचाई 'तिनले धेरै कमाए भने खर्च बढाउछन्' भन्ने देखियो, कमाउननै नदिएपछि केहि किन्ने पनि भएनन, राष्ट्र बैंकमा पैसा थुप्री रहने भयो, यसमा चासो पनि होस् किन र नाता-गोता र आफन्तलाई पहिल्यै सूचना दिएर, टन्न कमाइ गराई दिएकै छ, दिन गनौ, बसौ ! ![]() ![]() « Last edit by nissan on Mon Feb 13, 2023 12:28 pm. » |
#18 Mon Feb 13, 2023 12:03 pm
|
|
Member
Registered: Oct 2013
Posts: 7196
|
मान्छे जाने माथि नै हो- now communist/socialist will send people up in mass (trend has already started when socialist nc was in govt)
Remember, those who dont understand economy are communist, socialist. |
#19 Mon Feb 13, 2023 9:55 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
"मान्छे र शेयर बजार जाने माथि नै हो , राष्ट्र बैंक शेयर बजार प्रति नकारात्मक छैन "
के सर्कुलरमा १२०० भोल्टको झट्का त आऊदै छैन ? |
#20 Thu Feb 09, 2023 9:06 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बाह्रको बल्छी सदाको लागि अन्त गरिदिनु पर्यो राबले , नत्र येसैको निहु पारेर साना लगानीकर्ता धेरै पटक लुटिइ रहनेछन।
|
#21 Wed Feb 08, 2023 3:23 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
RBI hiked repo rate by 25 basis point.
What will be the possible scenario of interest rate on our side? - probably come into public notice by coming sunday. |
#22 Wed Feb 01, 2023 1:41 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन आइतबारबाट नियन्त्रणमा लिँदै राष्ट्र बैंक
https://bizshala.com/story/-4249 alarm for this sector |
#23 Mon Jan 30, 2023 9:57 am
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
के माघ २७ अथवा फाल्गुन ५ कुर्नुको विकल्प रहेन त ?
|
#24 Sat Jan 28, 2023 3:03 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बजेटको अर्धवार्षिक समीक्षाको तयारी, बजेट महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन
|
#25 Mon Jan 23, 2023 1:11 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2231
|
बजारले आफ्नो गति समाउन मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै कुरे जस्तो छ
|
Sharesansar Forum Powered By Miracle Hub