Forum


ShareSansar Main Page

New Topic

commie/socialists are hypocrite

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 7512
Pakistan's new PM wants to build 5+k mw electricity with donation.

Sounds like another big mouth like 8 class Phd.

And its amazing: every time somebody talks about donation, freebies ......... they get support in Nepal.

What a magante mentality has Nepal become? Singapore ko sapana dekcha.

I heard, For Nepalese, singapore gives on arrival visa. May be it is cause there is no free stuff there.


Tapare everwhere. from politics to media, social medai.
Member
Registered: Oct 2013
Posts: 7512
Chinese living in extreme poverty.

1990: 755.8 million
2015: 10 million

-----------

755m population in China in 1990 may be close to 99% population.

communist maintained and/or increased extreme poverty, then came capitalism which reduced extreme poverty to less than 1% in 25 year from close to 99%.

And still No commie or socialist say thank you capitalism.

Ungrateful rascals.

Show me one commie or socialist society which has reduced poverty????


Its simple, if you loot from hard working and give the loot to rapist, all are going to be poor.

What happens if you steal grass from cow and give it to stray dog. Cow wont give milk?

Common sense.

Communism/socialism needs to die to end world hunger.
Member
Registered: Mar 2018
Posts: 2292
पेट्रोल, डिजेल विक्रि वितरणमा कोटा प्रणाली लागू गर्न नेपाल आयल निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई काेटाअनुसार तेल वितरण गर्न पत्राचार गरेको हो ।
COMMINA SARKAR
Member
Registered: Oct 2013
Posts: 7512
Commie/socialists glorify how great socialist european countries are. (but dont want to talk about Venezuela, but this is not what I want to talk about this time)

They like to talk about their free healthcare and medical education. But never talks about the price of all other products other than healthcare and medical education.

I think corporations too like socialist hell:

In free economy, If factory price of product "X" is 1 Re, corporation will add 1 Re as profit and sell retail price at 2.5 Rs.

But in socialist countries like some eu, they tax product "X" very high which may would be able to let corporate add 3 Rs profit and sell at 10 Rs.


Income tax in socialist country is high but corporate tax is low.

Low corporate tax and high profit margin may be the reason socialist country have very few but have big corporations but their return is very high.


There are many wanna be socialist in Nepal and majority are associated with politics who have hardly pay big tax.
Member
Registered: Mar 2014
Posts: 163
एउटा कुरा म पनि थपौ कि-----

धनी देशमा कम्युनिष्ट पस्नु भनेको कही हदसम्म सामाजिक
न्याय होला तर गरिब देशमा कम्युनिष्ट पस्नु भनेको देशलाई गरिवीको अर्को
खाल्डोमा जाक्नु हो।
Member
Registered: Oct 2013
Posts: 7512
सर्वहाराको अधिनायकत्व भन्ने मार्क्सको वैचारिक धरातल नै अवैज्ञानिक छ, राजनीतिक कोणले |नामै सर्वहारा, जोसँग विवेक, वुद्धि, ज्ञान, शिक्षा, संस्कृति, सम्पदा र सम्पत्ति केही पनि छैन, त्यसले आफू, आफ्नो परिवार, आफ्नो समाज, देश र संसारलाई के दिन सक्छ ? देन भनेको भएकोले गर्ने हो |

निर्धनले दिने भनेको हरेक कोणले निर्धनता नै हो | त्यसलाई नाइके बनाउँदाको हबिगत गोर्वाचोभको वेलासम्मको रुस, माओको वेलासम्मको चीन,, क्युवा, उत्तर कोरिया, होनेकरको पूर्वजर्मनी, यारुजेल्स्कीको पोल्यान्डजस्ता अनेक उदाहरणका विवरण दोहोर्‍याइरहनु पर्दैन |

मार्क्सवादका तीन प्रमुख बुदाँहरू छन्- पुँजी सबै राजनीतिक, सामाजिक रोगको जड हो | निर्माण भनेको श्रमिकहरूले मात्र गर्छन् र द्वन्द्वबाटै नयाँ स्थितिको सिर्जना हुन्छ, समाज अगाडि बढ्छ | पछिल्लो विचार हेगेलबाट सापटी लिएको हो, सबैलाई थाहै छ |

मार्क्सले नै पुँजी भन्ने कुरा बुझेका रहेनछन्- अघिल्ला पुस्ताका मार्क्सवादी गोविन्दप्रसाद लोहनीले भनिसकेपछि अरू कुरा लेखिराख्न परेन | र, आजको सफ्टवेयरको निर्माण श्रमिकहरूले गरेर हुँदैन | चन्द्रमा पुग्ने रकेट र उपग्रहको निर्माण श्रमिकहरूले पाता कुटेर गर्ने होइन |

अर्थात् म्याक्स वेबर चिन्तन 'एप्रोप्रिअट टेक्नोलोजी'मा अडिएको थियो| मार्क्सको श्रमिक चिन्तन 'इन्टरमिडियट टेक्नोलोजी'मा सीमित छ | त्यो 'साइबर टेक्नोलोजी'को कोणले उहिल्यै थाङ्नो थरो भइसक्यो | र द्वन्द्वले समाज बढ्छ भनेपछि कम्युनिजमको अनुवाद साम्यवाद हुँदैन | यसैले बन्दुक बोकेर हामी शान्तिकामी माओवादीले भन्दा स्वयंमाथि व्यंग्य हुन पुगेको हो |

अर्थात्, कम्युनिजम निरन्तरको अशान्ति र असाम्यवाद हो | बुद्धि र विवेकलाई निषेध गरेर प्रतिपादन गरिएको चिन्तन १९औँ शताब्दीमा अडिएको क्युवाजस्तै छ | वा, स्टालिनको त्यो ब्रह्मज्ञानजस्तो छ, जसलाई पश्चिमले एटम बम बनाउँदै छ भन्ने जानकारी दिइएको थियो | तर, उनले त्यो भनेको अरू बढी तौलको टिएनटी बम जस्तै मात्र हो भन्ने बुझे |

कम्युनिस्ट शासन भएकैले नाजी जर्मनविरुद्ध रुसीहरूले मस्कोको रक्षा गर्न सकेका हुन् वा चीनको आधुनिक एकीकरण भएको हो भन्ने तर्कहरू तेस्र्याइन्छन् | तर, त्यो कम्युनिस्ट शासनले होइन, एकीकृत निरंकुश सत्ताले गर्दा सम्भव भएको हो | यस्ता एकीकरणहरू अहमद शाह अब्दालीले अफगानिस्तानमा गरेका हुन्, स्माइल साफाविदले इरानमा गरेका हुन् |

मार्क्सवादीहरू कतिसम्म पूर्वाग्रही हुन्छन् भन्ने कुरा तिनले अल्बानियाका एन्वर होक्जाको नामलाई छिछि र दुरदुर गरेबाटै थाहा हुन्छ | कारण के भने ती रुस र चीन कसैलाई पनि नमान्ने भएर निस्के | तर, मार्क्सको तीजस्तो अग्रणी चेला कोही भएन |

अनवर भन्ने नामबाटै थाहा हुन्छ, ती इस्लामिक परम्पराका हुन् | तर, अनीश्वरवादी देश खडा गर्न तिनले ईश्वरीय झुकाव कतैबाट नदेखिने तीन हजार शिशु नामको सूची खडा गरेर देशभर वितरण गरे | विश्वको पहिलो शतप्रतिशत साक्षर देश बनाए | र, महिलालाई शतप्रतिशत पूर्ण अधिकार प्रत्याभूत गरे,, जो संसारमा कहीँ थिएन | तर, कुन मार्क्सवादीले आज तिनको नाम लिन्छ ?

अर्थात्, मार्क्सवादीले मानिसलाई पूर्वाग्रही, बोधो, ईर्ष्यालु, अभावको कुण्ठाले ग्रस्त, अवसरवादी र मार्क्सजस्तै परजीवी बनाउँछ, चाहे परिवारआश्रित होस् चाहे राज्यआश्रित, निर्जीव र पत्थर हृदय बनाउँछ | विश्वका मानिसहरू मार्क्सवाद नामको रोगबाट मुक्त हुन जरुरी छ |


Exactly what I have been saying. Communist, socialist have never built any country. Countries had to get read of communist before they start developing.

I thought 8 class Oli was different. Turned out same. I used to think, prachanda and baburam are fraud. Turned Oli is too. All communist are. They say one thing before election and does another after winning. Commie cant win election without lying. Maoist too lied to win their first election and very next day of the result, they showed their real face.

Commie and socialist should be destroyed before we can build Nepal. Look at so called biddwan yuraj k. Even education cant change commie.

And socialist, they take over after country is rich and then down fall starts. Just wait for dollar to collapse then you will know what happens to socialist European.

Some over learnt like to talk about free education and healthcare of some socialist european. I would like to ask them to check price of other services and goods other than education and healthcare of those socialist.

Socialism and communism are sin. They steal from hardworking and give it to rapists.
Member
Registered: Oct 2013
Posts: 7512
The most attractive countries for the world's workers in 2018: (Share of people willing to move to the following countries for work)

US: 34%
Germany: 26%
Canada: 24%
Australia: 21%
UK: 20%
France: 14%
Spain: 14%
Switzerland: 13%
Italy: 11%
Japan: 10%



They like to talk about socialism in their country buy dream about working in capitalist country where there is hire and fire policy.

Both US and Germany have hire and fire policy. I guess others have too.

They say, workers prefer socialist country.

Sati ko sarap haru




Why low lives dont want to work in rich Socialist country like Norway, Sweden?????


Could England had exported socialism, communism to destroy enemies?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub