Forum


ShareSansar Main Page

New Topic

Shivam Cement

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 7912
Shivam Cement's IPO issue collects only Rs 1 crore from 234 applicants; About 96% shares still remain untouched


In 20 day, 10 day remain.

All thanks to biddwan yuraj k. Unless NEPSE rises 3/4 times, selling this IPO at 400 is not suppose to be possible.

Who is going to invest in a country where book value is higher than market value of some average company. And biddwan says, NEPSE is over valued.

Which university taught that Idiot economics????


I think private sector is not even investing 10% of regular investment mainly due to Biddwan yuraj k and little to do with 8 class Oli. No body likes biddwan and still neither he resigns nor 8 class Oli fires him.


At this time, Private sector is suppose to announce new investment double the times of regular investment.

Sati ko sarap
Member
Registered: Oct 2017
Posts: 2148
शिवम सिमेन्टको ठगी धन्दा शुरु, पहिलो शिकार मकवानपुरबासी !

तिलक कोइराला ।

शेयर बजारका लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक शेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम सिमेन्ट अगाडि आएको छ । शिवमले शेयर बजारमा चलाईने ठगी धन्दाको चरण साउन १३ गतेबाट शुरु गर्दै पहिलो शिकार मकवानपुरबासीलाई बनाउँदै छ ।

शिवम सिमेन्ट्सले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म उद्योग प्रभावित मकवानपुरवासीहरुका लागि प्रतिकित्ता ३०० रुपैयाँका दरले प्रिमियमसहितको मूल्यमा साधारण शेयर बिक्री शुरु गरेर ठगीको पहिलो अभ्यास थालेको हो । कम्पनीले उच्च प्रिमियम राखेर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर उद्योग प्रभावित मकवानपुरबासीहरुलाई बेचेर ठगी शुरु गरेको हो ।

मकवानपुरको हटियाबासीले आफ्नै गाउँमा स्थापित उद्योगको शेयरधनी बन्न प्रतिकित्ता एकसय रुपैयाँमै शेयर पाउँने ठूलो आशा राखेका थिए । दिनदिनै धुलो, धुँवा र ध्वनी प्रदुषण खेपेका हटियाबासी र खानी प्रभावितको यस्तो आशा जायज पनि हो तर कम्पनीले दुई सय रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँमा शेयर बेच्ने त्यो पनि तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर भिडाउँन लागेको छ । विपन्न स्थानीयबासीमा प्रतिकित्ता ३०० रुपैयाँ हालेर शिवमको आईपीओ किन्ने क्षमता कति छ भन्ने अर्को कुरा हो ।

स्थानीय जनतामा उद्योगप्रतिको स्वामित्वबोध गराउँन शिवम आफैले स्थानीयबासीलाई सस्तोमा शेयर दिन अग्रसर हुनुपर्ने थियो तर महंगो आईपीओ स्थानीय जनताले किन्दैनन् भनेर पुरै मकवानपुरबासीलाई बिक्री गर्ने षडयन्त्र गरिएको छ । आईपीओ भनेपछि आँखा चिम्लेर लगानी गर्ने मकवानपुरवासीको दिमाग भुट्न शिवम कति सफल होला भन्ने प्रश्न पहिलो चरणमा परीक्षण पनि हुँदैछ ।

उद्योग प्रभावितहरुका लागि बिक्री गरिएको शेयर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाईने र त्यसलाई धितो राखेर कर्जा पनि नपाईने धितोपत्र सम्बन्धी नियम छ । यसको प्रत्यक्ष मारमा अहिले शिवमले महंगो मूल्यमा बिक्रीमा राखेको आठ लाख ८० हजार कित्ता शेयर किन्ने मकवानपुरे हुने छन् । स्थानीयका लागि बिक्रीमा राखिएको शेयर बिकाउँन केही ब्यक्तिलाई संस्थापकहरुले उक्साउने संभावना पनि छ तर त्यस्तो बदमासीले उद्योग प्रभिावतहरुमा उद्योगप्रति स्वामित्वबोध गराउने छैन ।

प्रतिकित्ता एक सय रुपैयाँमै आबेदन गरेर तीन बर्ष कुर्न परे पनि ठीकै हुन्थ्यो कि तत्कालै दोस्रो बजारमा बिक्री गर्न पाउने अबस्थामा जोखिम मोल्न सक्ने र ईच्छुकले तीन सय रुपैयाँमै पनि शेयर किन्न सक्थे । यी दुबै कुरा नभएपछि आईपीओ किन्नेहरु ठगिने नै हुन् ।

शिवमले स्थानीयबासीहरुलाई ठग्ने खोजेको प्रमाण यो पनि हो कि अहिले प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ रहेको शेयरलाई कम्पनीले ३०० रुपैयाँमा मकवानपुरेलाई बेच्न खोज्दैछ । प्रति शेयर नेटवर्थ हाराहारीमा शेयर पाउने हक पनि स्थानीयबासीबाट खोसिएको छ । अंकित मूल्य एक सय रुपैयाँमै पाउने शेयरलाई तीन सय रुपैयाँ हाल्नुपर्ने, त्यो पनि तीन बर्ष बेच्न र बैंकमा धितो राखेर ऋण लिन नपाउने यस्तो शेयरमा लगानी गरेर ठगिनु हुँदैन भन्ने आवाज मकवानपुरेबार्ट उठ्नसपर्छ ।

तीन बर्षमा जम्मा ४५ रुपैयाँ नगद लाभांश खान किन स्थानीयले प्रतिकित्ता ३०० र सर्बसाधारणले ४०० रुपैयाँ मूल्य हालेर शेयर किन्नु पर्यो ? अहिले २० प्रतिशत नगद लाभांश दिनसक्ने कम्पनीको शेयर दोस्रो बजारमा २०० रुपैयाँ हाराहारीमा सजिलै पाईएको छ । ईक्रा नेपालले ग्रेड थ्री प्लस रेटिड. दिएको कम्पनीको बित्तीय अबस्था औसत मात्र हो भने सिमेन्ट कम्पनी हो भन्दैमा बढी मूल्य हालेर आफ्नो लगानी डुबाउँन किन अग्रसर हुने ?

अर्को गंभीर कुरा शिवमले स्थानीयबासीलाई ३०० रुपैयाँका दरले दुई प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र देशभरिका सर्बसाधारणलाई १० प्रतिशत अर्थात ४४ लाख कित्ता शेयर शेयर बेचेर दुई अर्ब २ करोड रुपैयाँ जम्मा पार्नेछ । यो रकम शिवमको अहिलेको चुक्ता पूँजी तीन अर्ब ८७ करोडको आधा भन्दा धेरै हो । जम्मा १२ प्रतिशत मकवानपुरबासी र सर्बसाधारणलाई बेचेर शिवमले चुक्ता पूँजीको आधा भन्दा बढी रकम उठाउने तर कम्पनीमा सर्बसाधारणको नियन्त्रण हुँदै नहुने, एकजना पनि संचालक चयन हुन गाह्रो पर्ने अबस्थामा सर्बसाधारणकोे लगानी सुरक्षाको प्रत्याभुति कसरी हुन्छ ? एकातिर शिवम लगायतका कम्पनीहरुलाई हेर्ने प्रत्यक्ष नियमनकारी निकाय छैन भने अर्को तर्फ शिवममा अहिले शतप्रतिशत मारवाडी समुदायको लगानी छ । चुक्ता पूँजीको आधा भन्दा बढी रकम लगानी गर्ने सर्बसाधारण तर त्यसबाट आर्जित प्रिमियम ९० प्रतिशत भन्दा बढी खाने मारवाडी समदाय हुँदा शिवमको प्रिमियमसहितको आईपीओ कुनै पनि हालतमा सुरक्षित र न्यायोचित छैन ।

कम्पनीको संस्थागत सुशासनमा अहिले अहिले समस्या देखिएको छैन एकै खाले मारवाडी समुदायका ब्यक्तिहरुको मन भोलि पनि मिलिरहन्छ भन्ने के ग्यारेन्टी छ ? केही ब्यक्तिहरुको नियन्त्रणमा रहेको कम्पनीमा भोलि ठूलो समस्या आयो र लगानी डुब्यो भने त्यसलाई हेयरकट गर्ने संयन्त्र के छ ?

शिवम उत्पादनमुलक बर्गको कम्पनी हो र उसको उत्पादन अहिलेसम्म गुणस्तरीय नै छ । उसले चीनको होड.सी समूहसँग मिलेर नवलपरासीमा ठूलो सिमेन्ट कारखाना स्थापना गरेको छ । कम्पनी खोल्न र त्यसलाई सुब्यवस्थित रुपमा संचालन गरेर नाफामा पुर्याउन नेपालमा धेरै गाह्रो काम ह ो। शिवमका संचालकहरुले गरेको मेहनत पनि आफ्नो ठाउँमा जायज होला तर प्रिमियमसहितको आईपीओ सर्बसाधारणबाट पैसा लुट्ने माध्यम बन्नु हुँदैन भन्ने कुरा झन् जायज हो । उद्योग प्रभावित जनताले अंकित मूल्य अर्थात एक सय रुपैयाँमा शेयर किन्न पाउने र अरु सर्बसाधारणले प्रतिशेयर नेटवर्थ मूल्य हाराहारीमा आईपीओ पाउने अबस्था हुँदा कम्पनीका संस्थापक र सर्बसाधारण दुबैलाई विन विनको अबस्था हुन्थ्यो । कम्पनीका संचालकहरुले प्रतिशेयर नेटवर्थमा शेयर बेचेर अहिलेसम्मको मेहनतको लाभ लिनसक्ने भने सर्बसाधारणले पनि राम्रो हुँदै गरेको कम्पनीमा सस्तोमा शेयर पाउने थिए । तर यस्तो कुरामा नेपाल धितोपत्र बोर्डले किन आँखा चिम्लिएको छ ? रहस्यकै कुरा हो ।

शेयर बिकेन भने पनि प्रत्याभुति गर्ने एनआईबीएल एस क्यािपटलले सकारी हाल्छ भन्ने हो भने त्यहाँ पनि जनताकै पैसा खर्च हुने हो । जनताको पैसालाई यसरी दुरुपयोग गर्न कहाँ पाईन्छ भन्ने प्रश्न जरुर उठ्छ ।

प्रति शेयर नेटवर्थ भन्दा बढी मूल्यमा आउने आईपीओ र एफपीओहरुलाई बहिष्कार गर्ने हो भने मात्र नेपालको शेयर बजारका लगानीकर्ताहरु सुरक्षित हुन्छन्, हैन भने बजार केही ब्यक्तिको कमाउ र धेरै ब्यक्तिको डुबाउस्थलको रुपमा रहि नै रहने छ ।



Source : Sharelagani.com Link : sharelagani.com/शिवम-सिमेन्टको-ठगी-धन्दा/
« Last edit by deepak_mm on Wed Aug 01, 2018 10:52 am. »
Member
Registered: Oct 2013
Posts: 7912
Market price should be 165 (PE ratio 1 below NTC).

IPO price should be 150.

Dont hate me, this is the system created by Biddwan Yuraj K. Will Biddwan Yuraj K and Oli learn anything if this IPO falls flat. I doubt. Especially Yuraj K was a bureaucrat and he still has bureaucratic mentality who is only focused on increasing govt revenue by increasing tax. System chalaunu art ho ke? gothalo ka santan lai yesto gyan hundaina.

In russia, Putin got totally collapsed country in his responsibility, also russia was totally controlled by criminal gangs. To increase economic activity, create job he reduced tax, promoted share market, punished political criminals. Yuraj and Oli are doing just the opposite in Nepal. Biddwan economist!

If they want to sell at 400, first of all NEPSE needs to increase by 3 times.

No wonder only criminals do business in Nepal and all of them are making big money by evading tax, smuggling, adultery etc. They do make a lot of money. And they finance politics too. Since they dont pay tax, they dont give a damn when their puppet increase tax. sati ko sarap

Biddwan Yuraj K ko budde le Nepal dubaune bho. and arko cha 8 class wala Oli who has been trying to teach us what to eat and what not.

He should have advised Nepalese what not to do to prevent kidney failure.


Promoting economic activity is beyond the ability of gothalo ko santans. Probably, Nepal is the only country where gothalo's santans run country.

Some people wanted higher return from share market than FD, this is the share you should watch after listing. For me, share is a future security. I go after growth, not fixed return.

Wonder what will happen to this company after Chinese cement factory start full production? If their quality is good.
Member
Registered: Mar 2018
Posts: 2433
What will be the fate of SIVAM CEMENT IPO - oversubscribed or undersubscribed ?
Only SIVA knows.
Member
Registered: Oct 2017
Posts: 2148
Shivam Cement Valuation looks very expensive @ 400/--- !! As Multiple concerns are there such as how they will maintain margin as raw material prices has moved up in the recent times. If they pass on the price to the consumers then how it maintain its current market share in the cement business !! The industry PE should be at 6-8 PE Multiple during IPO. after listing 12-14 PE multiple should be alright !!
« Last edit by deepak_mm on Tue Jun 26, 2018 4:55 pm. »
Administrator
Registered: Nov 2017
Posts: 95
Shivam Cement's latest quarterly report (audited) has been published on ShareSansar:

http://sharesansar.com/newsdetail/shivam-cement-posts-eps-of-rs-3225-with-more-than-rs-9366-crore-net-profit-till-chaitra-2074-net-worth-per-share-at-rs-15591
« Last edit by neowave on Tue Jun 26, 2018 1:18 pm. »
Member
Registered: Nov 2017
Posts: 73
agreed.
Member
Registered: Nov 2017
Posts: 73
tilak koirala has raised a genuine concern regarding Shivam's IPO in his article. The deal looks bit murky. No hard feelings but i just don't trust marwaaris 100%. :mrgreen: :mrgreen:
Member
Registered: Jun 2017
Posts: 844
not interested at @400 :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 832
Shivam Cement at Rs 400 PER SHARE is worthless
Member
Registered: Apr 2018
Posts: 28
Yo company ko ahile ko paid up capital kati ho nai clear bhayena. Sharesansar ko euta interview with Satish Kumar More (May 18,2018) sanga kuro garda 387 crore bhaneko thiyo, ahile ta naya news haru ma halka badi dekhchu.

http://sharesansar.com/newsdetail/shivam-cement-first-manufacturing-company-to-issue-ipo-at-premium-significant-milestone-for-nepali-capital-market-hongshi-shivam-cement-foreign-jv-revolutionizing-nepali-industry-interview-with-satish-kumar-more

Anyone can explain this? Is it because of some bonus share distribution or some other similar action?
Administrator
Registered: Nov 2017
Posts: 95
They will release the prospectus and offer letter soon for allowing people to judge whether applying in the IPO is right investment for them.
Member
Registered: Mar 2014
Posts: 163
4 arab paid up 4 arab loan . EPS around 40.
Member
Registered: Jan 2018
Posts: 61
Location: Chabahil-7, Kathmandu
Heard Shivam is issuing IPO @300% premium.Think premium amount is too high. Have been looking for financial highlites of the company, but its nowhere. Wonder why might SEBON given approval on premium price?? Totally unanswered

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub