Forum


ShareSansar Main Page

प्राथमिक शेयरबाट कसरी नाफा कमाउने ?

Post Reply

Page: « < ... 5 6 7 8 9

Author Post
Member
Registered: Aug 2013
Posts: 272
7. See growth plan of company
Moderator
Registered: Jun 2013
Posts: 3823
६. कुन मात्रामा शेयर जारी हुने हो र त्यसले कति मात्रामा आपूर्ति बढाउने हो त्यो पनि ख्याल गर्नु पर्छ
सानो मात्राको शेयर भए नाफा हुने सम्भावना बढी हुन्छ
नया लगानीकर्तालाई IPO मार्फत लगानी शुरु गर्न सजिलो हुन्छ,जोखिम कम हुन्छ
Member
Registered: Aug 2013
Posts: 272
2. See net worth and previous year EPS
3. See NPL if it is BFI or MFI
4. See promotor portfolio and BOD
5. See ICRA rating
Moderator
Registered: Jun 2013
Posts: 3823
१.कुनै पनि कम्पनीको शेयर किन्नु अघि बिस्तृत जानकारी लिएर मात्र शेयर किन्नु पर्छ
Moderator
Registered: Jun 2013
Posts: 3823
शेयरबाट नाफा कमाउने तरिकाहरु बारे छलफल गरौँ न

Post Reply

Page: « < ... 5 6 7 8 9

Sharesansar Forum Powered By Miracle Hub