Forum


ShareSansar Main Page

New Topic

मर्जर समाचार ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 6 7 8 9 10

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear urddru,माफ गर्नु होला/ बैंक बीचको गोपनीयता भएकोले बताउन मिल्दैन /
Member
Registered: Jul 2013
Posts: 287
Mankamana Dev. Bank merge bhayera Yeti Dev. Bank bhayeko chha. Where can I get new certificate? Who is that registrar?
Member
Registered: Oct 2013
Posts: 40
What about H & B Development Bank and Sunrise ? Are they still going to merge ?
Member
Registered: Jul 2013
Posts: 3
Bimalman jee ...phaila kati ratio ma merge ko kura va ko theyo??ani aile kati ma kura na mileko??khe tha cha tapai lai....
teso vaya yespala SDBL bata kati dividend expect gar na sakin cha hola ta?? kati ma karobar hola book open vaya pachi???
Moderator
Registered: Jun 2013
Posts: 3823
सिद्धार्थ डेभलपमेन्ट र पब्लिक डेभलपमेन्ट बैंक बिचको मर्ज पनि बिचमा नै तुहिने सम्भावना बढेको छ /स्रोतहरुका अनुसार पहिले पब्लिक डेभलपमेन्ट बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंक घाटामा हुन्जेल आफ्नो शेयर अनुपात बढी हुनुपर्ने जिकिर गरेको थियो भने अहिले सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा बढे पछि आफ्नो शेयर अनुपात बढी हुनुपर्ने जिकिर गर्न थाले पछि स्वाप रेसिओ विवाद हुन् थालेका कारण यी दुइ बैंक बीच हुने भनिएको मर्जर त्यसै तुहिने सम्भावना बढेको बताइएको छ /
Moderator
Registered: Jun 2013
Posts: 3823
बिराटलक्ष्मी बिकास बैंकको मर्ज प्रक्रियामा खिचलो हुदा मर्ज प्रक्रिया खारेज भई पुन शेयर बजारमा आउने सम्भावना बढेको छ /खाँदबारी बिकास बैंकसंग मर्ज प्रक्रियामा रहे पनि आन्तरिक विवाद र शेयर अनुपातको बिषयमा टुंगो नलाग्दा मर्ज नहुने सम्भावना बढेको बताइको छ/
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु, यस शिर्षकमा कुन बैंकसंग कुन बैंक मर्ज हुने वा कुन मर्ज तुहिने छलफल गरौँ न ल/

Post Reply

Page: « < ... 6 7 8 9 10

Sharesansar Forum Powered By Miracle Hub