Forum


ShareSansar Main Page

New Topic

सामूहिक लगानी कोष(Mutual fund)

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5

Author Post
Member
Registered: Dec 2013
Posts: 25
taara secondary market ma ayesi 10 rs ma kinna pai halchha ni haina ra ? :D
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
Both Sidd Cap's MFs were allocated 100% for small investors. So, maybe this time too.
Moderator
Registered: Jun 2013
Posts: 3823
सामूहिक लगानी कोष र मुद्दती खाता (fixed Deposit) मा धेरै फरक छ /
मुद्दती खाता अरुलाई बेच्न पाइन्न/ नामसारी गर्न मिल्दैन भने सामूहिक लगानी कोषको शेयर अरुलाई बेच्न र नामसारी गर्न मिल्छ/
सामूहिक लगानी कोषमा कर लाग्दैन/ मुद्दती खातामा कर तिर्नु पर्छ/
मुद्दती खातामा निश्चित ब्याज र साँवा फिर्ता मात्र पाइन्छ/ सामूहिक लगानी कोषमा लाभांश सहित कमाएको रकम सहित एकमुष्ट अन्त्यमा फिर्ता पाइन्छ/
Member
Registered: Oct 2013
Posts: 1577
धन्यवाद विमलमानजी l
Member
Registered: Feb 2014
Posts: 204
Thanks bimalman sir and another question
As per my understanding we will refund all our investment after 5 yrs with interest or what??
Waiting bimalman sir clear response in understandable way

Thanks
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear nissan, फरक त केहि पर्दैन तर साना लगानीकर्ताले ५०,००० का दरले शेयर आवेदन गर्दा १००% शेयर बाडफाड हुने सम्भावना बढी हुन्छ भने यौटै फारममा २,००,००० भर्दा भने ठूला लगानीकर्तामा पर्ने भएकोले कम शेयर पर्ने सम्भावना हुन्छ/ के गर्दा ठिक हुन्छ,तपाइको मर्जी/
Member
Registered: Oct 2013
Posts: 1577
बिमलमानजी किन ५०००० का दरले ४ ओटा form भर्ने ?

एउटैमा २००००० को भर्दा के फरक पर्छ ?

जानकारी पाऊ न l
Moderator
Registered: Jun 2013
Posts: 3823
NMB Bank Limited is opening its 60 million units of Rs 10 face value each mutual fund scheme worth Rs 600 million (NMB Sulav Investment Fund-1) to general Public from (2nd to 6th Ashwin, 2071).
http://www.sharesansar.com/viewannouncements.php?id=19094
Moderator
Registered: Jun 2013
Posts: 3823
एनएमबी क्यापिटलको ६० करोडको इकाइ असोज २ बाट, न्युनतम सय कित्ताको आवेदन दिनु पर्ने -
www.bizmandu.com/content/-8675.html#.VA7BBqjojxs
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear prodip1, सुलभ इन्भेष्टमेन्ट फन्डमा लगानी गरेर कसैलाई घाटा होला जस्तो लाग्दैन/ राम्रै नाफा हुनु पर्ने हो/ तपाई २ लाख लगानी गर्ने सोचमा हुनुहुन्छ भने ५०,००० का दरले चार वटा आवेदनमा आवेदन हाल्नु बुद्दिमानी हुन्छ/ कति नाफा बाड्न सक्ने भन्ने कुरा बिस्तृत बिवरण, बिवरण पत्रमा उल्लेख छ/ जस अनुसार पहिलो र दोश्रो बर्ष १५% र बाँकी तीन बर्ष १८% नगद बाड्न सक्ने प्रक्षेपण गरिएको छ/ योजना पुरा भए पछि प्रति शेयरको खुद इकाई मूल्य फिर्ता गर्ने निश्चित छ/
« Last edit by बिमलमान on Tue Sep 09, 2014 5:02 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear sharesansar77, Book value=Networth
CCBL=.......
NBB=197.
SANIMA=129.78.
RHPC=........
Member
Registered: Feb 2014
Posts: 204
Bimalman sir yo nmb scheme fund ma invest garda kasto hola planning to vo for 2 lakh so how much i can expect return with my own investment after 5 yrs if every thing going good
Moderator
Registered: Jun 2013
Posts: 3823
सिद्धार्थ इक्वीटी ओरियण्टेड स्किमको खुद सम्पत्ती मूल्य ९.९३ -
www.bizmandu.com/content/-8542.html#.VA6dIKjojxt
Member
Registered: Sep 2014
Posts: 11
i want to ask question to bimal man what is book value of ccbl, nbb, sanima bank , riddhi hydro?
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear capitalM, सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम(SEOS)को शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने प्रक्रियामा छ/
Member
Registered: Aug 2013
Posts: 214
seos ko listing kahile huncha
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear rrijal,मुल्यान्तर यौटै हुन् सक्छ/ वा बजार भन्दा फरक पनि हुन् सक्छ त्यो समयले बताउने कुरा हो/तर व्यवहारमा १-२ प्रतिशतसम्म कम हुन्छ बजार मूल्य/
Member
Registered: Dec 2013
Posts: 25
Bimalman ji, maturity ma NAV ra share mulya yeutai hunu parne haina ra? Otherwise, arbitrage ko opportunity hunchha ni haina?
Moderator
Registered: Jun 2013
Posts: 3823
एनआइबीएल क्यापिटलले पायो एएमसी क्वालिटि थ्री रेटिङ, असी करोडको सम्वृद्धि योजना–१ ल्याउदै -
www.bizmandu.com/content/-7417.html#.U5mKjdKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
What is Mutual fund?

For detail http://www.investopedia.com/terms/m/mutualfund.asp
Moderator
Registered: Jun 2013
Posts: 3823
यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल इन्भेष्टमेन्ट फन्डले एक पटक इकाइहरु निस्कासन गरिसकेका छन्। चौथो पटक इकाइहरु बिक्री गर्ने एनएमबी चौथो कम्पनी हो।
Moderator
Registered: Jun 2013
Posts: 3823
बजारमा आउँन लागेको नयाँ सामूहिक लगानी कोष.....................

धितोपत्र वोर्डले एनएमबी क्यापिटललाई स्किम ल्याउन स्वीकृति दियो, ६० करोडको स्किम -
www.bizmandu.com/content/-8627.html#.VAq1pKjojxs
Moderator
Registered: Jun 2013
Posts: 3823
नाम नै सामूहिक लगानी कोष भएकोले साना साना लगानीकर्ताहरुबाट जम्मा गरिएको रकमलाई एकमुस्ट रकम बनाई बिज्ञहरुको समुहले बिभिन्न लगानीका औजार प्रयोग गरी नाफा कमाईदिने काम गरेको हुन्छ/ यसको घाटा पक्ष भनेको हुँदैन / शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् नसक्नेहरुका लागि यो उपयुक्त पैसा कमाउने अवसर हो/ यसले शेयर होल्डरलाई बर्षेनी लाभांश बाढछ/ निश्चित अवधि भुक्तान भए पछि नाफा सहित सम्पूर्ण रकम एकमुष्ट वा पटक पटक गरी फिर्ता हुन्छ/म्युचुयल फन्डको कमाइमा कर पनि तिर्नु पर्दैन/
« Last edit by बिमलमान on Sat Sep 06, 2014 2:23 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
सामूहिक लगानी कोष(Mutual fund) को बारेमा अध्यावधिक सूचना र कुनै प्रश्नोत्तर भए अथवा यस बिषयमा भएको जानकारी यो शिर्षकमा छलफल गरौ/

Post Reply

Page: « < 1 2 3 4 5

Sharesansar Forum Powered By Miracle Hub