Forum


ShareSansar Main Page

New Topic

शेयर बजार सम्बन्धि बिबिध समाचार/

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 40 41 42 43 44 45 46 47 48 ... > »

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
बुढीगंगाका लागि साउदी फण्डको तीन अर्ब रुपैयाँ
अछाममा बन्ने २० मेगावाटको परियोजनाका लागि साउदी फण्डबाट तीन अर्ब, बुधवार ऋण सम्झौता -
www.bizmandu.com/content/-7482.html#.U6BYLNKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
Which are the undervalued stocks that you should go for?
http://sharesansar.com/viewnews.php?id=20811&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
कन्सल्ट्यान्ट मार्फत कृषि विकास बैंकको साझेदार भेटिएन, अब खुला सूचनामार्फत आह्वान गरिने -
www.bizmandu.com/content/-7468.html#.U5_skdKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
राष्ट्र बैंकले भन्यो– कसैलाई पुँजी बढाउ भनेका छैनौं, पुँजी बृद्धिको योजना कुनै बैंकबाट आएको छैन -
www.bizmandu.com/content/-7474.html#.U5_oxdKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
चेक राफसाफ गर्न थप सजिलो, चेकमा सिरियल नम्बर र बैंक कोड मात्र अनिवार्य, बाँकी तथ्यांक हट्यो -
www.bizmandu.com/content/-7466.html#.U57mkNKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
स्ट्याण्डर्ड चार्टर्डको छ करोडको कारोबार, मूल्य दुई सय बढ्यो, नेप्से ११ अंक उक्लियो -
www.bizmandu.com/content/-7465.html#.U57mj9KQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
लगानीकर्ताको पहिलो रोजाई कात्तिकसम्म साधारण सभा गर्ने कम्पनीको सेयर, प्रतिफल छिटो पाउने -
www.bizmandu.com/content/-7464.html#.U57mj9KQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
सिद्धार्थको दोस्रो योजना आगामी सातादेखि
http://www.karobardaily.com/nepali/news/2014/06/1402884224

सिद्धार्थले ८० करोडको 'इक्विटी ओरिन्टेड स्किम ल्याउँदै', पाँच बर्षे अवधि, एक अर्बसम्म बेच्ने - http://www.bizmandu.com/content/-7462.html#.U57mhtKQahA
« Last edit by बिमलमान on Mon Jun 16, 2014 6:28 pm. »
Moderator
Registered: Jun 2013
Posts: 3823
हल्लैहल्लामा बढ्यो बजार: पूँजीगत लाभ कर हटाउने कुराले बढ्यो मनोबल
http://www.abhiyan.com.np/article-frontnews_03asar2071_halla#.U56OCNKQahA
Member
Registered: Jun 2013
Posts: 207
and BimalmanSir, which company's IPO is coming in near future and when ?
Member
Registered: Jun 2013
Posts: 207
Dear Bimalman Sir will it be beneficial to invest in laxmi laghubitta's IPO?
Moderator
Registered: Jun 2013
Posts: 3823
API Power plans to float IPO worth Rs 41.65 crore in September
http://sharesansar.com/viewnews.php?id=20788&cat=news
Moderator
Registered: Jun 2013
Posts: 3823
पन्त ग्रान्ड बैंकमा चार बर्षका लागि डेपुटी सिइओ, असारपछि उच्च व्यवस्थापनमा नयाँ अनुहार -
www.bizmandu.com/content/-7459.html#.U56FF9KQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
लक्ष्मी लघुवित्तको सर्वसाधारण सेयर निस्कासन, अधिकतम पाँच हजार कित्ता सम्म अावेदन गर्न पाइने -
www.bizmandu.com/content/-7460.html#.U56FDNKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
चार्टर्ड बै‌कको सेयर मूल्य १० प्रतिशत बढेर सक्रिट ब्रेक, बै‌क भन्छ: पुँजी वृद्धिकाे याेजना छैन् -
www.bizmandu.com/content/-7447.html#.U56FB9KQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
प्रभु-किष्ट-जेनिथ-गौरिशंकरको मर्ज स्वीकृत, सेयर स्वाप तय, शाखा र कर्मचारीमा देशकै ठूलो बै‌क -
www.bizmandu.com/content/-7442.html#.U51KRNKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
कुन कम्पनीको सेयर छान्दै छन् लगानीकर्ता ?
http://www.bizmandu.com/content/-7443.html#.U51EHdKQahA
Member
Registered: Feb 2014
Posts: 59
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २६ औं साधरणसभाले ५५ प्रतिशत बोनस सेयर र साढे १७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले नगद र बोनस गरी साढे ७२ प्रतिशत लाभांस पारित गरेको हो । बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । साधारण सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । उनले गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड प्रिमियम संकलन भएको र ७३ करोड खुद दावी भूक्तानी गरेको बताइन् । उनले ४४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको समेत जानकारी दिइन् । यसै गरी गत आर्थिक वर्षको अन्तसम्ममा कम्पनीले आठ अर्ब चार करोड रुपैयाँ लगानी गरेको थियो । कम्पनीको बीमा कोषमा आठ अरब २६ करोड पुगेको पनि उनले बताइन् । अध्यक्ष सिंहले कम्पनीले नयाँ नयाँ बीमा योजना ल्याई नेपाली बीमा बजारलाई आधूनिकतातर्फ लगेको समेत बताइन् । कम्पनीले लाजिम्पाट, काठमाण्डौंमा आधुनिक ब्यापारिक भवनको निर्माण समेत गरेको छ । यो भवन आफ्नो कार्यालय प्रयोजनको लागि साथै अतिरिक्त आयका लागि तेस्रो पक्षलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको अध्यक्षले जानकारी दिइन् । कम्पनीको लगानी विविधीकरण गरी प्रतिफल बृद्धि गर्नू चूनौतिको रुपमा रहेको विश्लेषण पनि साधरणसभामा गरिएको थियो । - See more at: http://www.bizmandu.com/content/-7434.html#.U5v6-pSSyCc
Member
Registered: Feb 2014
Posts: 59
काठमाडौं। यो साता सेयर बजार सुधारको दिशामा रह्यो । सातामा नेप्से २४.४२ अंकले बढेको छ । बैंकिङ र होटेल समूहको परसूचकमा दोहोरो अंकको सुधार भएपछि नेप्सेमा वृद्धि देखिएको हो । गत साताको विहीवार ८७९ मा रहको नेप्से यो साता बढेर नौं सय चारमा पुगेको छ । बैंकिङ समूहको परिसूचक साताभर बढ्ने क्रममा रह्यो । बैंकिङ समूहको परिसूचक ७७७ अंकबाट ३९.९४ अंकले बढेर आठ सय १७ मा आइपुग्यो । होटेल समूहको परिसूचक पनि ५४.४९ बाट बढेर एक हजार आठ सय ५६ बिन्दुमा पुगेको छ ।
सातामा कारोबार रकम पनि ११.२७ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड ६८ हजार रुपैयाँको सेयर किनबेच भयो । गत साता भने दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम दिन जलविद्युत् कम्पनी समूहको परिसूचक घटेपनि समग्र सातामा ३५.९२ अंकले बढ्यो । बीमा समूहको परिसूचक भने ०.२१ अंकले वृद्धि भयो । यो साता सबैभन्दा धेरै एनसीसी बैंकको कारोबार भएको छ । बैंकको १९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यो समग्र साताको कारोबारको ७.४७ प्रतिशत रकम हो । चिलिमे जलविद्युत् र सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार पनि उच्च रह्यो दुवै कम्पनीको कारोबार क्रमशः १८ करोड १३ लाख र ११ करोड ५१ लाख रुपैयाँ रहेको छ । सातामा एक सय ६७ कम्पनीको ७८ लाख ९७ हजार कित्ता सेयर किनबेच भयो ।
- See more at: http://www.bizmandu.com/content/-7431.html#.U5v8AJSSyCc
Member
Registered: Apr 2014
Posts: 53
I am small inverter I have AIC-261 kitta,SICL-100 kitta,CBL-95 kitta,CCBL-120 kitta,NICL-100kitta .Which one sell and which one hold.Please suggest.
Moderator
Registered: Jun 2013
Posts: 3823
बिमाका सिइओको तलव सीमा अब २५ गुणासम्म
संस्थागत सुशासन निर्देशिका संशोधन गरिँदै, एकै व्यक्ति दुई कम्पनीको सञ्चालक बन्न पाउने -
www.bizmandu.com/content/-7428.html#.U5rqAdKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear manish,कुनै पनि कम्पनीले स्थानीय जनताका लागि मात्र शेयर खोल्दा सिमित प्राथमिक शेयर भन्ने चलन छ/
Member
Registered: Jun 2014
Posts: 7
bimal ji simit IPO bhaneko K ho bataidinu huncha ki?
Moderator
Registered: Jun 2013
Posts: 3823
एलाइन्सको असार सातसम्म १० कित्ता सेयर हुनेले ५.५ हकप्रद पाउँने, पहिलो बर्ष २० प्रतिशत नगद लाभांश -
http://www.bizmandu.com/content/-7427.html#.U5qY_tKQahA
Moderator
Registered: Jun 2013
Posts: 3823
बिओकेसँग तीन संस्था गाभिन सम्झौता हुँदै, सेयर अनुपात डिडिएपछि, चुक्ता पुँजी सवा चार अर्ब -
www.bizmandu.com/content/-7420.html#.U5mKiNKQahA

Post Reply

Page: « < ... 40 41 42 43 44 45 46 47 48 ... > »

Sharesansar Forum Powered By Miracle Hub