Forum


ShareSansar Main Page

New Topic

sanima Mai hydro vs global ime

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2014
Posts: 111
होइन साथीहरू आजकल फोरम छलफलमा फलानो भर्सेस ढिस्कानो शीर्षकमा निकै चर्चा हुने थालेको छ । कम्पनीको तुलना त्यस्तै प्रकारको अर्को कम्पनीसँग गर्न उपयुक्त हुन्छ होला ।जस्तै बैंकको तुलना बैंक तथा विकास बैंक आदिसँग । होटेलको हटेलसँग । विद्युतको विद्युतसँग । किनकि यी सबैका कामका प्रकृति नै फरकफरक छन्, आम्दानीका स्रोत फरक छन्, यिनीहरूका जोखिम फरक छन् । त्यसैले बैंक भर्सेस हाइड्रो उपयुक्त शीर्षक हो जस्तो लागने मलाई त । बाँकी यहाँहरूको विचार ।
Member
Registered: Apr 2014
Posts: 191
both best buy in this price.coz sanima ley ni.alternate trasmission line bata 7 mw jodisakyo asti bata.and gbime also good.
Member
Registered: Jun 2013
Posts: 17
Any one suggest which is the best to buy now days sanima Mai hydro or global bank...

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub