HIDCL अर्थात् जलविद्युत लगानी तथा विकास कम्पनीको दुई अरबको आइपिओ निष्कासनको तयारी विषयको समाचार प्रकाशन भएको छ । यसो हेर्दा यसमा धेरै पूँजी त सरकारकै देखियो । यो कम्पनीमा शेयर लगानी गर्दा कस्तो होला? जलविद्युत आयोजनासरहनै प्रतिफल दिन सक्छ कि सक्दैन? कतै नेपाल टेलीकम र अरू सरकार नियन्त्रित बैंकहरू जस्तै हुने होकि? यस विषयमा गहिरो छलफल गरौ न साथीहरू ।