HIDCL अर्थात जलविद्युत लगानी तथा विकास कम्पनीको दुई अरबको आइपिओ निष्कासनको तयारी विषयको समाचार प्रकाशन भएको छ । यसो हेर्दा यसमा धेरै पूँजी त सरकारकै देखियो । यो कम्पनीमा शेयर लगानी गर्दा कस्तो होला? जलविद्युत आयोजनासरहनै प्रतिफल दिन सक्छ