Forum


ShareSansar Main Page

New Topic

bimalman ji chcl le

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2014
Posts: 111
विमलमानजीको अनुमान एकदम सही छ । ३३% र ३५% निकै नजिक छ । चिलिमेले नगद लाभांश घटाएर २५ वा ३० प्रतिशत बोनस शेयर दिन सक्ने हुँदा पनि दुःखको कुरा कम्पनीले बोनसको प्रतिशत कम नै गर्यो।
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear jaya hos, सर्वप्रथम त तपाइलाई पनि हाम्रो फोरममा हार्दिक स्वागत छ/ CHCL यसले यो बर्ष ३३% सम्म प्रतिफल बाडन सक्छ/ २५% बोनस र ८% नगद वा ३०% बोनस र ३% सम्म नगद लाभांश बाडला जस्तो लाग्छ/
Member
Registered: Sep 2014
Posts: 6
kati bonus dincha hola

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub