Forum


ShareSansar Main Page

New Topic

शेयरसंसार नेपाली भाषामा /

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2

Author Post
Member
Registered: Sep 2014
Posts: 16
yo kura malai yakdam manparyo.katipaya kura bhasa ko karan bujhna garo bhairaheko abastha ma yo kura lagu gariyema sharesansar prati aavar hune thiye.
Member
Registered: Jul 2013
Posts: 21
I heartily appreciate the effort and contributions made by Bimalman Sir. You r gr8.
Member
Registered: Aug 2014
Posts: 10
Dear sir,
That is best idea you think, it improves investor 's knowledge..patient.. and save money.
Member
Registered: Jul 2014
Posts: 82
very good idea, bimalji. do it as soon as possible because many investors comment and queries seem ambiguous. Investors can communicate clearly on nepali. And if you have team you can launch a technical analysis so that can help the investors to decide.
Moderator
Registered: Jun 2013
Posts: 3823
यो वेबसाइट शेयरसंसारलाई नेपालीमा पनि हेर्न सक्ने बनाउदा कसो होला? आफ्नो अमुल्य प्रतिक्रिया अनिवार्य पोस्ट गर्न सक्रिय साथीहरुलाई अनुरोध गर्दछु/
Moderator
Registered: Jun 2013
Posts: 3823
बिगत एक महिनाको शेयर बजारले सिकाएको पाठले मेरो बिचारमा अहिले पनि धेरै लगानीकर्ताहरु सहि सूचनाको अभावमा शेयर बजारलाई जुवासंग तुलना गरिरहेका छन् / यो अर्थमा नेपाल कै सर्वाधिक रुचाइएको यो वेबसाइट शेयरसंसारलाई नेपालीमा पनि हेर्न सक्ने बनाए कसो होला? दुवै भाषामा हेर्न मिल्ने बनाए यो वेबसाइटको लोकप्रियता अझ बढ्ने थियो भने अर्को तर्फ धेरै नेपालीहरुसंग यसको पहुच बढ्ने भएकोले हामी यो कुरा ADMIN लाई अनुरोध गर्न सक्छौ/ किन यो सकारात्मक कामको शुरुवात नगर्ने?

साथीहरुको प्रतिक्रियाले अझ अगाडी बढ्न मद्दत मिल्ने थियो/ कृपया तपाइको अमूल्य प्रतिक्रियाको अपेक्षा राखेको छु/ कृपया आफ्नो प्रतिक्रिया अनिवार्य ब्यक्त गरि समस्त लगानीकर्ताहरुको हितमा तपाइको योगदानको कदर गर्ने मौका दिनुस/
« Last edit by बिमलमान on Tue Sep 09, 2014 5:58 pm. »

Post Reply

Page: < 1 2

Sharesansar Forum Powered By Miracle Hub