Forum


ShareSansar Main Page

New Topic

मुर्ख लगानीकर्ता/

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 >

Author Post
Member
Registered: Oct 2013
Posts: 7912
sanima's price looks higer than arun valley's (before the halla of right share), why?
Member
Registered: Dec 2013
Posts: 75
२ बर्ष जति Hold गर्न नसक्नेले SHPC लाइ ४०० माथी हाल्नु मुर्ख्याइ नै होला जस्तो लागेको छ मलाइ पनि ।
Member
Registered: Sep 2013
Posts: 167
neRUDE @ 1200 MA kINNE पटमुर्ख बज्र स्वठ हो! 400 MA KINDA THIKAI HUNTHYOOO
Member
Registered: Sep 2013
Posts: 167
शेरे जि सानीमा माइ लाई ६०० मा बाइ गर्ण थालिसके अब के भन्ने?
Member
Registered: Dec 2013
Posts: 132
When I read your posts, I feel I am the greatest fool to buy Sanima (4000) at the rate of 500. Mega (2000) at the rate of 400 and so on. At least I have a feeling Sanima will give 15% bonus share next year and so will others. I think if I can hold these shares for the next three to five years, I should be doing well. Similar is the case with Sanima Hydro. All are fools to buy the hydro at the current price (530) today. At least I don't buy shares with loans but I know the shares I have bought are all overpriced but I cannot buy below that even if I want. Knowing that I feel, I am the greatest fool and so are we! All who have bought at more than the PAR values are all fools, aren't we? :lol:
Member
Registered: Dec 2013
Posts: 75
KO MURKHA, KO BUDDHIMAN chhutyauna garho bhayo malai. Chal-khel dherai badhi hundo rahechha yo business ma. Je hos report herera kinneharu buddhiman hun, halllako pachhi dagurneharu murkha ta kina bhanne, gumauneharu hun bhannu parla.
Member
Registered: Jun 2013
Posts: 166
माघ १५, काठमाडौं । पछिल्लो ६ व्यापार दिनमा मात्रै सानिमा माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य १ सय ६१ रुपैयाँ (४९ दशमलव ७ प्रतिशत) महँगिएको छ । गत माघ ८ गते प्रतिकित्ता रू. ३ सय २४ मा कारोबार बन्द भएको कम्पनीको शेयरमूल्य बुधवार रू. ४ सय ८५ मा रोकिएको छ । ‘सानिमा माईको शेयर माग यति धेरै आएको छ कि, यसअघि त्यत्ति धेरै माग कुनै कम्पनीको शेयरमा कहिल्यै आएको थिएन,’ स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतिले भने, ‘सानिमा माईलाई त अहिले लगानीकर्ताहरूले भाइ चिलिमे पो भन्न थालेका छन् ।’
आयोजनाको ८० प्रतिशत मात्रै काम सकेको सानिमा माई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भएको यस्तो वृद्धिलाई शेयरविज्ञहरूले ‘खतरा’को रूपमा हेरेका छन् । उनीहरूले भनेका छन्, ‘यो वृद्धि धेरै लामो समय टिक्न सक्दैन ।’ चिलिमे जलविद्युत् कम्पनीले वार्षिक ४० प्रतिशत प्रतिफल दिइरहेको अवस्थामा व्यापारमा आएको सानिमा माईको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् । सम्बद्धहरूका अनुसार सबैजसो लगानीकर्ता चिलिमेले जस्तै सानिमा माईले पनि ठूलो आकारमा प्रतिफल दिन्छ भन्नेमा विश्वस्त देखिएका छन् । चिलिमेको शेयरमा स्वाद चाखेका मात्र होइन, चिलिमेकै कारण एकाएक अरू करोडपति भएको देखेका लगानीकर्ता पनि अहिले सानिमा माईमा होमिएका छन् । ब्रोकरहरू भन्छन्, ‘हामीले बजारमा आपूर्ति नभएका कारण शेयर किन्न आउनेको खरीद आदेश लिन सकेका छैनौं ।’ अहिले सबै ब्रोकर कम्पनीमा सानिमा माईको शेयर औसत १० हजार कित्ता माग छ । यद्यपि बजारमा आपूर्ति हुन सकेको छैन । ‘निकै कम मात्र आपूर्ति भइरहेको छ,’ एक ब्रोकरले भने । कतिपय लगानीकर्तालाई ब्रोकरहरूले शेयर नबेच्न सुझाएर फर्काउने गरेको समाचार पनि प्राप्त भएको छ । शेयरमूल्य थप बढ्ने अपेक्षाका कारण तत्काल विक्री आदेश नदिन शेयरधनीलाई ब्रोकरले नै सुझाउन थालेका छन् ।
नाफामा गइसकेको चिलिमेले जारी गरेको शेयरमा जस्तै प्रतिफल पाउने आशा गरेका सानिमा माईका लगानीकर्ता आगामी दिनमा घाटामा पर्न सक्ने विश्लेषकहरूले बताएका छन् । सानिमा माईले आयोजना निर्माण भइसकेपछि पनि ठूलो आकारमा ऋण चुक्ता गर्नुपर्ने भएकाले आकर्षक प्रतिफल पाउन झण्डै १ दशक पर्खनुपर्ने हुन सक्छ । कम्पनीले आयोजना सञ्चालनमा आएपछि ५ प्रतिशतसम्म प्रतिफल दिन सक्ने प्रक्षेपण गरेको छ । यस्तो बेला दोस्रो बजारमा अहिले बढेको शेयरको माग र बढ्दो मूल्यलाई थेग्न लगानीकर्तालाई कठिन पर्न सक्ने बजार विज्ञहरूले बताएका छन् । कम्पनीमा गैरआवासीय नेपालीको लगानी रहेको र अन्य केही आयोजना निर्माणका लागि पाइप लाइनमा राखेका कारण लगानीकर्ताले यसलाई ‘भाइ चिलिमे’ भनेका हुन् । नयाँ सरकार बन्ने तयारी भएकाले पनि अहिले शेयरबजारमा सानिमा माईको शेयर माग बढिरहेको बताइएको छ ।
अर्कोतर्फ कम्पनीले निकै सानो सङ्ख्यामा शेयर बाँडेका कारण पनि बजारमा आपूर्ति बढ्न सकेको छैन । सानिमा माईले कुल लगानीकर्तामध्ये १२ प्रतिशतलाई जम्मा १० कित्ता शेयर वितरण गरेको छ । बाँकीलाई पनि ३० कित्ताभन्दा कम मात्र शेयर बाँडेको छ । ३ सय कित्ताभन्दा बढी शेयर ज्यादै कम मात्र वितरण भएको छ भने केही संस्थागत लगानीकर्ताले मात्र सर्वाधिक ठूलो आकारको शेयर (२ हजार ९ सय ७० कित्ताका दरले) पाएका छन् ।
Member
Registered: Aug 2013
Posts: 272
Yo forum ma pani Like button chahiyo.

"चिलिमेको भाई सानीमामाई"
Member
Registered: Dec 2013
Posts: 83
सानीमा हाइड्रोको २५०/३०० मा कारोबार हुन्छ र किनउंला भनेर बसेकासाथीहरु हरु अहिले ६००/७००+ हुने निस्चित भएपछी त्यो देख्न नसकेर आतिएका हुन् कि। टाईम अझै छ सानीमा माइको किन्नलाई। अझै बद्छ किनभने नेपाली stockmarket मा कुनै सिस्टम्, नियम, कुनै बिस्लेशण ले चल्दैन यहाँ भेडा बिस्लेशण ले काम हुन्छ, २०० हुनुपर्ने सेयर १००० पुग्छ, १००० हुनुपर्ने २०० हुन्छ यस्तै छ यो मार्केट को चलन..... """ चिलिमेको भाई सानीमामाई"""
Member
Registered: Nov 2013
Posts: 18
sanima lai target nagarnus na ho , aafu sanga 1000 vanda badi kitta chha yesko ,
Member
Registered: Aug 2013
Posts: 214
yo time maa share bechne sabai murkha ho.
its time to buy as much as you can
Member
Registered: Sep 2013
Posts: 84
shpc kine murkha hun jasto laagchha malai ta
Member
Registered: Jun 2013
Posts: 166
Gajaraj le hasayo.
Member
Registered: Aug 2013
Posts: 381
i think 500 halera sanima mai hydro kinne murkha hun ki!
Member
Registered: Nov 2013
Posts: 35
Sanima Mai Hydro Power is soon to commence business from its first project, probably by July this year. Share price does not merely rely on the current dividend being offered, but also relies on the future prospect of the company, this is what we have seen the soaring share price of SHPC. Within a couple of years, it will surpass the share price of Chilime - as the management team is very strong, promoted by NRNs and carries prospects of issuing right shares in future.
Member
Registered: Jun 2013
Posts: 166
sanima hydropower 500 ma kinne haru sab patmurkha hun.
Moderator
Registered: Jun 2013
Posts: 3823
साथीहरु/ पुँजी बढाउने आवश्यकता नभएको र आगामी बर्ष २५-३५% नगद लाभांश दिने योजनामा भएको नेरुडे लघुवित्तको शेयर किन्न उद्दयत लगानीकर्तालाई डुब्न आटेको बुद्दिमान भन्न सकिन मैले त/
Member
Registered: Jul 2013
Posts: 15
ILFCo has given its written statement about not done any written agreement of Merge with BOK. But again it share price raise from 241 to 250. Now let me know if the investors is really clever or stupid? who knows the internal matter of ILFCo and BOK... we normal people rely what comes in news?
Member
Registered: Jul 2013
Posts: 986
sanimai hydro le 2 barsh suko dinna ani tespachhi balla 11% projection gareko chha. ke adharma yesko price 485 pugyo bujhnai sakiyena. yo bhanda ta 10% dividend dine development bank jasko proce less than 200 chha tyo kinnu uchit hoina ra?
Member
Registered: Jul 2013
Posts: 364
Still guys this is the beauty of this market ... both seller nd buyer are happy to buy nd sell whatever price they buy or sell .. it's all about hope .. nd this hope leads the market :-P ..
Member
Registered: Jan 2014
Posts: 57
City development bank,ani nepal bank ani megha bank ko shares kinne haru ni pardainan ta?
Member
Registered: Jun 2013
Posts: 28
Minimum 3 years kei return nadine Sanima Hydro lai 400 + ma kinne murkha haru hun... instead of that Arun Hydro would be better I suppose, as it is going to issue 1:1 ratio right share.
Member
Registered: Oct 2013
Posts: 49
Nepal maa moorkha swaath haruko kunai kami chhaina. Loot ko dhan bhaya maatra swaahaa gare [ani chitta dukhdaina, "natra hard earn monies" ko alikati take care ta garnu parne ho, haina ra ? maathi kaa kehi udaaharan nai kaafi chhan murkhataa baata bachna ko laagi yadi chetanaa bhayaa ....
tesmaa kehi thapne ho bhane: 10 rupyaa ko soltee ko share laai 400 haalne gaurabshaali mahaapurush laai ke bhanne ? tyo bhandaa ajha 10-12 barsha dekhi suko-daam nadine ra ajhai 3 chaar barsha kehi dina nasakne Radisson hotel ko share laai pani 350 maathi puryaane laai ke bhanne ? testai beema rupi agyaat kharcha byabasthaa kaa laagi khulekaa company maa pani 3600 bhandaa badhi haalera kinna tamsine testaa alpaayu mai marne chhat aaya pani "chhu matlab" bhanne jastaa lagaanikartaa laai ke bhanne ?
Member
Registered: Oct 2013
Posts: 191
adb lai 500 halne murkha
Member
Registered: Sep 2013
Posts: 167
Kist BAnk KIna Kineko 250 ma.Kist 250 ma kinnu satta Prabhu 250 ma kine vaihalyo ni.....prabhu le kist lai merg garne ho.ustai pare aba bannne prabhu bank le kist ko swap ratio 80-90% fix garidincha. KIST aja ko mulya ma kinne chai murkha hun jasto lakcha malai.

Post Reply

Page: « < 1 2 3 4 5 >

Sharesansar Forum Powered By Miracle Hub