Forum


ShareSansar Main Page

New Topic

म्युचुअल फन्डको बारेमा चर्चा गरौ न साथीहर

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2014
Posts: 111
धेरै धेरै धन्यवाद विमलमान जी
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear jayhanuman, नाम नै सामूहिक लगानी कोष भएकोले साना साना लगानीकर्ताहरुबाट जम्मा गरिएको रकमलाई एकमुस्ट रकम बनाई बिज्ञहरुको समुहले बिभिन्न लगानीका औजार प्रयोग गरी नाफा कमाईदिने काम गरेको हुन्छ/ यसको घाटा पक्ष भनेको हुँदैन / शेयर बजारमा सक्रिय लगानीकर्ता हुन् नसक्नेहरुका लागि यो उपयुक्त पैसा कमाउने अवसर हो/ यसले शेयर होल्डरलाई बर्षेनी लाभांश बाढछ/
थप जानकारीका लागि --------

सिद्धार्थको दोस्रो योजना आगामी सातादेखि
http://www.karobardaily.com/nepali/news/2014/06/1402884224

सिद्धार्थले ८० करोडको 'इक्विटी ओरिन्टेड स्किम ल्याउँदै', पाँच बर्षे अवधि, एक अर्बसम्म बेच्ने - http://www.bizmandu.com/content/-7462.html#.U57mhtKQahA
Member
Registered: Feb 2014
Posts: 111
यो म्युचुअन फन्ड भनेको कन्सेप्ट नै थाहा भएन । यो र IOP मा के फरक छ ? सिद्धार्थ म्युचुअनल फऩ्ड ले निस्कासन गर्न लागेको "Siddhartha Equity Oriented Scheme" को विशेषताहरू के हु्न् । मेरो मतलव यसमा लगानी गर्ने तरिका के हो र लगानी गर्न उचित छ छैन । यसमा गरेको लगानीको वार्षिक आम्दानी कति हुन्छ ? र पाँच वर्षमा परिपक्व भएपछि लगानीको कति फिर्ता हुन्छ जानकारी हुनेहरूले स्पष्ट पारिदिनु न ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub