Forum


ShareSansar Main Page

New Topic

Book Value

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2013
Posts: 381
corret
Member
Registered: Feb 2014
Posts: 11
Thank you so much for you valueable reply....Roverwins and Bimal Sir
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear roverwins, तपाइको कुरा सहि हो/ मैले कम्पनी स्थापना हुँदाको कुरा उल्लेख गरेको हुँ/ जब कम्पनी संचालनमा आउछ त्यसपछि कम्पनीले नाफा कमाए त्यो मूल्य बढ्छ र घाटा भए त्यो घट्न जान्छ / पछि गएर त्यसैलाई खुद सम्पति मूल्य (Networth) भनिन्छ/ शुरुको किताबी मूल्यलाई भने पछि गएर अंकित मूल्य मात्र भनिन्छ/
Member
Registered: Aug 2013
Posts: 381
मैले जानेसम्म बुक value भनेको networth हो / गलत भए correction गर्नु होला/
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear Nita, सामान्य अर्थमा कुनै पनि कम्पनीको किताबी मूल्य भनेको मूल पुँजीलाई गणना गर्दा प्रति शेयरको अंकित मूल्यलाई बुझिन्छ/ जस्तै- कुनै पनि बैंकको किताबी मूल्य १०० रुपैया हो/
Member
Registered: Feb 2014
Posts: 11
What is book value of stock ? Bimal sir, can you give me some example for this ?

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub