बिमलमानजी, Average Price रु ३८२ भएको GRAND अहिलेको price मा बिक्री गर्नु राम्रो हो वा पर्खनु राम्रो ? अहिलेको price मा बिक्री गर्दा ६ बर्ष देखिको व्याज बाहेक नै रु २,४४,०००/- loss हुन्छ । loss मै भएपनि बिक्री गर्नु राम्रो हो भने यसबाट अाएको पैसो कुनमा लगानी गर्नु उपयुक्त हुन्छ जसले loss cover गर्न सक्छ ? तपाईंको उचित सुझाव र समयको लागी अग्रीम धन्यवाद दिन चाहान्छु ।