Author |
Post |
|
#1 Fri Jun 14, 2024 10:47 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
पि.इ रेसियोको आधारमा उत्कृष्ठ लघुवित्त कम्पनीहरुः P/E अनुपातले बजारले आफ्नो विगत वा भविष्यको आम्दानीमा आधारित स्टकको लागि आज के तिर्न इच्छुक छ भनेर देखाउँछ। एक उच्च P/E अनुपातले संकेत गर्न सक्छ कि स्टकको मूल्य आम्दानीको सापेक्ष उच्च छ र अधिक मूल्यवान छ। यसको विपरीत, कम P/E ले संकेत गर्न सक्छ कि स्टक मूल्य कमाई सापेक्ष कम छ। रु १००० मूल्य भन्दा कम बजार मूल्य भएका लघुवित्त कम्पनीहरु ग्रामिण विकास लघुवित्त वित्तीय संस्था (GBLBS), छिमेक लघुवित्त वित्तीय संस्था (CBBL), नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था (NMLBBL), डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL), आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) For Detail Study, Plz click: https://nepalstocktoday.com/top-microfinance-as-per-p-e/
|
|
#2 Wed Jun 12, 2024 11:04 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
नेप्सेको पछिल्लो दिनकाे कारोबारको चिरफार: कस्ता कम्पनी बढेको छ र अबको दिनमा कस्ता कम्पनीको मूल्य बृद्धि हुने सम्भावना छ ? गतवर्षको यसै अवधिमा कस्ता कस्ता समूहमा कति कति अंक र प्रतिशत बृद्धि भएको थियो ? उच्च मूल्य बृद्धि हुनेमा कुन समूहका कस्ता कम्पनीहरु ? यस सम्बन्धी विस्तृत जानकारीकाे लागि (Click for detail analysis): https://nepalstocktoday.com/nepse-analysis/
|
|
#3 Sun Jun 09, 2024 5:18 pm
|
Member
Registered: Feb 2024
Posts: 69
|
नेपाली शेयरबजारमा पछिल्लो समय low cap company को शेयरमूल्य बड्नेक्रम जारी । High Cap, Mid Cap मा short term कारोबारीहरु आकर्षण नहुने के कारण हो ? यश सम्बन्धि बिस्तृत जानकारीको लागि plz visit: https://nepalstocktoday.com/low-cap-companies-in-traders-choice/
|
|
#4 Sun Jun 09, 2024 5:12 pm
|
Member
Registered: Feb 2024
Posts: 69
|
नेप्से साइड्वेज मोमेन्टममा लगानीकर्ता पर्ख र हेरको अवस्थामा लो क्याप कम्पनी बड्नेक्रम निरंतरता For details, plz visit: https://nepalstocktoday.com/nepse-sideways/
|
|
#5 Wed Jun 05, 2024 11:20 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
भारतीय स्टक सूचकांक (सेन्सेक्स) मंगलबार एकैदिन झण्डै ६ प्रतिशत अर्थात ४३८९.७३ अंकले घटेर ७२०७९ अंकमा सिमित भारतीय शेयर लगानीकर्ताले एकैदिन झण्डै ४० लाख करोड रुपैयाँ गुमाएको यो नै एकैदिन गुमाएको रकममा सबैभन्दा बढी रकम भारतमा २४ घण्टा भित्रमा यति ठूलो गिरावट आएको सन् २०२० मार्च २३ पछि कै ऐतिहासिक रेकर्ड For details, plz visit: https://nepalstocktoday.com/indian-stock-market/
|
|
#6 Wed Jun 05, 2024 11:17 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
शेयर बजारमा Majority ले सधैं गुमाउने र Minority ले सधैं कमाउने कारण : बजारमा प्रवेश गर्ने विन्दु फरक पर्नु (Entry & Exit point opposite) गलत हल्लाको पछि कुद्नु (Rumer) बजारको सिमा विर्सनु (Resistance & Support point) शेयर बजारको खेल बुझ्न नसक्नु (Players) For details, Plz visit: https://www.youtube.com/watch?v=x5ZYNk5d0zc&t=3s
|
|
#7 Tue Jun 04, 2024 8:43 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
अहिले नयाँ आर्थिक वर्ष ०८१।०८२ को लागि केन्द्रिय बैंकले ल्याउने मौद्रिक नीतिको बारेमा चर्चा हुन थालेको छ । गभर्नर साबले पनि केहि लचिलो नीति ल्याउने कुरा बताउन थाल्नु भएको छ । तर विगतमा कुरा एकथरी, काम अर्को थरी नभएको पनि हैन । आगामी बर्षको लागि केन्द्रिय बैंकले यस्तो गर्ला त ? सरकार र धितोपत्र बोर्डले पनि प्रयास गर्ला त ? शेयर धितो कर्जा सिमा हटाउने, जोखिम भार घटाउने, कम्पनी रहन्जेल कुनै पनि कंपनीको ४९ प्रतिशत भन्दा बढी शेयर सर्वसाधारणमा परिणत गर्ने नपाइने, सरल मार्जिक कर्जा ब्रोकर मार्फत सर्ट सेल र इन्ट्रा डे कारोबार सुरुवात गर्न पहल For details, plz visit: https://nepalstocktoday.com/monetary-policy/
|
|
#8 Sun Jun 02, 2024 10:46 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
१०६ वटा कम्पनीहरुले गतबर्षको नाफाबाट लाभांश घोषणा गरेका वाणिज्य बैंक समूहबाट ११ वटा विकास बैंक समूहमा ७ वटा फाइनान्स समूहमा ३ वटा हाइड्रोपावर समूहमा १७ वटा इन्भेष्टमेन्ट समूहका ५ वटा लाइफ इन्स्योरेन्स समूहबाट ६ वटा उत्पादन तथा प्रशोधन समूहबाट ७ वटा नन लाइफ समूहबाट ७ वटा अन्य समूहबाट ३ वटा कम्पनीहरुले लाभांश घोषणा For details: https://nepalstocktoday.com/dividends-status/
|
|
#9 Wed May 29, 2024 3:39 pm
|
Member
Registered: Feb 2024
Posts: 69
|
आ.ब २०८१।८२ को बजेटमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केहि ठाउँमा सम्बोधन : पूँजीगत लाभकरमा यथावत व्यवस्थाः ४० लाख भन्दा बढीको पूँजीगत लाभमा ३९ प्रतिशत लाभकर लगाउने कुरा धितोपत्र बोर्ड, नेपाल स्टक स्क्सचेन्ज र सीडीएससीको संरचनागत सुधार नेप्सेमा रणनीतिक साझेदार For detail information: https://nepalstocktoday.com/budget-fiscal-year-081-82/
|
|
#10 Tue May 28, 2024 8:02 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
४ वटा समूहका कम्पनीहरुको बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएको ७ वटा समूहमा भने रु. १०० भन्दा कम बुक भ्याल्यु (Book Value) अर्थात नेटओर्थ (Net Worth) भएका कम्पनीहरु नेटओर्थ (Net Worth) रु. १०० भन्दा कम नभएका समूहहरुमा वाणिज्य बैंक समूह, लाइफ इन्स्योरेन्स समूह, नन लाइफ इन्स्योरेन्स समूह, उत्पादन तथा प्रशोधन समूह रहेका छन् For details: https://nepalstocktoday.com/book-value-net-worth/
|
|
#11 Sat May 25, 2024 7:06 pm
|
Member
Registered: Feb 2024
Posts: 69
|
बिगत 4 दिन देखि bank मा राम्रो र्याली आएको देख्न सकिन्छ । Banking Sector को Major Resistance र Target को बारेमा बिस्तृत जानकारीको लागि । For detail Technical Analysis Visit : https://youtu.be/tUe1WPe-jVw?si=twEvKPNqITvosYmw
|
|
#12 Fri May 24, 2024 5:12 pm
|
Member
Registered: Feb 2024
Posts: 69
|
Fair Value को आधारमा कुन बैंक किन्नको लागि उत्तम र सबैभन्दा सस्तो समुर्ण जानकारी Fair value को आधारमा अण्डरभ्याल्युड (Undervalued) बैंकहरुमा NIMB, PCBL, NMB, PRVU, LSL, GMIME, CZBIL, ADBL, HBL Overvalued bank मा ....... For details: https://nepalstocktoday.com/fair-value-market-value/
|
|
#13 Fri May 24, 2024 10:46 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
आगामी आ.ब २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम: अबदेखि ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड माथिको कारोबारमा ०.२४ प्रतिशत कमिसन शेयर बजार सुधारका लागि १८ बुदें माग, २५ सुत्रीय माग लगायत विभिन्न समयमा विभिन्न मागहरु For more details: https://nepalstocktoday.com/capital-market-commitments/
|
|
#14 Wed May 22, 2024 10:53 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
तेस्रो त्रैमासिक रिपोर्ट (Third Quarter Report)को आधारमा १५ लाखभन्दा कम मात्र कारोबारयोग्य शेयर संख्या (Floated Share) भएका १८ वटा हाइड्रोपावर कम्पनीहरु १८ वटा लो क्याप कम्पनीहरुमद्दे ११ वटा हाइड्रोपावर कम्पनीको नेटओर्थ (Net Worth) १०० रुपैंया भन्दा कम पि.इ रेसियोमा सबैभन्दा बढी अर्थात ऋणात्मक मेन्चियाम हाइड्रोपावरको रहेको छ जसको पि.इ ३४७.८३ प्वाइन्टले ऋणात्मक रहेको छ भने सबैभन्दा कम माण्डू हाइड्रोपावर कम्पनीको ३९.३० For details: https://nepalstocktoday.com/floated-share-less-than-15-lac/
|
|
#15 Wed May 22, 2024 8:43 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
आगामी बजेटमा अर्थमन्त्री पुनले शेयर बजारलाई सम्बोधन गरी राष्ट्र बैंकसँगको समन्वयमा हाल कायम शेयर धितो कर्जामा लाग्दै आएको सिमा फुकुवा गर्न, पुँजीगत लाभकरमा कटौती गर्न, हालको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा व्याख्या गर्न र जोखिमभारलाई १०० प्रतिशतमा झार्न सफल भएमा निश्चय नै शेयर बजारले नयाँ फड्को मार्ने कुरामा सबै लगानीकर्तामा एकमत रहेको पाइन्छ । For details: https://nepalstocktoday.com/priority-of-stock-market/
|
|
#16 Tue May 21, 2024 8:37 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
मौद्रिक नीतिको समीक्षामा के आयो ? असल कर्जाहरुको लागि गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थाः १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशत कायम हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभारको सम्वन्धमाः १२५ प्रतिशतबाट घटाई १०० घर खरीद गर्नेप्रति राष्ट्र बैंक लचिलोः ७० प्रतिशतसम्म बैंकबाट र ३० प्रतिशत आफ्नो आम्दानीबाट वेहोर्ने प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्रि गर्न पाउने व्यवस्थाः प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्रि गर्न पाउने For details: https://nepalstocktoday.com/monetory-policy/
|
|
#17 Tue May 21, 2024 7:59 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
गतबर्षको यसै अवधिमा कुन कुन समूहमा के कति बृद्धि भएको थियो ? गत बर्षको यसै समयमा नेप्से लगायत सबै समूहमा बृद्धि भएको अंक र प्रतिशत गतवर्ष जेठ २ बाट श्रावण ७ सम्म नेप्सेमा ४०५ अक बढेकाे थियाे । NEPSE Tuesday, May 16, 2023 Sunday, July 23, 2023 405.56 22.26 २०८० जेष्ठ २ गते २०८० श्रावण ७ गते For details: https://nepalstocktoday.com/nepali-share-market/
|
|
#18 Tue May 21, 2024 7:54 am
|
Member
Registered: Feb 2024
Posts: 69
|
Microfinance price less than 1000 Major Indicators comparison P/E & RSI Over all Sector Performance For details: https://www.youtube.com/watch?v=w64rQC5bcW4&t=49s
|