Forum


ShareSansar Main Page

New Topic

Nepal Share Market latest news & stock Analysis

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 >

Author Post
Member
Registered: Feb 2024
Posts: 84
नेप्से मनोबैज्ञानिक सपोर्ट नजिक आएको छ । सम्भवत एक दुइ दिनभित्र यसले बटम लगाउने सम्भावना बढेर गएको छ ।
Member
Registered: Feb 2024
Posts: 84
नेपाली शेयर बजारका विभिन्न समूहहरु के कति बढी सक्यो, नबढेका समूह कुन कुन हुन ?
२२ कारोबार दिन अर्थात जम्मा ३० दिन भित्र नै नेप्सेमा ३४.२४ प्रतिशतको बृद्धि
नेप्सेमा विगत ५२ हप्ता भित्रमा ५०.८९ प्रतिशतको बृद्धि
फाइनान्स समूह ५२ हप्ताको तल्लो विन्दुबाट १२५.१३ प्रतिशत बृद्धि
हाइड्रोपावर समूह ५२ हप्ताको तल्लो विन्दुबाट गणना गर्दा ७३.३६ प्रतिशत बृद्धि
उत्पादन समूह ६८.३४ प्रतिशत, लघुवित्त समूह ६६.७१ प्रतिशत, होटेल समूह ५६.४६ प्रतिशत, विकास बैंक समूह ५३.३३ प्रतिशत, अन्य समूह ५२.३७ प्रतिशत, म्युचुअल फण्ड ४९.२८ प्रतिशत, नन लाइफ इन्स्योरेन्स समूह ४३.८४ प्रतिशत, व्यापार समूह ४३.४६ प्रतिशत र लाइफ इन्स्योरेन्स समूह ३९.७१ प्रतिशत बढेको छ ।
For details: https://nepalstocktoday.com/index-sub-index-rise/
Member
Registered: Feb 2024
Posts: 84
यस बर्ष निम्न लिखित म्युचुअल फण्डहरुले लाभांश घोषणा गरिसकेका छन् ।
NICSF-14%
NICFC- 10.5%
NADDF- 10%
NICGF- 9.5%
NICBF- 9.25%
LVF2- 4.5%
LUK- 7.5%
Member
Registered: Feb 2024
Posts: 84
कामना सेवाको लोभ लाग्दो प्रगति,
नाफामा छलांग,
प्रति शेयर आम्दानीमा पनि ६६.९३ प्रतिशत बृद्धि गरी प्रति शेयर आम्दानी १८.३८ रुपैंया पुगेको
सबैभन्दा राम्रो पक्ष भनेको वितरणयोग्य आम्दानी हो जुन गत आ.ब को भन्दा ५७८ प्रतिशत भन्दा बढीको बढोत्तरी
For detail analysis:
plz visit,
https://nepalstocktoday.com/share-price-of-kamana-seva-development-bank/
Member
Registered: Feb 2024
Posts: 84
के RSDC को वित्तीय अवस्था कमजोर भएको हो त ?
लघुवित्तको खुद ब्याज आम्दानी घटेको
संचालन आम्दानी पनि १७.०६ प्रतिशत घटेको
खराब कर्जा बढेर ३.३१ प्रतिशत पुगेको
खुद नाफा भने बढेको
For details,
https://nepalstocktoday.com/rsdc-q4-report/
Member
Registered: Feb 2024
Posts: 84
अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएकै दिन बजार घट्नुको कारण
असार मसान्तको हरहिसाब मिलाउनको लागि आर्थिक वर्षको अन्तिम दिनमा ठूला लगानीकर्ताहरुले से लिंग दिएकोले बजार घटेको .
नाफा बुक गर्न चाहने सर्ट टर्म कारोबारीहरुले पनि एक तहको नाफा बुक गर्दा बजार घटेको
विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएका समस्याहरुलाई कसरी सम्बोधन गर्छन् र कस्तो कदम चाल्छन् भन्ने कुरा शेयर बजारले हेर्न चाहेकोले नै पहिलो दिन शेयर बजार सकारात्मक हुन नसकेको
For more details:
Plz visit,
https://nepalstocktoday.com/bishnu-prasad-poudel-appointed-as-finance-minister/
Member
Registered: Mar 2018
Posts: 2361
११ महिनाको नाफाको आधारमा यो बर्ष बाणिज्य बैंकको कुल नाफाको आँकलन गर्न सकिएला। केहि ठुला बैंकले त ठिकै नाफा गरेका रहेछन , तर मझौला आकारको ओझेलमा परेको बैंकले उत्कृष्ट प्रदर्शन गर्दै TOP 5 मा पर्न सफल भएको देख्दा अचम्म लाग्यो। अरु धेरै बैंकको अवस्था त नाजुक नै देखियो
Member
Registered: Feb 2024
Posts: 84
खासगरी एमाले पार्टीले सरकारमा प्रधानमन्त्रीको नेतृत्व गर्ने पक्कापक्की भएसंगै विगतमा शेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलले अहिले बन्ने सरकारमा अर्थमन्त्रीको भुमिका निभाउने बलियो संभावनाले केहि दिन यता नेप्से बढ्ने क्रम जारी छ .
शेयर बजार धेरै नै स्मार्ट (Smart) हुने हुँदा शुभ समाचार आउने बारेमा पहिले नै बजारले थाहा पाइसक्छ भन्ने मान्यता छ । यसै मान्यता अनुरुप नै बजार केहि अगाडि देखि नै बढ्न सुरु गरेको मान्न सकिन्छ ।
यस पटककाे बजार बढाइमा लगानीकर्ताकाे मनाेबल उच्च भएकाे हाे त
अधिक तरलता र अन्य क्षेत्रमा जानै नसक्ने कर्जाकाे असर बजारमा सकारात्मक ।
यस पटक राष्ट्र बैकले नयाँ मौद्रिक नीति खुकुलो बनाएर ल्याउनुपर्ने बाध्यता एकसाथ परेको छ।
के त्यसाे भए
बजारले रुचाएको अर्थमन्त्री आगमन हुने सम्भावना बीच आइतबारको बजारले सेन्चुरी हान्ला त ?

For More details, Plz visit,

https://nepalstocktoday.com/market-analysis-of-fundamentally-strong-company/
Member
Registered: Feb 2024
Posts: 84
मंगलबार शेयर बजारमा परेको राजनैतिक प्रभाव, उथलपुथल र आगामी बजारको संभावना:
मंगलबार बजार खुलेको १ मिनेट २३ सेकेण्डमा नै नेप्से ४ प्रतिशत बढेर पहिलो कारोबार सत्र नै २० मिनेटका लागि बन्द
पुनः बजार खुलेको १६ सेकेण्डमै दोस्रो पल्ट ४० मिनेटका लागि बजार बन्द
त्यस विचमा आएका विभिन्न समाचारहरु, पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मतको सामना गर्ने जस्ता समाचारले लगानीकर्ताहरुमा मनोबैज्ञानिक असर
विस्तारै बजार सम्हालिंदै अन्तमा ४७.०४ अंकको बृद्धिसगैं नेप्से २१००.४३ अंकमा बन्द
For detail analysis:
Plz click following link,
https://nepalstocktoday.com/political-influence-on-the-stock-market/
Member
Registered: Feb 2024
Posts: 84
Reliance Spinning Mills IPO:
शंका उपशंका विच रिलायन्स स्पिनिंग मिल्सको IPO स्वीकृत
Book Building Method बाट IPO ल्याउने दोस्रो कँम्पनी शंकाको घेरामा
संस्थागत लगानीकर्ताको लागि कट अफ मूल्य ९१२ रुपैंयामा विक्रि
प्रति कित्ता रु. ८२०.८० को दरले कम्तिमा ५० कित्ता IPO भर्नको लागि रु. ४१०४० आवश्यक पर्ने,
For More detail Analysis, plz visit,
https://www.youtube.com/watch?v=yjTdHTa6rJ8&t=26s
Member
Registered: Feb 2024
Posts: 84
रोम शहर जलिरहँदा त्यसै देशका कुख्यात सम्राट नेरो बेला बजाएर रमाइरहेका थिए
नेपाली शेयर बजारको वर्तमान अवस्था झण्डै झण्डै त्यस्तै परिदृष्य
शेयर बजारलाई उकास्ने अनगिन्ती बाटाहरु हुँदाहुँदै पनि यस प्रति सरकार उदासिन हुनु कतै घरमा आगो लाग्दा त्यहि आगो तापेर बस्नु जस्तै भएन र ?
राष्ट्र बैंकले ल्याएको ४।१२ को क्यापको नीति, शेयर कर्जाको जोखिमभारमा परिवर्तनको नीति, धितोपत्र बोर्डबाट ५१ वटा कम्पनीको सूचि प्रकाशन गरि लगानीमा डर त्रास भित्राउने नीति आदि यिनै अस्थिर नीतिका उपजहरु हुन्
राम्रो मान्छे हैन हाम्रो मान्छे आउनु पर्यो भन्ने मानसिकताबाट सरकारमा बसेका जिम्मेवार व्यक्तिहरु गुज्रिरहेको भान

For Detail article:
click the following link:
https://nepalstocktoday.com/nepal-share-market/
Member
Registered: Feb 2024
Posts: 84
यस पटक सल्लाहकार समूह बनाएर मौद्रिक नीति तयार पारिन लागेको र सल्लाहकार समूहले दिएको सुझाबलाई नीतिमा समाबेश गर्ने बुझिएको छ ।
विगत केहि वर्षदेखिको मौद्रिक नीतिमा सरोकार, सरकार र केन्द्रीय बैंकको तालमेल मिलेको देखिन्न ।
अहिलेको समयमा व्यक्तिगत समस्यालाई जनरलाइज गरिएको भन्दै त्यसो नगर्न र राष्ट्र बैंकको सीमा बुझिदिन आग्रह गरेका छन् ।
कर्जाको सीमा र क्याप पूर्ण रुपमा हट्ला ?
जोखिम भारलाई १०० प्रतिशत जोखिम भारमा झारिएला ?

For details:

https://nepalstocktoday.com/monetary-policy-081-82/
Member
Registered: Feb 2024
Posts: 84
६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, अब
आइपियाे र राइट स्विक्रीत हुँदै कुन कुन आइपियाे आउँदै
हिमालय उर्जाले पायो हकप्रदको अनुमति

For details of IPO Upcoming, plz click following link:
https://www.youtube.com/watch?v=zF_FSdw9XRA&t=197s
Member
Registered: Feb 2024
Posts: 84
फाइनान्स सेक्टरमा भने कतिपय कम्पनीले All Time High ब्रेक गरिसकेको अवस्था:
नेप्सेले All Time High ३२२७.११ विन्दु चुम्दा
फाइनान्स सेक्टरले ३३४२.७० को विन्दु चुमेको थियो ।
मल्टिपर्पज फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीको पछिल्लो कारोबार मूल्यले अघिल्लो बुलको All Time High लाई ब्रेक गरी माथि गैसकेको अवस्था:
मल्टिपर्पज फाइनान्स कम्पनीको हालको मूल्य All Time High भन्दा ४.८० प्रतिशत माथि छ
भने नेपाल फाइनान्सको हालको मूल्य All Time High भन्दा ३२.२३ प्रतिशत माथि छ ।

For more details, plz click following link:
https://nepalstocktoday.com/finance-all-time-high/
Member
Registered: Feb 2024
Posts: 84
Importance of
Market Capitalization:
पुँजी बजारको संरचनाको आधारमा पुँजी बजारको विद्यमान अवस्थाको मूल्यांकन गरी कुल गार्हस्थ उत्पादन (GDP) मा पुँजी परिचालनको प्रभाव र योगदानको बारेमा पत्ता लगाउन ,
पुँजी बजारको आधुनिकिरण र व्यवस्थितीकरणको लागि कुल बजार पुँजीकरण, समूहगत पुँजीकरण र छुट्टाछुट्टै कम्पनीको पुँजीकरणको आधारमा योजना तर्जूमा गर्न ,
लगानी गर्नुपूर्व बजार पुुँजीकरण, समूहगत पुँजीकरण र कम्पनीको आकारको बारेमा जानकारी लिई लगानी गर्दा सूरक्षित हुने कुरा अध्ययनले देखाएको छ

For details plz visit,

https://youtu.be/1iSX5RDnsuU?si=0MUql4Qzyym7z_-7
Member
Registered: Feb 2024
Posts: 84
तेस्रो त्रैमासिक रिपोर्ट प्रकाशन गरिसकेका १२ वटा लाइफ र १२ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबारको आधारमा सबैभन्दा सस्ता ५ वटा लाइफ र ५ वटा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुको फण्डामेन्टल (Fundamental) अवस्था
लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्ता ५ वटा कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI), सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC), रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI), आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI) र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI)
नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमद्दे पछिल्लो कारोबार मूल्यको आधारमा सबैभन्दा सस्ता ५ वटा कम्पनीहरुमा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI), सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड (SGIC), यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL), हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) र सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (SALICO)

For detail information, visit:
https://nepalstocktoday.com/cheapest-life-non-life-insurance/
Member
Registered: Feb 2024
Posts: 84
पि.इ रेसियोको आधारमा उत्कृष्ठ लघुवित्त कम्पनीहरुः
P/E अनुपातले बजारले आफ्नो विगत वा भविष्यको आम्दानीमा आधारित स्टकको लागि आज के तिर्न इच्छुक छ भनेर देखाउँछ।
एक उच्च P/E अनुपातले संकेत गर्न सक्छ कि स्टकको मूल्य आम्दानीको सापेक्ष उच्च छ र अधिक मूल्यवान छ।
यसको विपरीत, कम P/E ले संकेत गर्न सक्छ कि स्टक मूल्य कमाई सापेक्ष कम छ।
रु‍ १००० मूल्य भन्दा कम बजार मूल्य भएका लघुवित्त कम्पनीहरु
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था (GBLBS),
छिमेक लघुवित्त वित्तीय संस्था (CBBL),
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था (NMLBBL),
डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL),
आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC)

For Detail Study, Plz click:
https://nepalstocktoday.com/top-microfinance-as-per-p-e/
Member
Registered: Feb 2024
Posts: 84
नेप्सेको पछिल्लो दिनकाे कारोबारको चिरफार:
कस्ता कम्पनी बढेको छ र अबको दिनमा कस्ता कम्पनीको मूल्य बृद्धि हुने सम्भावना छ ?
गतवर्षको यसै अवधिमा कस्ता कस्ता समूहमा कति कति अंक र प्रतिशत बृद्धि भएको थियो ?
उच्च मूल्य बृद्धि हुनेमा कुन समूहका कस्ता कम्पनीहरु ?
यस सम्बन्धी विस्तृत जानकारीकाे लागि (Click for detail analysis):

https://nepalstocktoday.com/nepse-analysis/
Member
Registered: Feb 2024
Posts: 84
नेपाली शेयरबजारमा पछिल्लो समय low cap company को शेयरमूल्य बड्नेक्रम जारी ।
High Cap, Mid Cap मा short term कारोबारीहरु आकर्षण नहुने के कारण हो ?
यश सम्बन्धि बिस्तृत जानकारीको लागि
plz visit:

https://nepalstocktoday.com/low-cap-companies-in-traders-choice/
Member
Registered: Feb 2024
Posts: 84
नेप्से साइड्वेज मोमेन्टममा
लगानीकर्ता पर्ख र हेरको अवस्थामा
लो क्याप कम्पनी बड्नेक्रम निरंतरता
For details, plz visit:
https://nepalstocktoday.com/nepse-sideways/
Member
Registered: Feb 2024
Posts: 84
भारतीय स्टक सूचकांक (सेन्सेक्स) मंगलबार एकैदिन झण्डै ६ प्रतिशत अर्थात ४३८९.७३ अंकले घटेर ७२०७९ अंकमा सिमित
भारतीय शेयर लगानीकर्ताले एकैदिन झण्डै ४० लाख करोड रुपैयाँ गुमाएको यो नै एकैदिन गुमाएको रकममा सबैभन्दा बढी रकम
भारतमा २४ घण्टा भित्रमा यति ठूलो गिरावट आएको सन् २०२० मार्च २३ पछि कै ऐतिहासिक रेकर्ड

For details, plz visit:

https://nepalstocktoday.com/indian-stock-market/
Member
Registered: Feb 2024
Posts: 84
शेयर बजारमा Majority ले सधैं गुमाउने र
Minority ले सधैं कमाउने कारण :
बजारमा प्रवेश गर्ने विन्दु फरक पर्नु (Entry & Exit point opposite)
गलत हल्लाको पछि कुद्नु (Rumer)
बजारको सिमा विर्सनु (Resistance & Support point)
शेयर बजारको खेल बुझ्न नसक्नु (Players)

For details, Plz visit:
https://www.youtube.com/watch?v=x5ZYNk5d0zc&t=3s
Member
Registered: Feb 2024
Posts: 84
अहिले नयाँ आर्थिक वर्ष ०८१।०८२ को लागि केन्द्रिय बैंकले ल्याउने मौद्रिक नीतिको बारेमा चर्चा हुन थालेको छ ।
गभर्नर साबले पनि केहि लचिलो नीति ल्याउने कुरा बताउन थाल्नु भएको छ ।
तर विगतमा कुरा एकथरी, काम अर्को थरी नभएको पनि हैन ।
आगामी बर्षको लागि केन्द्रिय बैंकले यस्तो गर्ला त ? सरकार र धितोपत्र बोर्डले पनि प्रयास गर्ला त ?

शेयर धितो कर्जा सिमा हटाउने,
जोखिम भार घटाउने,
कम्पनी रहन्जेल कुनै पनि कंपनीको ४९ प्रतिशत भन्दा बढी शेयर सर्वसाधारणमा परिणत गर्ने नपाइने,
सरल मार्जिक कर्जा ब्रोकर मार्फत
सर्ट सेल र इन्ट्रा डे कारोबार सुरुवात गर्न पहल

For details, plz visit:
https://nepalstocktoday.com/monetary-policy/
Member
Registered: Feb 2024
Posts: 84
१०६ वटा कम्पनीहरुले गतबर्षको नाफाबाट लाभांश घोषणा गरेका
वाणिज्य बैंक समूहबाट ११ वटा
विकास बैंक समूहमा ७ वटा
फाइनान्स समूहमा ३ वटा
हाइड्रोपावर समूहमा १७ वटा
इन्भेष्टमेन्ट समूहका ५ वटा
लाइफ इन्स्योरेन्स समूहबाट ६ वटा
उत्पादन तथा प्रशोधन समूहबाट ७ वटा
नन लाइफ समूहबाट ७ वटा
अन्य समूहबाट ३ वटा कम्पनीहरुले लाभांश घोषणा
For details:
https://nepalstocktoday.com/dividends-status/
Member
Registered: Feb 2024
Posts: 84
आ.ब २०८१।८२ को बजेटमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केहि ठाउँमा सम्बोधन :
पूँजीगत लाभकरमा यथावत व्यवस्थाः
४० लाख भन्दा बढीको पूँजीगत लाभमा ३९ प्रतिशत लाभकर लगाउने कुरा
धितोपत्र बोर्ड, नेपाल स्टक स्क्सचेन्ज र सीडीएससीको संरचनागत सुधार
नेप्सेमा रणनीतिक साझेदार

For detail information:
https://nepalstocktoday.com/budget-fiscal-year-081-82/

Post Reply

Page: 1 2 >

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.