Forum


ShareSansar Main Page

New Topic

Sector Rotation in Nepse (important video)

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2024
Posts: 51
Sector Rotation:
Latest Sector Rotation Rank:
Finance-1
Microfinance-2
Dev Bank-3
Non Life Insurance-4
Hotels-5
Member
Registered: Feb 2024
Posts: 51
नेपाली सेयरबजारमा हाल भैरहेको Sector Rotation र आगामी दिनमा कुन sector मा लगानीकर्ताको move हुनसक्छ भन्ने बारेमा यस video मा विश्लेषण गरिएको छ । स्टक छनोट गर्नु अघि, लगानीकर्ताहरूले चार्ट भित्रको Timeframe मा भएको volatility, volume र वृद्धि लाई अध्ययनपछि कारोबार गर्नुपर्छ। समग्र बजार भन्दा बाहिर उत्कृष्ट प्रदर्शन गर्ने sector र कम्पनी छनोट गरेर कारोबार गर्नुपर्छ । यस video मा अहिले कुन कुन sector trending मा छन र आगामी दिनमा कुन sector मा rotate होला भन्ने ब्याख्या बिश्लेषण गरिएको छ ।

https://youtu.be/Q-LP7JxDpo4?si=JKwuyk5j7MydxlfX

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub