विकास बैंकमा मुक्तिनाथ र फाइनान्स कंपनीमा मन्जुश्री फाइनान्सले अन्य कंपनीलाई उछिन्यो
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १६ वटा विकास बैंकहरुमद्दे मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी रु. १६.५० छ । दोस्रोमा गरिमा विकास बैंकको प्रति शेयर आम्दानी रु. १६.०४ छ भने तेस्रोमा साइन रेसुंङ्खा विकास बैेकको प्रति शेयर आम्दानी रु. १४.५० रहेको छ

Details: https://nepalstocktoday.com/mnbbl-mfil-outperformed-company-q3/