भारतमा इमर्जिङ मार्केट्स इन्डेक्स MSCI Emerging Markets Index जस्ता ग्लोबल इन्डेक्सहरु लागू गरे पश्चात स्वदेशीहरुलाई मात्र हैन विदेशीहरुलाई पनि भारतीय शेयर बजारमा आकर्षण गरिरहेको छ ।
डिजिटल प्लेटफर्महरु र मोबाइल Trading एपहरुले स्टक व्यापारलाई सरल र पारदर्शिता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यस्तै भारतीय लगानीकर्ताहरु बाहेक विदेशी लगानीकर्ताहरुको लागि सहज नियमहरु बनिरहेका कारण अन्तराष्ट्रिय सहभागिता बढ्दोक्रममा छ ।