ई. स. २०२३ देखि हालसम्म ( वि.सं २०८० सालको श्रावणदेखि फाल्गुण महिनासम्म ) ७ वटा कंपनीहरुको लक इन पिरियड (Lock in Period) समाप्त भैसकेका छन्
सन् २०२४ भित्रै लक इन पिरियड (Lock in Period) खुल्ला हुने कंपनीहरुको संख्या १० वटा रहेको छ

For detail company list:
https://nepalstocktoday.com/details-of-lock-in-period/