* शेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउनु पर्ने ,
* जोखिम भारलाई तत्काल १०० प्रतिशतमा झार्नुपर्ने,
* प्रिमियममा आइपिओ जारी गर्न दिने नीतिलाई खारेज गर्ने,
* विश्वसनीय कंपनीहरुलाई बुक विल्डिङ विधि मार्फत मात्र आइपिओ जारी
गर्ने व्यवस्था मिलाउनु पर्ने,
* नेप्सेमा सूचिकृत सबै क्षेत्र र वर्गका कंपनीहरुको कम्तिमा पनि ५१ प्रतिशत
शेयर साधारणमा परिवर्तन नहुने गरी नीतिगत व्यवस्था गर्ने,
????????? ..............

श्रोत :
https://nepalstocktoday.com/action-plans-to-be-implemented-by-nepal-rastra-bank-the-securities-board/