Manufacturing, Trading र Investment Sector का कंपनीहरुको वित्तिय अवस्था comparative analysis with the help of EPS, Net profit etc.

Manufacturing अन्तर्गत ७ वटा कंपनीहरुको कारोवार नेप्सेमा हुने गर्दछ जस अन्तर्गत Low Cap कंपनीहरुदेखि मध्यम स्तरका कंपनीहरु पर्दछन् ।
इन्भेष्टमेन्ट सेक्टर अन्तर्गत ७ वटा कंपनीहरुको कारोवार नेप्सेमा हुने गर्दछ
ट्रेडिंग सेक्टर अन्तर्गत एक मात्र कंपनी एसटिसि को मात्र नेप्सेमा कारोवार हुन्छ

For details : https://nepalstocktoday.com/what-is-the-financial-condition-of-companies-in-manufacturing-trading-and-investment-sector/