हाल ट्रेडरको रोजाइमा हाइड्रोपावर कंपनी किन नंवर वान मा पर्यो ?
कहिलेसम्म टिक्ला ?
अघिल्लो बुलसम्म अनुमानित ४० भन्दा कम संख्यामा रहेको हाइड्रोको संख्या बढेर ९१ भन्दा बढी पुग्दा छनोटको सुविधा पाउनु ।
Capital र Floated शेयरको आधारमा ठूला लगानीकर्ताहरुले सजिलै हल्लाउन सक्ने अति साना कंपनीदेखि Investors को रोजाइमा पर्ने Large Cap का हाइड्रोसम्म हुनु ।
20 लाख भन्दा कम Floated Share हाइड्रोको संख्या More than 23 हुनु ।
समयमै Public मा सहि सूचना प्रवाह नगर्ने सुशासन नभएका कतिपय कंपनीहरुमा सूचनाको अभावमा गलत अफवाह फैलाएर मूल्य उचाल्न सकिने सम्भावना .
Net Worth को वारेमा सहि ज्ञान लगानीकर्तामा नहुनु (पछिल्लो रिपार्ट अनुसार ४६ भन्दा बढी हाइड्रो कंपनीको Net Worth १०० भन्दा तल देखिन्छ)
यस आ.ब को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार अहिलेसम्म करीब ३२ वटा हाइड्रो बाहेक अरु Profit जानु ।
तर के Commercial Bank लगायत अन्य Sector मा पनि उछाल नआएसम्म हाइड्रोले मात्र अब आउने Bull थाम्न सक्ला ?
प्रश्न वाचक चिन्ह भने तेर्सिएको छ ।
माथिको Data
https://nepalstocktoday.com/highly-volatile-trending-stocks-in-nepal/ बाट लिइएको हो ।