Author |
Post |
|
#201 Fri Sep 10, 2021 8:36 pm
|
Member
Registered: Oct 2013
Posts: 6760
|
tyo harami sanga tetro sampati kaha bata ayo? maobadi power ma auda, prachanda ko chatera Governor bhayako ho. !#$!#$@ ko pap.
Where did he get all those property, just like yurak k and almost all governor. As far as I know, all governors are super rich.
Balna parne note ghar lagcha ke ke ho.
13 croro loan le ra po kamauna hundaina, des lutna ta huncha ne. Bahunbad.
After one month, dashai/tihar remittance will start to pour. MNBBL's one of main source of deposit is also Remittance. For those who care about fundamentals.
|
|
#202 Fri Sep 10, 2021 8:23 pm
|
Member
Registered: Mar 2018
Posts: 761
|
Dubosijee Hotel ma garya lagani -- kharani vayeh pachi barbarako ho purba governer visit nepal 2020 bhanera - ucchalera hotel ma lagani thapeko wohale aile loan maathi loan bhayera stressed bhayera boleko ho nikkai jagga jamin bhayeko - real estate ko kheladi ho Pokhara ma bhavya hotel and chitwan ma bhavya hotel Share market ma khassai portfolio nabhako manchey Kosko kaati aaukat cha - haamilai pani taha cha Bank ko capital ko 4 times extra supply ko bearish ma 700 nagako market lai 700 jaanu parcha bhanney -- sankuchit ra asantulit sochai ra nakaratmak manasikta ......BAKI ISHWOR KO LEELA.... « Last edit by पूजीभैरव on Fri Sep 10, 2021 8:27 pm. »
|
|
#203 Fri Sep 10, 2021 7:42 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
साउन महिनमा बैंकिङ प्रणालीबाट करिब ७७ अर्ब रुपैयाँ निक्षेप बाहिरियो रे
कोहि कोहि निक्षेप आउने दिनमा बढ्छ भन्दैछन
ब्यान्करको छटपटी हेर्दा , पूर्व गभर्नर बर्बराएको पढ्दा सहि के , झुट के भनि सर्बसाधारण लगानीकर्तालाई छुट्याउन गार्हो छ छुट्याउन नसक्ने ब्वासोहरुको चंगुलमा पर्न सक्छन
|
|
#204 Fri Sep 10, 2021 4:28 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई भन्दा,
अझ उग्र रुपमा ...राष्ट्र बैकका पुर्ब गभर्नर दिपेन्द्र बहादुर क्षेत्री,
share मार्केट बिरुद्ध 'बर्बराउन' थाल्नु भयो त,
लगानीकर्ताहरु घर घेर्न आई पुग्लान नी ? 
|
|
#205 Thu Sep 09, 2021 1:39 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
स्रोत सुनिश्चितता नभएका १ सय अर्बबराबरका कार्यक्रम खारेज हुँदै
Does this mean they are reducing size of upcoming budget by 100 Billion from previous ordinance one ?
|
|
#206 Thu Sep 09, 2021 1:03 pm
|
Member
Registered: Oct 2013
Posts: 6760
|
Be careful what you wish for.
|
|
#207 Thu Sep 09, 2021 1:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
कति लगानीकर्ताहरुले मात्र घाटा खाने, २-४ दिन supply (1 अर्बको हाराहारी मात्र गरेर) कम गरेर, DP, Broker र Government को पनि आम्दानी घटाई दिउ न, २० अर्बको Turnover बाट आउने Tax र १-२ अर्बको Turnover बाट हुने आम्दानीको फरक छुट्टयाउन न l 
|
|
#208 Tue Sep 07, 2021 8:15 am
|
Member
Registered: Mar 2018
Posts: 2065
|
NRBs stance regarding margin loan limit सेयर ऋणको सीमाबारे तत्काल कुनै परिवर्तन हुँदैनः राष्ट्र बैंक '१२ करोडको सीमा सेयर किन्नेलाई मात्रै हो, अरु व्यवसाय गर्नेलाई होइन' https://www.setopati.com/kinmel/banking/248171& NRB is loud and clear enough in there trajectory मात्र बुझ्न र बुझाउन कठिन छ अर्थमन्त्रीसँग कुराकानीपछि राष्ट्र बैंकले 'के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ?' भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ। 'बैंक तथा वित्तीय संस्थाले व्यवसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयरसमेत धितोको रूपमा राख्न सक्छन्। अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन' राष्ट्र बैंकले प्रष्टीकरणकसैले उद्यम व्यवसायमा भनेर सेयर धितो ऋण लिएमा यसलाई राष्ट्र बैंकले आफ्नो सुपरिवेक्षणबाट बैंकहरुलाई कस्न सक्छ। https://www.bikashnews.com/2021/09/06/293356.html
|
|
#209 Mon Sep 06, 2021 4:57 pm
|
Member
Registered: Mar 2018
Posts: 761
|
Before NRB circular came Brokers gave post-dated cheque, on the basis of which shares were un-pledged And already sold Than later brokers also suggested everyone to sell
Now shares have been brought with same money at dips
NEPSE will travel higher in coming days
Also Liquidity problem is a short term crisis
I want smaller nd medium investor to be dominant I also want more number of brokers and presence of institutional broker
But than now market is in hands of few brokers And few connected giants investors
We all are here to earn So we must follow the trend and insider arrangements
May good days come When market is more fair and more versatile and guided by mass investor
.....BAKI ISHWOR KO LEELA....
|
|
#210 Mon Sep 06, 2021 3:26 pm
|
Member
Registered: Jun 2017
Posts: 844
|
FM ko ek Call ...aba PM ko ek call ayo bhane ? But NHPC group feri +10%. 
|
|
#211 Mon Sep 06, 2021 2:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
एक 'कल'को कमाल ! 
|
|
#212 Sun Sep 05, 2021 1:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अर्थमन्त्रिज्यु,
ढिला नगरी 'अधिकारी'जीलाई कि बिदा गर्नुस,
कि नत्थी लगाउनुस,
हरेक परिवारका सदस्य share मार्केटमा आबद्ध भएको अबस्था छ,
तपाई आफुलेनै यस अघि उर्जा मन्त्रि हुँदा,
विभिन्न hydro ....नेपालीलेनै बनाउने भनी ....online मा कति पैसा हाल्न सक्छौ भनि form भराउनु भएको थियो,
र सरकारले अरबौ कर बजारबाट उठाई रहेको अबस्थामा,
बजारलाई प्रतिकुल पार्ने हर्कत किन भयो,
बजारमा खेल्ने मौका किन दिईयो ?
यस्तो अबस्थामा लगानीकर्ताको मनोबल बढाउन तपाई अगाडी आउनु पर्दैन ?
'शर्मा'जी याद राख्नोस.................तपाइले तत्काल कदम उठाउनु भएन भने,
तपाई त आगामी चुनाबमा पराजित हुनु हुन्छ नै..................
तपाइको दल 'माओबादी'केन्द्र पनि पत्तासाफ हुनेछ l  « Last edit by nissan on Sun Sep 05, 2021 1:05 pm. »
|
|
#213 Sat Sep 04, 2021 12:00 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
सेयर धितोकर्जाको सीमा तत्काल संसोधन नहुने
शेयर धितोमा ऋण लिई शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको
|
|
#214 Tue Aug 31, 2021 4:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
Monetary Policy को १२ करोडवाला फण्डालाई देखाएर, NEPSE 222.76 अंकले घटेको छ,
यो घटाई लगभग 7% (6.96%)हो,
यस अघि दबंग - 51 शैलीका कारण पनि NEPSE र कारोबार दुवै घटेको थियो, त्यो बेला NEPSE 3,025.83 बाट 2,801.13 अंकमा झरेको थियो, त्यो 224.7 अंक हुन् आउछ,
जुन 7.42% हो र त्यसपछि NEPSE उकालो लागेको थियो,
अहिले तुलना गर्दा, NEPSE लगभग पहिलाको जत्तिकै अंक र प्रतिशतले घटिसकेकाले, अब सायद भोलीबाट बजार विस्तार उकालो लाग्न थाल्ने छ l  « Last edit by nissan on Tue Aug 31, 2021 5:00 pm. »
|
|
#215 Sun Aug 29, 2021 6:57 pm
|
Member
Registered: Nov 2020
Posts: 90
|
Lagani karta jo sanga ramro company chha tiniharulai kehi smasya hune wala chhaina, negative networth bhako upper circuit lako kinne le ab topi lai sake, jati garmi bhaye pani tyo glu le taseko topi jhikna nai mildaina tiniharule tauko khaurinuko bikalpa chhaina...
|
|
#216 Sun Aug 29, 2021 6:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
१६ अरब नजिकको share किनबेच भएको छ, नयाँ तथा साना र 'बुल र बेरिस'को अनुभब संगाल्न नपाएका लगानीकर्ताहरु, अनेक खाले हल्लाले प्रताडित भएर, आतिएर घाटामै पनि आफ्नो stock घटाउदै छन्, यहि मौकामा अनुभबीहरु, share उठाउदै पनि छन्, 12 करोडको सिमा share बजारका लागि अहितकरनै हो, तर यसको सेटलमेन्टका लागि 1 बर्षको समय छ, जुन राम्रै समय हो, फेरी मौद्रिक नीति 'बेद' त हैन नी, केहि समयपछि यसमा परिमार्जनको सम्भावना पनि त रहन्छ नी  l
|
|
#217 Thu Aug 26, 2021 4:50 pm
|
Member
Registered: Mar 2014
Posts: 315
|
अव २/४ दिन बढेपछि हाइड्राे छाडेर अन्त जानु पर्ला जस्ताे छ ?
|
|
#218 Thu Aug 26, 2021 4:28 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
Share Market को अबको बाटो ----> HYDRO ले जता लग्छ त्येतै 
|
|
#219 Thu Aug 26, 2021 1:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
Dubosi7 जी, कडाईको सन्दर्भमा : कोरोनाका कारण अरु सबै क्षेत्रको उठिबास लागेको तर share बजारमा चाही ठिक उल्टो हरियाली छाएको इर्रष्या र अर्कातिर बेतुकका Scrip हरु जहिल्यै सर्किट मात्र लागेर होकी ? कर छलीको सन्दर्भमा : यदि कर छलेकै हो भने त .........सरकारलाई पैसाको अभाब छ असुली त गर्नेनै भयो नी, सरकारसंग कर छुटको माग गर्न पनि......नाफा बढेकै अबस्था छ, कडाईभन्दा पनि.............नियमन चाही राम्रोसंग गर्नु पर्थ्यो, त्यो गर्नै चाहेनन् l 
|
|
#220 Thu Aug 26, 2021 1:26 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
महालेखा परीक्षकले २०७७ असार मसान्तसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाले साढे ४ अर्ब रुपैयाँ कर छली गरेको ठहर गरेपछि आन्तरिक राजस्व कार्यालय महालेखाले दिएको निर्देशन बमोजिम बैंकहरुको वक्यौता आयकर असुल गर्ने गृहकार्य मा |
हिसाब गर्दा त दामासाहीले पनि प्रत्येक बैंकको २० करोड नाफा घट्न सक्छ , किन सरकारी निकाय येति कठोर हुँदै छन् ?
|
|
#221 Tue Aug 24, 2021 5:22 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
सेयर धितो कर्जामा थप कडाइ गर्दै राष्ट्र बैंक मार्यो, धुलो पिठो पार्ने भो
|
|
#222 Tue Aug 24, 2021 5:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
'सर्बोत्तम काण्ड'को सेफ ल्यान्डिङ हुन् लागेको हो ? 
|
|
#223 Fri Aug 20, 2021 1:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
'सर्बोत्तम काण्ड'मा मुछिएकाहरूलाई घरको बाटो देखाएर,
गम्भीर अनुसन्धानमा नलाग्ने हो भने,
जनार्दन शर्माज्युले 'उर्जा मन्त्रालय'मा कमाएको ख्याती ....'अर्थ'मा आएर समाप्त हुनेछ,
जनताले सोच्ने छन् 'भाग शान्ति'को काम माथीसम्म भईसकेछ,
यस्तो गंजागोलमा सरकारमा पुग्नु भएको छ,
चुनाब फागुन चैत्र(स्थानीय)बाट शुरु हुँदैछ,
किन आफ्नो राजनीतिक भविष्यनै दाउमा राखेर,
'बद्नाम'हरुलाई काखी च्यापी रहनु पर्यो ?
यिनले 'नैतिकता' देखाएनन रे तपाइले आफु अन्तर्गतको निकायलाई ठिक ठाउमा राख्न सक्नु हुन्छ नी ?
share बजारमा नेपालका प्रत्यक परिवारका एक न एक सदस्य संलग्न छन्,
त्यसैले यो चानचुने बिषय हुदै होइन,
यस्ता बिषयलाई समयमै सम्बोधन नगर्ने हो भने,
share मार्केटले धेरै नेपालीहरुको उठिबास लगाउने छ l
|
|
#224 Mon Aug 16, 2021 9:43 am
|
Member
Registered: Mar 2018
Posts: 2065
|
Nabil संग एक राउण्ड फेरी क-कसको नाम जोडिने हो ?खास्स खुस्स हल्ला सुनिन थाल्या हो कि जस्तो छ, सानो तिनोलाई breakfast गर्ने हो कि ? 
|
|
#225 Sun Aug 15, 2021 1:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
२ दिन बजार घट्छ .............अनि राम्रा कम्पनीहरुमा लगानीकर्ताहरु धुरिन थाली हाल्छन,
किनकी यो बाली भित्र्याउने समय पनि हो,
'बाली'मा केहि नफल्ने र नफलेका .... पतुर र 'दबंग' कम्पनी छानी छानी सोहोर्नेहरुले चाही,
त्यो मौका कुरिरहनु पनि जरूरी नहोला l
|