Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 > »

Author Post
Member
Registered: Sep 2021
Posts: 7
I and my brother had bought RADHI IPO both 10 kitta together,
When I saw news about tax for bonus and tried to pay it, I was shocked to see.
tax amount for me was less than my brother and when I saw the demat,
no. of share with my brother was higher than me by 1 kitta?
How is it possible? I could not figure out the scenario which will give this result.
Anyone could help me? I emailed them but no one answered it.
Member
Registered: Oct 2013
Posts: 6760
Sahi ho.

They may not loose job.

Cause NEPSE boss became boss during sher bahadur's time. You know how.
Member
Registered: Oct 2013
Posts: 1072
लगानीकर्ताहरुको आक्रोश र 'देउबा'जीको भित्रि हस्तक्षेपको परिणाम पनि हुन् सक्छ, राष्ट्र बैंकको यो निर्देशन,


.....................

अब धितोपत्र बोर्ड र NEPSE प्रमुखको नियुक्तिमा पनि ....'प्रम'ले हस्तक्षेप नगर्ने हो भने...............


त्यता पनि आफु जस्तै सोच भएका 'गुरिल्ला'हरु भर्ति हुन् सक्छन,


जो बजारको बिकाश र विस्तारका लागि 'घामट' सिद्ध हुने छन l

:) :)
Member
Registered: Mar 2018
Posts: 2065
कडा आयो पो त

मंगलबार राष्ट्र बैंकले नियम विपरित निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन

शर्माजी कै देन हो त ? :mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1072
अर्थमन्त्रीको प्रश्न : मन्त्रीले बोलेर सेयर बजार घट्ने हो र ? (BikashNews)



https://www.bikashnews.com/2021/09/21/295551.html




उत्तर : तपाइले बोल्नुको कुनै अर्थ छैन भने, तपाई किन लामा लामा भाषण ठोकेर दिन कटाउनु हुन्छ ?

दुर्गेश थापाले गाएको गीतको शब्दका कारण समाज तरंगित हुन्छ,

बिष्णु माझी किन एकान्त बासमा छिन् भनेर सार्बजनिक बहस हुन्छ,

अफगानिस्तानमा 'तालिवान' शक्तिमा आउदा...नेपालमा कस्तो असर पर्न सक्छ भनि घोत्लिनु पर्ने अवस्था छ,



तपाई अर्थमन्त्रि भएर, अर्थतन्त्रकै मेरुदण्ड मानिने share market बारे बोल्दा, फुलेको बेलुन भन्नु हुन्छ,

त्यो पनि मन्द मुस्कानका साथ, व्यंग्यात्मक शैलीमा,



धार्मिक नेताहरुले बोलेकै भरमा......धर्म युद्ध शुरु हुन्छ,



गोकुल बास्कोटाजीले पनि बोलेका(टेप प्रकरणमा) मात्र त हुन् नी, मन्त्रि पद गयो,


शेरबहादुर तामांगजीले पनि, बंगलादेशमा अध्ययन गर्ने छात्राको बारेमा बोलेका मात्र त थिए नी. राजिनामा दिनु पर्यो,



तपाईकै अध्यक्षले माओबादी बिघटन गरिदिए पनि हुन्छ भनेर बोली रहनु हुन्छ, त्यसको कुनै अर्थ छैन ?

Ronaldo ले coke को बोतल पन्छाउदा, coke को share मुल्य २ दिनमा कति घटेको थियो ?






'जनार्दन शर्मा'को बोलीलाई मान्छेले हल्का रुपमा लेलान, वास्ता नगर्लान, तर

'अर्थमन्त्रि जनार्दन शर्मा'ले बोलेको कुरामा मान्छेले शंका गर्ने प्रसस्त ठाउँ रहन्छ,

किनकी तपाई policy बनाउने ठाउमा हुनुहुन्छ,तपाइको दल सरकारको महत्वपूर्ण हिस्सेदार छ,

तपाईको बोलिनै कुनै क्षेत्र प्रति पुर्बाग्रही सुनियो भने, भोलिका दिनमा तपाईबाट त्यो क्षेत्रले के आश गर्न सक्छ र ?




हामीले ठानेका थियौ, सर्बसाधारणलाई नआत्तिउन भनेर तपाईहरुबाट केहि सकारात्मक सम्बोधन होला,

तर तपाई त एक कदम अगाडी बढेर, मैले बोल्नै नपाउने, बोलेको भरमा घट्ने बजार कति कम्जोर भनेझै गर्न थाल्नु भो,






'नेपाली कांग्रेस'.............'माओबादी केन्द्र'.............'एकिकृत समाजबादी'................तथा 'जसपा',

तपाईहरुले शर्माजीलाई......................जति बोले पनि असर नपर्ने मन्त्रालयमा सरुवा गरिदिन पहल गर्नु होला,

किनकी बोल्न चाही धेरै रहर भाको तर त्यो क्षेत्रको ज्ञान भने सुन्य भएको मान्छेलाई यो मन्त्रालय पटक्कै सुहाएन,



:) :)
« Last edit by nissan on Tue Sep 21, 2021 3:01 pm. »
Member
Registered: Mar 2018
Posts: 2065
यो कालो धनको भुत बेला बेलामा किन उठाइन्छ ?

कुनै पनि कालोधन तथा भ्रष्टाचार वा कसुरजन्य कार्यबाट प्राप्त आम्दानीको लगानीमा छुट नहुने अर्थमन्त्रालयले स्पष्ट पारेको छ
Member
Registered: Jun 2017
Posts: 844
Number one golden rule in sliding market is forget about the market and hold cash..

CASH is KING. for now..

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Sep 2021
Posts: 7
According to this group discussion, it seems I entered into market early.
I entered half of my investment in recent fall, and half today assuming it will take break now.
confused_completly
Member
Registered: Oct 2013
Posts: 1072
सुनेको कुरा सबै सत्य त हुँदैनन,

तर केवल २ जना ठुला लगानीकर्ताहरुलाई,

हेरेर यस्तो प्राबधान आएको रे,

तिनलाई के कति असर पर्यो..............नियामकले थाहा पाउने कुरा भो,


तर 'सजाय' चाही जसलाई संरक्षण गर्नु पर्ने हो,

तिनै साना र मध्यम लगानी कर्ताहरुको भागमा पर्यो,




२५०० नपुग्ला भन्ने आशा गरौ Ramesh N जी l


:) :)
Member
Registered: Mar 2014
Posts: 315
बजारकाे घटाइ हेर्दा त २५०० नपुगी अडिएला जस्ताे छैन । Peak मा बजार पसेका नयाँ लगानीकर्ताकाे Confidence कम छ । याे घटाइले त दुइ दिनमा नै २५०० पुग्नु पनि नाैलाे नहुने भाे ।
Member
Registered: Oct 2013
Posts: 6760
नेपालको पुँजी बजार सुधारको माग गर्दै दक्षिण कोरियामा प्रदर्शन



Demand sher bahadur to kick out maoist from the govt and replace them with oli gang and bishnu paudel as finance minister.
Member
Registered: Oct 2013
Posts: 1072
'गुरु'ले सुन्निएको भन्ने,

त्यहि कुरालाई सहि थाप्दै 'चेला'ले 'हावा भरिएको बेलुन' भनेर व्यंग्य कस्ने,






हामीले गाडी चलाउने License लिनु पर्दा,

गाडी सिकेर, परीक्षा दिएर, योग्य ठहरिए मात्र License प्राप्त हुन्छ,


किनकी भोली सडकमा कुनै दुर्घटना नहोस्,







तर राजनीतिमा लागेर नेता बन्नु भनेको यस्तो License हो,


जुन License देखाएर,

एकै मान्छे कृषि र उर्जा मन्त्रि बन्छ,

एकै मान्छे शिक्षा र स्वास्थ्य मन्त्रि बन्छ,

एकै मान्छे खेलकुद, संचार र रक्षा मन्त्रि बन्छ,

अनि एकै मान्छे अर्थ मन्त्रि बन्छ,

र भन्छ म सिक्दै छु,








के सर्बसाधारणको जीवन र मरणको सवाल हुने क्षेत्रमा यस्ता सिकारु ल्याएर,

तालिम दिएर चल्छ ?


जो जुन पदका लागि योग्य छ, उसलाई सो पदको जिम्मेवारी दिने कि,


पहिला मन्त्रि बनाउने अनि,

debit, credit ...........trial balance, Profit / Loss, Balance Sheet

बारे tution पढाउन थाल्ने ?






यिनले जति तमासा र जति कोशिस गरे पनि,

बजार त उकालो लाग्छ नै तर,

जिम्मेवार व्यक्तिबाट लगानीकर्ता र यति ठुलो आर्थिक क्षेत्र माथी भएको अपमान र खिशी टिउरी, सजिलै भुल्न सक्ने खालको छदै छैन,







अरु त हामी सर्बसाधारणले उहाहरुलाई के नै गर्न सक्छौ र तर,

आउदो election मा आफुले सके जति 'मत' यिनी र यिनको समुहको पक्षमा जानबाट रिकिने छ,

प्रमको हैसियतले यदि 'देउबा'जीले हस्तक्षेप गर्नु भएन भने,

अरु केहि हुदैन, मेरो क्षेत्रको कुरा गर्ने हो भने,

'प्रकाशमान सिंह'(जो मात्र ८१० मतको अन्तरले बिजयी भएका थिए) पराजित हुनु पर्ने छ,

'प्रदिप पौडेल' मात्र ५ मतले पराजित भएका थिए, हैन र ?




:) :)
« Last edit by nissan on Mon Sep 20, 2021 1:12 pm. »
Member
Registered: Mar 2018
Posts: 2065
निसानजी त मेरै गाउँले पर्नु भए छ त
Member
Registered: Jun 2017
Posts: 844
I am from NO. 6.

Where moist jhakku lost by 1300 against NC candidate bhimsen das.


MOIST..

I will personally make sure you dont get about 100 votes that i can influence..

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1072
सत्तामा नगई सिधै चुनाबमा गएको भए,

कांग्रेसले स्पष्ट बहुमत ल्याउने संभावना थियो,

अब त्यो सम्भावना क्षीण हुँदै गएको ...कांग्रेस जनहरुले महशुस गर्न थाली सके,





एमालेमा केपी बिरुद्ध जस्तो गठबन्धन बनेको थियो,

ठ्याक्कै त्यस्तै परिस्थिति यता कांग्रेसमा 'देउबाजी बिरुद्ध पनि बन्दै गएको देखिन्छ,





यसपाली आश नगरिएका उमेश श्रेष्ठजीले बरु सरकारको केहि 'साख' बढाई दिने काम गरिदिएका छन्,



तर आश गरिएका,

बालकृष्ण खांडले तुइन काण्ड र

जनार्दन शर्माजीले 'share market' मार्फत ४३ लाख लगानी कर्ता माथी बज्र प्रहार गरेर,

आफुलाई नंग्याई दिएका छन्,

उहाहरुकै कारण चुनाबको मुखमा सरकार २ महिनामै अलोकप्रिय बन्न पुगेको छ,



यसको असर देउबाजी र कांग्रेसलाई नराम्रोसंग पर्ने पक्का छ,







यो गठबन्धनले, अब बाँकि पुरै समय सरकार चलाउने संभावना रहेन,

सायद बैसाख या जेष्ठका लागि, मध्याबधि निर्बाचनको घोषणा हुने छ,







(नोट : मेरो परिवारमा १४ जना Voter छौ, सबै share मार्केटमा सक्रिय नभए पनि, सबैको dmat खाता छ र बजारमा कोबाट के भइ रहेछ, सोको

जानकारी सबैले लिएका छन् l र हामी जनार्दन शर्माजीका भाई,

'अनिल शर्मा'जीले ५३३६ मत ल्याएर तेश्रो,

रबिन्द्र मिश्रजीले १०११८ मत ल्याएर दोश्रो र

प्रकाशमान सिंहले १०९३६ मत ल्याएर जितेको क्षेत्रका मतदाता हौ l )




:) :)
« Last edit by nissan on Sun Sep 19, 2021 3:12 pm. »
Member
Registered: Mar 2018
Posts: 761
NO NEEEED TO PANIC
MARKET TO GO UP AFTER THIS FLUX

WE ARE IN BULL MARKET
Member
Registered: Mar 2018
Posts: 2065
मुक्तिनाथले तीन महिने व्यक्तिगत FD मा १०% र संस्थागतमा ९.५% ब्याज दिने
तीन महिना अवधिका लागि वाणिज्य तथा विकास बैंकले असोज महिनाका लागि प्रकासित गरेको ब्याजदरमध्ये व्यक्तिगत र संस्थागत दुवैमा मुक्तिनाथले दिएको यो वर्षको अहिले सम्मको लागि उच्च हो

नबिलले पनि ९.२६ % दिने

आफ्नो आफ्नो सेक्टर का लिडर ले नै बढाए पछि अरु ले त बढाउनु पर्ने बाध्यता नै भयो नि
Member
Registered: Nov 2020
Posts: 90
Hat khutta bha ko share i.e. bonus cash dividend dine share ho bhane ek palta tehi hat khutta lagayer uthchha, jalle hat khutta nabhako share kineko chha tyo ta ab mudho saraha na ho ke le uthnu hau??? Share pani gayo tyo kiner baseko pani gayo ab ki kaso???
Member
Registered: Sep 2014
Posts: 46
SHARE BAZAR MA PAHIRO..
MUTUMA GHAU GAHIRO...
😢😢😢
Member
Registered: Oct 2013
Posts: 1072
बजार त उठ्छ नी,

त्यो त पक्का छ,

दशौ हिउद खाएका लगानीकर्ताहरुलाई त्यो थाहा छ,

तर नौलो र नयाँ लगानीकर्ताहरु भने,

डीप्रेसनमा गएको अबस्था छ,

बजारबाट सबभन्दा बढी कसैको गुमेको छ भने त्यो 'सर्बसाधारण'(किनकी आत्कोतिएर घाटामा बेच्ने तिनै हुन्) नै हो,

अनि नियामकले ठुलाको नाममा 'सर्बसाधारण'लाई डाम्ने काम गरेका छन्,


अर्को शंका के छ भने कतै नियामक(अरु मार्फत लगानी गरेर)हरुनै, आफ्ना stock बेचेर बजार घटाउन पो लागेका हैनन ?

नेपालमा जे पनि हुन् सक्ने रहेछ,

तिनलाई चाहिएको बेला राति १२ बजे - राति २ बजेनै महत्वपूर्ण निर्णय लिन सक्ने अनि monetary policy चाही 'गीता' जस्तो ३ महिनासम्म छुन चलाउन मिल्दैन रे ?

अझ बजार घटोस्, लगानीकर्ताहरुले अझ आत्तिएर घाटामा आफ्ना stock सकुन अनि

फेरी सस्तोमा उठाउ - यिनको दाउ त्यहि हो,

दशैँको समय छ,

हैसियत भएका त घाटामा बेच्दैनन तर नसक्ने त आधामात्र भए पनि पैसा उठाउनतिर लागि हाल्छन नी,


दहि चिउरे कुरा गरेर बस्ने हैन,
अर्थमन्त्रिज्यु पत्रकार सम्मेलन गरेर share मार्केट बारे आफ्नो धारणा स्पष्ट पार्न ढिला नगर्नुस्,



त्यसपछि लगानीकर्ताहरुले जे गर्ने हो त्यहि गर्छन l

:) :)
« Last edit by nissan on Thu Sep 16, 2021 1:24 pm. »
Member
Registered: Mar 2018
Posts: 2065
???
Member
Registered: Oct 2013
Posts: 1072
२ - ३ बर्ष बढ्ने अनि फेरी २-३ बर्ष घटेर बस्ने,

share market लाई देखि नसहेर, गिजोली रहने(सरकार र सरकारी संयन्त्रहरु)हरुले,


एक बर्षमा डबलभन्दा बढी मुल्य बढेको.....खाने तेलको मुल्यको बारेमा चाही,

केहि गरे ?

share मार्केटमा त ४३ लाख जनताको dmat खाता छ तर

खाने तेल त ३ करोड नेपालीलेनै प्रयोग गर्छन नी, हैन ?

४३ लाख dmat वालाको माया लागेर नियामक निकायले नीति परिबर्तन गरेको हो भने,

तिनलाई ३ करोड जनताको चाही किन माया नलागेको नी ?

कि तेल बेच्नेहरुले.....कान र आँखामा 'तेल' हालिदेका हुन् ?


:) :)
Member
Registered: Mar 2018
Posts: 2065
Hear the genuine voice of expert

https://www.youtube.com/watch?v=pSIx8jnXUus (50.12 onward)
Member
Registered: Mar 2018
Posts: 2065
Waiting till Asoj 1 for "Clear Picture" of the CAPITAL MARKET & MONEY MARKET (i,e interest rate)

au-revoir ou au revoir trading till then.
Member
Registered: Mar 2018
Posts: 2065
Khoi Stock Broker Association ko chairman pani liquidity tight hudai gayeko ra kehi bank le bank interest badhauna thali sakeko le asoj ma sabai picture clear hune kura gardai garda laganikarta tarsanu swabhabik ho

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 > »

Sharesansar Forum Powered By Miracle Hub