Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 7380
naya brand ko dalal janme ne bho. pradhan le ta openly nai dalali garthy, aru ko ko janmine bho.


I too used to dream of becoming rich by exporting hydro, turned out, just to make 100 billion, you have to export 5000-10000mw.

Hydro is hopeless.
Member
Registered: Oct 2013
Posts: 1255


नेपालले ३२५ मेगावाट बिजुली भारतीय बजारमा बेच्ने अनुमति पाएछ,

त्यो राम्रो हो,

तर त्यो बिजुली चाही फलानो फलानो आयोजनाबाट उत्पादन भएको हुनुपर्छ भनि सर्त राख्नु कत्तिको उचित हो ?




यस्तै गरि डिल गरि रहने हो भने भोलिका दिनमा,

हाम्रा ठुला आयोजनाबाट उत्पादित बिजुली त्यसै खेर जाने अवस्था त आउदैन ?





हामी हर कुरामा भारतसितै निर्भर छौ,

नेपाल उसको एक लौटी बजार हो,

के हामीले पनि भारतबाट आयात गर्दा,

पन्जाबकै मात्र गहु,

कस्मिरकै मात्र स्याउ, युपीकै खेतको चामल, बिहारकै मात्र तरकारी भए मात्र हामी लिन्छौ भन्न मिल्छ ?



हुन् त तन्नम र परनिर्भर देश परेकाले, त्यसो भन्यौ भने, खाली पेट बस्नु पर्ने हुन् सक्छ,





तर पनि देश-देश बिचमा बिजुली किन्ने सहमती गर्दा,

आयोजनाकै नाम लिनु त हदैसम्मको micro management भएन र ?


यताबाट बार्तामा बस्नेहरु बार्ता अबधिभर पान खाएरै बस्छन कि क्या हो ?


:) :)
Member
Registered: Oct 2013
Posts: 1255

फागुन महिनामा ५ वटा सोमबार कारोबार भएकोमा,

१ दिन बजार घटेको रहेछ,

भोली चाही चैत्र महिनाको दोश्रो सोमबार l


:) :)
Member
Registered: Oct 2013
Posts: 1255



तुरुन्त भएको System लाई सुधारेर विस्वासिलो बनाउनु साटो,

NEPSE ले 'कल' र 'पुट' अप्सनको गफ हान्न थाल्यो,





यस्तै हो भने,

लगानीकर्ताहरु झोक्किएर 'कुट' अप्सन थपिदिन सक्छन है,

त्यसैले हल्लाभन्दा गर्नु पर्ने काम चाही चुपचाप गरि हाल्नुस l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
भोलि कुन कुन खोलामा बाढी पहिरो जाने हो ?
Member
Registered: Oct 2013
Posts: 1255

हुन् त १००% नै Bonus दिन्छ भनि हल्ला पिटाएर,

कति साना लगानीकर्ताहरुलाईनै भिडाई सके होलान,

नत्र cornering गरेर जथाभाबी share को मूल्य उचाली दिनेहरुलाई,

तिमीहरुको share आफै राख भन्न सके,

अति उत्तम हुन्थ्यो l



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
साधारण लगानीकर्ताहरुका लागि यो बजार अतिनै जोखिम पूर्ण देखियो,

यसमा Fair Play छैन,

यसको सबभन्दा ठुलो दोष, नियमलेनै लिनु पर्छ,

के तिनीहरु Share कर्नरिंग सघाउनका लागि त्यहाँ विराजमान भएका हुन्,

उदाहरणका लागि NTC लाई लिंदा हुन्छ,

किनकी जो जोले यो Share Cornering गरेनी,

तिनलाई त Bonus Share को कुरो पहिल्यै चुहाईएको रहेछ नी त ?

यति हुँदा पनि नियामकहरु चुइक्क बोल्दैनन l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
tala jharla jasto chha , kahile TMS bigarera, kahile bank ko bhut dekhayera
Member
Registered: Mar 2018
Posts: 2282
यिनीहरुको काम येस्तै हो , आफुले भनेको जस्तो भएन भने रेलको चेन तान्ने अनि रोकिदिने नेप्सेको गति

भोलिबाट मार्केट उधोगति हुने सम्भावना प्रबल
Member
Registered: Oct 2013
Posts: 1255


NEPSE ले Century हान्ना साथ,

किन TMS मा समस्या आयो ?



Data मा छेडखानीको कोसिसले ...... यस्तो भएको त होइन ?


बजारमा पैसा खन्याउनेहरुले, यति शंका त गर्न पाउछन् नि हैन ?

खोइ कसले छानबिन गर्ने ?





:) :)
Member
Registered: Oct 2013
Posts: 1255
के यो हप्ता फेरी संसद बिघटन हुन् लागेको हो ?

:) :)
Member
Registered: Oct 2013
Posts: 1255
Forecat गर्ने पेशामा अहिले फलिफाप छ,


तालिम लियो भविष्यबाणी गर्न थालीहाल्यो,

1 जनाले महिनामा सयौ यस्ता बिज्ञ उत्पादन गरि रहेका छन्,


तिनले फेरी तालिम दिन्छन,



अब यस्तो समय पनि आउन बेर लाउन्न,

असनको भिडमा ठोक्किन आई पुग्ने हरेक २ जनामा .................१ जना 'धर्का सिंह' हुन् सक्छ l



यिनका र तिनका सबका कुरा सुन्ने तर

आफ्नो लगानीको निर्णय चाही आफै गर्ने :) :) l
Member
Registered: Mar 2018
Posts: 2282
तोरीहरुको forecast सुरु भयो

इन्टरमिडिएट डिग्रीअन्तर्गत वेभ (१) २९८१ र वेभ (२) हालको २७०० को विन्दु हुन सक्ने ,अबको बढोत्तरी वेभ (३) ले लगभग ३५६० सम्म, वेभ (४) मा पुनः करेक्सन भएर बजार लगभग फेरि ३३०० सम्म र त्यसपछि पुनः वेभ (५) मा बढोत्तरीका साथ बजार लगभग ४००० सम्म जान सक्ने सम्भावना
https://bizshala.com/story/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8B
Member
Registered: Oct 2013
Posts: 1255
:) :)
Member
Registered: Mar 2018
Posts: 2282
ज्याद्रो रहेछ यो मार्केट त :mrgreen: :mrgreen: अर्धवार्षिक समीक्षा, एमसीसीको लफडा, राजनीतिक तरंग पार गर्दा पनि सूचक २७०० तल झरेर माथि उक्लियो :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255


Monetary Policy देखाएर आज बजार एक डेढ सय अंकले घटाउने रणनीतिलाई,

MCC टेबल गर्ने कुराले अलिकता धक्का पुगे जस्तो छ,


कस्तो दुवै कुरा एकै दिन पर्न गएछ,

न मज्जाले घटाउन पाउनु, न मस्तले बढाउन पाउनु ?

:) :)
Member
Registered: Oct 2013
Posts: 1255
चिया पसलमा २ जना लगानीकर्ताको गफ :



पहिलो : MCC फेल भए गठबन्धन टुट्ने, र अहिलेको अर्थमन्त्री हट्ने हुनाले, बजारले हरियो भएर खुशी मनाउछ,



दोश्रो : यदि MCC पास भयो भने त बजारले यसै पनि स्वागत गर्नेनै भयो,



:) :)

Member
Registered: Oct 2013
Posts: 1255
आजको घटेको १०० अंकको पलिसा,


अब MCC टेबल भएको निहुमा .....................


फेरी १०० अंक बढाएर गर्ने त होला नी ?


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
निर्वाचनको फण्डा सकियो, तर बजार सोचे जस्तो चम्किएन,लगानीकर्ता निराश, के अब बजार घट्ने नै हो ?
Member
Registered: Mar 2018
Posts: 2282
:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Mar 2018
Posts: 2282
मन्त्रिपरिषद बैठक बिहिबार नबसे पनि अर्को बैठकमा निर्वाचनको मिति तय हुने -

नेपाल स्टक एक्सचेञ्जको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

भने पछि अर्को हप्ताको लागि मर-मसला पुग्यो
Member
Registered: Oct 2013
Posts: 1255
गठबन्धन सरकारका दलहरुको मुख पांचतिर फर्केको छ,


MCC लाई अर्को 'Love Letter' लेख्नु पर्ने भयो रे,

त्यसको निर्णय भएपछि Election को Date आउला,



बस्ताबमा सबै दल MCC पारित गर्न राजी छन् तर अर्कोले चुनाबी Agenda बनाईदिन्छ कि भन्ने मात्र तिनको चिन्ता हो,



निर्बाचन आयोगले त गर्न मिल्ने तयारी गरेकै होला,


हाम्रा लागि सकारात्मक कुरो चाही के भने,


यहि चुनाबको नाममा NEPSE ले पुरानो रेकर्ड तोडेर ...........अघि बढ्ने कुरा चाही निश्चित छ l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
आजको मन्त्रिपरिषद बैठक अनिश्चित
Member
Registered: Oct 2013
Posts: 1255
अन्तिम मिनेटमा,

२२ करोडभन्दा बढीको कारोबार :) :) l
Member
Registered: Oct 2013
Posts: 1255
नेपालमा एक दिनमा भएको कोरोना संक्रमितको रेकर्ड पनि तोडिएको छ आज,

दश हजारको संख्या नाघेर,



पर्याप्त साबधानी अपनाऔ है सबै जनाले l

Post Reply

Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »

Sharesansar Forum Powered By Miracle Hub