Monetary Policy देखाएर आज बजार एक डेढ सय अंकले घटाउने रणनीतिलाई,
MCC टेबल गर्ने कुराले अलिकता धक्का पुगे जस्तो छ,
कस्तो दुवै कुरा एकै दिन पर्न गएछ,
न मज्जाले घटाउन पाउनु, न मस्तले बढाउन पाउनु ?


Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Author | Post |
---|---|
#151 Sun Feb 20, 2022 12:36 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
Monetary Policy देखाएर आज बजार एक डेढ सय अंकले घटाउने रणनीतिलाई, MCC टेबल गर्ने कुराले अलिकता धक्का पुगे जस्तो छ, कस्तो दुवै कुरा एकै दिन पर्न गएछ, न मज्जाले घटाउन पाउनु, न मस्तले बढाउन पाउनु ? ![]() ![]() |
#152 Thu Feb 17, 2022 2:28 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
चिया पसलमा २ जना लगानीकर्ताको गफ :
पहिलो : MCC फेल भए गठबन्धन टुट्ने, र अहिलेको अर्थमन्त्री हट्ने हुनाले, बजारले हरियो भएर खुशी मनाउछ, दोश्रो : यदि MCC पास भयो भने त बजारले यसै पनि स्वागत गर्नेनै भयो, ![]() ![]() |
#153 Sun Feb 13, 2022 2:51 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
आजको घटेको १०० अंकको पलिसा,
अब MCC टेबल भएको निहुमा ..................... फेरी १०० अंक बढाएर गर्ने त होला नी ? ![]() ![]() |
#154 Wed Feb 09, 2022 9:02 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
निर्वाचनको फण्डा सकियो, तर बजार सोचे जस्तो चम्किएन,लगानीकर्ता निराश, के अब बजार घट्ने नै हो ?
|
#155 Tue Feb 08, 2022 9:11 am
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
![]() ![]() ![]() |
#156 Thu Feb 03, 2022 7:02 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
मन्त्रिपरिषद बैठक बिहिबार नबसे पनि अर्को बैठकमा निर्वाचनको मिति तय हुने -
नेपाल स्टक एक्सचेञ्जको सीईओमा कृष्णबहादुर कार्की नियुक्त भने पछि अर्को हप्ताको लागि मर-मसला पुग्यो |
#157 Thu Feb 03, 2022 1:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
गठबन्धन सरकारका दलहरुको मुख पांचतिर फर्केको छ,
MCC लाई अर्को 'Love Letter' लेख्नु पर्ने भयो रे, त्यसको निर्णय भएपछि Election को Date आउला, बस्ताबमा सबै दल MCC पारित गर्न राजी छन् तर अर्कोले चुनाबी Agenda बनाईदिन्छ कि भन्ने मात्र तिनको चिन्ता हो, निर्बाचन आयोगले त गर्न मिल्ने तयारी गरेकै होला, हाम्रा लागि सकारात्मक कुरो चाही के भने, यहि चुनाबको नाममा NEPSE ले पुरानो रेकर्ड तोडेर ...........अघि बढ्ने कुरा चाही निश्चित छ l ![]() ![]() |
#158 Thu Feb 03, 2022 12:33 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2112
|
आजको मन्त्रिपरिषद बैठक अनिश्चित
|
#159 Thu Jan 20, 2022 3:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
अन्तिम मिनेटमा,
२२ करोडभन्दा बढीको कारोबार ![]() ![]() |
#160 Tue Jan 18, 2022 4:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
नेपालमा एक दिनमा भएको कोरोना संक्रमितको रेकर्ड पनि तोडिएको छ आज,
दश हजारको संख्या नाघेर, पर्याप्त साबधानी अपनाऔ है सबै जनाले l |
#161 Sun Jan 16, 2022 6:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
यो चाही निजि कुरा सेर गरे है, NEPSE ले पुरानो टार्गेट भेट्न 8.5% मात्र बाँकि रहदा, Portfolio ले भने पुरानो अवस्थामा पुग्न, अझै 17.5% ले प्रगति गर्नु पर्ने देखियो, सिधा भन्नु पर्दा, NEPSE 8.5% घट्दा, Portfolio मा चाही 17.5% ले पो गिरावट देखियो, साथीहरुको अबस्था के कस्तो छ कुन्नि ? ![]() ![]() |
#162 Fri Jan 14, 2022 5:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
Himalayan Bank को साधारण सभामा,
'संचय कोष'लाई अघि सारेर ................लगानीकर्ताहरु माथी यति साह्रो अन्याय गरिदा, अब केन्द्रिय बैंकले के गर्छ ? हेरेर बस्छ या action मा उत्रन्छ, हेरौ l ![]() ![]() |
#163 Thu Jan 13, 2022 7:26 pm
|
|
Member
Registered: Jun 2017
Posts: 844
|
@nissan kura thik ho...
Sad part is..looks like crappy stocks seems to lead as before.. ![]() ![]() ![]() |
#164 Thu Jan 13, 2022 6:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
NEPSE All Time High : 3198.60 आजको NEPSE : 2857.75 Differ : 3198.60 - 2857.75 = 340.85 भनेपछि आजसम्मको हिसाब गर्दा NEPSE, Total 10.65% ले घटेको देखिन्छ, अब NEPSE को 11% वृद्धिसंगै पुरानो Record ................पुरानै हुनेछ l ![]() ![]() |
#165 Mon Jan 03, 2022 2:52 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
Share बजार बारेको आफ्नो ज्ञानले, अटेस मटेस परेका, Share Market का पण्डितहरुले, २-४ दिन अब(बजार यति र उति पुग्छ नभनी बजारलाई आफ्नै गतिमा अघि बढ्न दिए) उपदेश नफलाकेर, केवल घाम तापेर बसिदिदा, तिनको र बजार ...............दुबैको स्वास्थ्यमा ...... निकै लाभ हुने संभावना देखिन्छ l ![]() ![]() |
#166 Wed Dec 15, 2021 3:46 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
लगानीकर्ता माछा हुन् भने, share बजार पोखरी हो, अर्कोलाई हेरेर बजारलाई फोहोर र दुर्थुगन्धित बनाउदै जाने हो भने, भोली आफ्नै बास मेटिन के बेर, share बजारलाई बिस्वसनीय बनाउने सबालमा, सबैको बुद्धि फिरोस्, त्योभन्दा बढी के भनौ र ? ![]() ![]() |
#167 Wed Dec 15, 2021 2:36 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6911
|
लगानीकर्ताहरु एक जुट हुनु आजका लागि पहिलो सर्त हो
ashambhav...... there are harams in share market who will support anti share market policy just cause others are more successful than them and they are losers.. new and others should identify those losers, who support anti share market policy. and spit on their face. in this crash, investors should at least learn to identify/filter fake share market leaders and dumb/jealous expert. jay hos, i am glad that people are following my leadership even though they are not giving me any credit. Not just in nepal, in the world, they follow trend which I start ......... like.... i dont follow fake news like cnn for news, i follow to find out their agenda. ... more and more are saying similar. ![]() |
#168 Wed Dec 15, 2021 2:26 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
share बजारलाई गिजोल्दा, ठुलै vote bank यता उता हुन् सक्छन भनी सबैले बुझ्दै छन्, 'No Vote' अभियानलाई पक्ष-विपक्षमा बाहिर जे भने पनि.....सबै राजनीतिक दलहरुले यो अभियानलाई, आफ्नो फाइदाका लागि, आफु अनुकुल हुने गरि ब्याख्या गर्न थाली सके, पहिला बिबेकशील साझा'ले प्रचण्डको अभिव्यक्ति गलत भनेर बिज्ञप्ति निकाल्यो, डा. चिरन्जिबी नेपालले यसलाई गलत भने तर दिपेन्द्र बहादुर क्षेत्रीले फेरी पनि प्रचण्डको बचाउ गरे, अस्ति प्रदिप ज्ञवालीले बोले आज केपी ओलीले "कुन share कारोबारीले चन्दा दिएन होला, अनि त्यस्तो भने" भनि दिए, अबको चुनाबमा share बजारको अजेण्डा एक अर्कालाई सक्नकै लागि पनि प्रबल रुपले उठ्ने छ, त्यसबाट लगानीकर्ताहरुले फाइदा लिने हो भने, लगानीकर्ताहरु एक जुट हुनु आजका लागि पहिलो सर्त हो l ![]() ![]() |
#169 Mon Dec 13, 2021 2:02 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6911
|
Start of bull:
- End of liquidity crisis - Reversal of 4/12 - Maoist out of FM - If all happens within few months then from baisak, jestha..... Big traders may enter into the market. |
#170 Mon Dec 13, 2021 12:54 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
अहिले लाग्दैछ,
कांग्रेसको यो महाधिबेसनले नयाँ सभापती छानोस्, त्यसपछि नयाँ सभापतीको पहलमा, नयाँ सर्बदलीय चुनाबी सरकार बनोस, यो सरकार, यिनै प्रम र चन्ड-मुण्डको यस्तै रजाई चलिन्जेल, 'कर'मा रजाई गर्नेहरु बाहेक.... अरु कसैको भलो हुने देखिएन, त्यसैले NO Vote को अभियान यहि महाधिबेसनबाट शुरु गर l « Last edit by nissan on Mon Dec 13, 2021 1:02 pm. » |
#171 Fri Dec 10, 2021 1:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
सायद, ब्याज बढ्ने हल्लासंगै,
मेरो बिचारमा share मार्केटलाई तितो लाग्ने, सबै खालका खराब संदेश र समाचारहरु पनि समाप्त भएको हुनु पर्छ, कि अझै केहि खराब अश्त्रहरु बाँकि छन ......... बजारलाई थप नकारात्मक बनाई राख्नका लागि ? |
#172 Tue Dec 07, 2021 6:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
सर्बोच्चले ढुंगानाको पक्षमा आदेश दिएन,
तर नेपाल धितोपत्र बोर्डबाट 'भीष्मराज ढुंगाना' बर्खास्त भएर के गर्नु, यत्रो समय बिती सक्दा पनि, धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउन कसैलाई कुनै हतारो देखिन्न, यो गैह्रजिम्मेवारीपनको हद हो कि हैन ? अनि सबैतिरबाट अलपत्र छाडिएको बजार स्वत स्फुर्त रुपमा कसरी अगाडी बढ्न सक्छ ? |
#173 Mon Dec 06, 2021 1:21 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
बजारमा तागत परिक्षण हुदैछ,
हामी अझ तल झार्छौ भन्ने र हैन यो भन्दा तल जान दिन्नौ भन्नेका बीच, २ घण्टामा तल झार्ने समुह अलि थाके जस्तो छ आजलाई l |
#174 Tue Nov 30, 2021 3:53 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
ओमिक्रोन (omicron) !!!
यसले फेरी संसारलाई एक पटक तरंगित पार्ने छाँट देखियो, बजारमा पनि यसको असर देखिदै जाला, बेलैमा सबैले साबधानी अपनाएर, सुरक्षित रहनु होला l |
#175 Sun Nov 28, 2021 1:31 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1133
|
अब एकै बिषयमा अल्झीरहनु आबश्यक भएन,
बजारले धेरै उतार चढाब बेहोरी सकेको छ, लगानीकर्ताहरुले पनि यिनै व्यक्ति र यिनै निकायबाट सकारात्मक केहि होला भन्ने आश गरेका थिएनन, भयो पनि त्यस्तै, बरु थप नकारात्मक केहि गरिदिएनन भनेर चित्त बुझाऔ, अब बजारलाई आफ्नो गतिले अगाडी बढ्न दिनु पर्छ, बजारको शक्ति भनेको लाखौको संख्यामा रहेका लगानीकर्ताहरु हुन्, जुन भोलिका दिनमा अझ बढ्ने निश्चितनै छ, बजार आज घट्ला भोली घट्ला तर १०० अंक घट्यो भने, ४ दिनपछि बजार १५० अंकले बढ्ने छ, अब यो समय लगानीकर्ताहरुले, कम्पनीको छनौटमा चाही अत्यन्त चनाखो हुनु पर्छ है l ![]() ![]() |
Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Sharesansar Forum Powered By Miracle Hub