Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Author Post
Member
Registered: Mar 2018
Posts: 2282
"नाकको डांडी भाच्नु पर्छ" भनेर कुर्लिनेहरुको हातमा अहिले डाडु पनियो आएको छ साथै असली परिक्षा पनि सुरु हुँदै छ। स्वस्तिक छाप लगाउनेहरुले पनि कति खबरदारी गर्छन
Member
Registered: Oct 2013
Posts: 1255
अर्को गज्जबको लेख,

समय निकालेर भए पनि पढ्न सिफारिस,

दिपाजी र उकालो teamलाई धन्यबाद l



बालमन्दिरको जग्गामा बिशाल ग्रुपको 'कब्जा' : २८ रोपनी हडप्ने दाउ


https://www.ukaalo.com/breaking-story/ukaalo-vishesh/31/breaking/3a1bafbe/f7ebd084/breakingdetails/230120-land-possession-by-bishal-group-3418


:) :)
« Last edit by nissan on Fri Jan 20, 2023 5:03 pm. »
Member
Registered: Oct 2013
Posts: 1255
पुष महिनालाई फर्केर हेर्दा :



पुष महिना त अझै बाँकि छ तर कारोबार दिन भने अब माघ लागेपछि मात्र सुरु हुने छ,






यो महिनाको १८ कारोबार दिनमा NEPSE जम्मा ८ दिन २००० मुनी र १० दिन २००० माथी रहेको देखिन्छ,



यहि महिनामानै प्रधानमन्त्रि देखि सातै प्रदेशका मुख्यमन्त्रिहरुसम्म नियुक्त भएका छन्,









यो महिनामा जम्मा कारोबार भएको = १८ दिन


एक अर्बको लाइनको कारोबार भएको = २ दिन


एक अर्बभन्दा मुनिको कारोबार भएको = ३ दिन


दुइ अर्बको लाइनको कारोबार भएको = ४ दिन

तीन अर्बको लाइनको कारोबार भएको = ३ दिन

चार अर्बको लाइनको कारोबार भएको = १ दिन

पाँच अर्बको लाइनको कारोबार भएको = ४ दिन

सात अर्बको लाइनको कारोबार भएको = १ दिन







यो महिनाको सबभन्दा धेरै Turnover = 7,658,823,579.86 (पुष २६ गते )


यो महिनाको सबभन्दा कम Turnover = 863,816,561.06 (पुष ६ गते)


यो महिनाको सबभन्दा धेरै Volume = 20,843,952(पुष २६ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 2,440,307 (पुष ६ गते)




रातो = ७ दिन ( १ आइतबार, २ मंगलबार, २ बुधबार, २ बिहिबार)




हरियो = ११ दिन ( २ आइतबार, ४ सोमबार, २ मंगलबार, १ बुधबार, २ बिहिबार)




मंसिर महिनामा पुषको ठिक बिपरित ११ दिन रातो र ७ दिन हरियो भएको थियो,




यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,855.06


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,149.39



यो महिनामा बढेको NEPSE = 294.33


यो महिनाको Total Turnover = 57,716,353,813 (मंसिर महिनाकोभन्दा 35,038,940,198.05 ले बढि)



यो महिनाको पहिलो र अन्तिम दुवै कारोबार दिनमा NEPSE रातो भएको छ,




यो महिनाको Total Turnover साउन महिनापछिको सबैभन्दा धेरै हो,

साउन महिनामा भने ७२ अर्ब बढीको Turnover थियो,



माघ महिना अझै सुखद हुनेछ भनि आश गरिएको छ,

हेरौ !





:) :)
Member
Registered: Oct 2013
Posts: 1255
राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै छ भन्ने समाचारको कमाल देखिदै छ l





:) :)
Member
Registered: Oct 2013
Posts: 1255


नेपालमा एउटा राजा थियो,

उ लगायत उसको सम्पूर्ण परिवारलाई,

सेना(सायद २५००को संख्या हो जस्तो लाग्छ)को सुरक्षाले घेरिएको उसकै घरमा,

हत्या गरिएको थियो,

हत्यारा पत्ता लागेन,


आज पौष १४ उनै राजाको जन्मदिन पो रहेछ l


हार्दिक श्रद्धासुमन l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
तरलता अभाव हुन नदिन डेढ महिनाको लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

When frequency of Governor and Finance minister matches, such a decision is possible at frequent interval.
Member
Registered: Mar 2018
Posts: 2282
Thats why you have to make prudent decision while selecting scripts.
Member
Registered: Oct 2013
Posts: 7382
NLIC had crossed 3000, now it's price is just above 500. I bought at 2000-2500.


NEPSE crossing 2000 is not celebration for me. Before crash, I had around 5% investment in NLIC.
Member
Registered: Mar 2018
Posts: 2282
सबैलाई बधाई , अब अर्को लक्ष तिर
Member
Registered: Oct 2013
Posts: 1255
भाद्र १०, २०७९ पछि NEPSE,

2000 को अंक पार गर्न सफल भएको छ l




:) :)
Member
Registered: Mar 2018
Posts: 2282
असन्तुस्ट पक्षले भोलि खेलो-फड्को गरे भने हिस्स बुढी खिस्स दाँत हुन सक्ला नि :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255
भोलीको लागि खुराक आएछ है,


स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स विरुद्धको रिट खारेज



https://www.onlinekhabar.com/2022/12/1239325





नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स दिन बनेको नियमवाली खारेज नहुने


https://baahrakhari.com/detail/373627


:) :)
« Last edit by nissan on Wed Dec 28, 2022 5:53 pm. »
Member
Registered: Oct 2013
Posts: 1255




साउन १९ पछि पहिलो पटक Turnover ले ३ अर्बको लाइन कटाएको छ,



अझै कारोबारको समय ४० मिनेट बाँकिनै छ,


साउन १८ गते दलहरु बीच मंगसिर ४ मा चुनाब गर्ने सहमती भएको थियो,

त्यसको भोली पल्ट NEPSE 38.61 अंकले घटेको थियो र Turnover पनि ४ अर्बबाट घटेर ३ अर्बको लाइनमा आएको थियो,




आज त्यहि चुनाबबाट नया सरकार बनेपछि NEPSE पनि बढेको छ भने,

Turnover पनि धेरै पछि ३ अर्ब माथीको भएको छ,



:) :)

Member
Registered: Oct 2013
Posts: 1255
खिचा-तानी उग्र रुपले चलेको देखिन्छ तल तान्ने र माथी लाने बिचमा,



२ अर्बको Turnover कट्न जम्मा २ घण्टा १४ मिनेट लाग्यो,



साउन १९, २०७९ यता मार्केटमा ३ अर्ब माथीको Turnover हुन् सकेको छैन,


:) :)
Member
Registered: Oct 2013
Posts: 1255
यो महिनामा भएको ६ वटा कारोबारमा,

३ वटा त एक अर्ब मुनिका कारोबार थिए, पुरा कारोबार दिनमा,


आज ५४ मिनेट पनि नपुग्दै, एक अर्बको turnover देख्न पाइयो,


सबैलाई बधाई छ,


:) :)
Member
Registered: Oct 2013
Posts: 7382
मलाई लाग्छ, जो बेचेका थिए अब सेलिंग दबाब दिएर ROCKET रोक्न खोजिरहेका छन्|
Member
Registered: Oct 2013
Posts: 1255

कारोबार भएको ३० मिनेटमै ६८ करोडको कारोबार,

धैर्य गरे देख्न पाइने रहेछ l


:) :)
Member
Registered: Oct 2013
Posts: 7382
"यदि सत्तामा रहेका व्यक्तिको निम्न विचारहरू छन् भने, उनको नेतृत्वमा अर्थव्यवस्था/सेयर बजार क्र्यास हुनेछ:
१: शेयर बजारलाई बेवास्ता गरे वा सेयर बजार विरोधी भएमा
२: उत्पादनशील क्षेत्र र अनुत्पादक क्षेत्रको बारेमा कुराकानी
३: देशको आर्थिक स्वाधीनता वा उत्पादनमा आत्मनिर्भर बनाउने कुरा गर्छ भने
4: यदि अरूको लाभलाई घृणा गर्दछ
५: समाजवाद वा कम्युनिष्ट अर्थतन्त्रको कुरा गर्ने हो भने
६: राष्ट्रियकरणको कुरा गर्छ भने
7: यदि नि: शुल्क सामानहरू वितरण गर्न महत्त्वपूर्ण दिन्छ
8: यदि नियन्त्रणको बारेमा कुरा गर्छ "- परमेश्वरको लागि दोस्रो



Gagan Thapa ma 1 ra 3 ra 5 bichar ch. Economy, share market ko kura khasai gardaina thyo. Last few months agadi matra economy, share ko kura gare ko suneko ho maile.


Be careful what you wish for. Nepal could lose 5 year in the name of gagan thapa, another 5 year in the name of bishwo prakash ..... then they will start to talk about woman pm, and we shall lose another 5/10 year.

What we need is a capable PM. Not a pm with adjective like young or female.
Member
Registered: Oct 2013
Posts: 1255

नेपाली कांग्रेसमा सबै युवा पुस्ता एक ठाउँ उभिएछन्,

हरेक कुराको असर पर्ने यो मार्केटलाई,

यो कुराले पनि त राम्रै असर पार्ला नी भोली ?




:) :)
Member
Registered: Oct 2013
Posts: 1255
तरलता उपलब्धता बढ्दै गएको छ, एसएलएफ ५ अर्बमा सीमित: गभर्नर अधिकारी



https://bizmandu.com/content/20221212175421.html
Member
Registered: Oct 2013
Posts: 1255


हुन् त पहिला पहिला पनि क्रिकेट या फुटबल match मा बाजी राख्ने गरेको सुनिन्थ्यो,

यसपाली world cup मा भने यो अतिनै सामान्य भएझै सुनिन्छ,


यसको लागि बिभिन्न Apps हरु पनि संचालनमा छन् क्यार ?




मेरो चासो चाही, यो world cupमा यस्ता 'बाजी'हरुमा नेपालीहरुले कति रकम गुमाए या कमाए,

कतै कसैसंग हिसाब किताब हुन् सम्भब होला ?





:) :)
Member
Registered: Oct 2013
Posts: 7382
Modi could make chaudary PM.

I think, chaudary is desperate to become MP to protect his 'offshore hidden black wealth'.



Its amazing, how chaudary can used his setting to become NC official illegally, and become MP candidate but he does not influence NC to reduce tax, make law business friendly.

Why?

I think he does not want lower tax and business friendly law. Cause he became kharabpati by not paying tax and by not following law. If tax is lowered and law becomes friendly, he wont be able to compete with competent investors.
Member
Registered: Oct 2013
Posts: 1255



धेरै पत्रकारहरुले गरेको रिपोर्टिंगहरु पढियो जीवनमा,

यसलाई मैले पढेको मध्ये अहिलेसम्मकै उत्कृष्ट रिपोर्टिंग सम्झे,

देश लुटाहाहरुको कथा........समय मिले तपाईहरुले पनि एक पटक पढ्नुस है,


https://www.ukaalo.com/breaking-story/ukaalo-vishesh/31/breaking/ed7ea5c0/0a8a058b/breakingdetails/221116-cg-possession-in-bansbari-flopup-1153


दिपा दाहालजी तपाइलाई सलाम है,


:) :)
Member
Registered: Oct 2013
Posts: 1255


नेपालको बर्तमान अबस्था,

र देशलाई यो अबस्थामा पुर्याउने नेता, कर्मचारी र ब्यापारीहरुको दिनप्रतिदिन भइ रहेको फलिफाप,


अनि यिनै लुटेराहरुलाई,

आफ्ना सिमित स्वार्थका खातिर, सधै देशको चाबी-ताला जिम्मा लगाउन उद्धत 'निकम्मा' हामी जनताहरुप्रति,

आक्रोश जनाउनु भएको छ .......SunG र The Rising Sun जीले,

एउटा बिबेकी र देशलाई मायाँ गर्ने मान्छेले यस्तो अबस्थामा कसरी आफुलाई चुप राख्न सक्छ र ?

यो सहि काम हो,





यसपाली धेरै नयाँ युवाहरु पहिलो पटक मतदान गर्दैछन्,


भर्खर 'बालेन'ले पनि देशको राजधानीमै सानदार जीत हासिल गरेका छन्,


पक्कै मंगसिर ४ मा यसको सकारात्मक प्रभाब पनि पर्नेनै छ,



यसपटकको चुनाब बिशेष हुनेछ,

मतदान गर्दा बुद्धि पुर्याऔ, 5 बर्ष आफुले मत दिएकैलाई सरापेर बस्नु नपर्ने गरि मतदान गरौ l






देशका अन्य क्षेत्र जस्तै,

Share Market को अबको बाटो पनि मंगसिर ४ गतेलेनै निर्धारण गर्नेछ l



:) :)
Member
Registered: Oct 2013
Posts: 7382
Since we are talking about animal :mrgreen: :mrgreen: :mrgreen: :mrgreen: :mrgreen:



I have been saying, 99% are dumber than animals. How? Almost all humans are billion times better than animals in using appliances but one aspect make animals' brain superior to 99% human. That is, humans are self destructive.




Big example, in social media, you may have seen video where a monkey is mocking big tiger cubs.

tiktok.com/@ohmylambo/video/6995474665162525957?is_from_webapp=1&sender_device=pc&web_id=7162094380277351937



In comment sections, some elder nepalese were commenting like- monkey is being stupid monkey, murkha monkey disturbing tiger (similar stupid comments criticizing the monkey)(and those criticizing have those kind of face which you see during gathering of political party's intellectual/advisory/expert association)


That is what the mental level of 99% human. What makes animal superior to 99% human? (animals are superior to 99% human cause human are self destructive)



What? Why?
- That monkey is not playing stupid. That monkey is trying to chase away danger to save himself and his family and community from future potential threat.

(Those comments prove how animals are superior to 99% human)













One intellectual (certified by nepali media- I take him as infrastructure expert but some of his other views are really dumb and dangerous) said- 'when he asked a commie/socialist politician, there is no resource with govt and still why you have been giving away a lot of free money? The answer was, if they give away money, they would get vote, if nepal no longer able to give away money, capitalism will collapse?". "So win win".



- From that politician's angle- first election after maoist left jungle, they won, and cause of their stupidity and crime and incompetency, they, today, are close to extinct in most of the nepal. Similar mistake is repeated by current finance minister.

That politician and his party will meet the same faith, the faith communist in India met years back.



- From voter's angel- The voters who give vote to the above politician or his party, those voters who exchange their vote for 2/3k money.... they keep on dying due to lack of cetamol that costs 1re. (as per media. as for me, I am not sure people die for not getting cetamol, I think cetamol is a mild painkiller, not a cure).




Cause of criminal/incompetent politics/politician/political parties, every one suffers..... but those who exchange vote for few cash, they die. (but they cant see that) (if govt give them more money, free stuff.... they would still die like in Zimbabwe).

Post Reply

Page: « < 1 2 3 4 5 6 7 ... > »

Sharesansar Forum Powered By Miracle Hub